मेयरद्वारा कुटिएपछि कर्मचारी आन्दोलित, पत्रकारमाथि दुर्व्यवहारइटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बुधबार दिउँसो एकजना कर्मचारीलाई कुटपिट गरेका छन् भने अर्का एकजनालाई घोक्र्याएर निकालेका छन्।९ जेठ, २०७६ Share
मिक्लाजुङ हत्याकाण्ड : ‘पत्याउनै गाह्रो, सपनाजस्तो’‘सपनाजस्तो लागेको छ। काममा फर्किन मनै छैन। खान, काम गर्न, सुत्न मन लागेको छैन। एकतमासको भइएको छ’, स्थानीय व्यवसायी कुमारी माङलाकले भनिन्, ‘यहाँभन्दा भयावह अवस्था के हुन सक्छ र ?’९ जेठ, २०७६ Share
यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दीसाइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट–४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन्। वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न सकिन्छ।९ जेठ, २०७६ Share
सात किलो सुन ल्याउनेलाई १७ करोडको माग दाबीराजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ ।८ जेठ, २०७६ Share
कामिरितालाई सगरमाथा पानीपँधेरोआठतले घर एकैपटक उक्लिँदा धेरैलाई स्वाँस्वाँ हुन्छ तर कीर्तिमानी आरोही कामिरिता शेर्पाले ८ हजार ८ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा एकै सातामा दुईपटक आरोहण गरेर सबैलाई चकित पारेका छन् । गत बुधबारमात्रै २३औं पटक सगरमाथा आरोहण गरेका शेर्पाले मंगलबार बिहान २४औं पटक सफल आरोहण गरेका छन् ।८ जेठ, २०७६ Share
बजेट दिन सांसदको दबाबगत वर्ष सत्ता र प्रतिपक्ष दुवै सांसदले आफूहरुको सम्बन्ध जनतासँग टुट्ने भएकाले सांसद विकास कोष वा निर्वाचन क्षेत्रका नाममा बजेट छुट्याउन ठूलो दबाब दिए । तर, मुख्यमन्त्री शंकर पोखरेलले बजेट दिँदा त्यसको दुरुपयोग हुने भन्दै बजेट छुट्याएनन् ।८ जेठ, २०७६ Share
प्रधानन्यायाधीशकै फैसलाले सार्वजनिक गणेश पोखरी व्यक्तिका नाममा२४ असोज २०७१ मा प्रधानन्यायाधीश बनेका साहले तत्कालीन पूर्वाञ्चल अदालत (विराटनगर) र उच्च अदालत जनकपुरको फैसला उल्टाउँदै सार्वजनिक जग्गा अतिक्रमण गर्ने पक्षमा फैसला गरेका हुन् ।८ जेठ, २०७६ Share
प्रहरी ऐनमा चलखेलनेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा तयार भएको छ। गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने व्यवस्था गरिएको छ।७ जेठ, २०७६ Share
संसदीय समितिमा विधेयकको चाङप्रतिनिधिसभा र राष्ट्रियसभामा आएका विधेयक संसदीय समितिमा थुप्रिन थालेका छन्। दोस्रो र तेस्रो अधिवेशनबाट समितिमा पठाइएका विधेयकहरू नै समितिबाट निर्णय गर्न बाँकी रहँदा थप विधेयक पठाउने तयारी भएको हो।६ जेठ, २०७६ Share
सडक दुर्घटनामा १८ जनाको मृत्युधादिङ, बैतडी, उदयपुर र कैलालीमा आइतबार भएका सडक दुर्घटनामा १८ जनाको ज्यान गएको छ। धादिङ बस दुर्घटनाान नौ, बैतडी जिप दुर्घटनामा तीन, उदयपुर टिपर दुर्घटनामा दुई र कैलालीमा भएका फरकफरक दुर्घटनामा चारजनाको मृत्यु भएको हो।६ जेठ, २०७६ Share
नेकपा : एकता कि गठबन्धन नेकपा सचिवालयमा तत्कालीन एमालेबाट केपी शर्मा ओली, माधकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। स्थायी कमिटी र केन्द्रीय कमिटी गठन पनि गुटगत आधारमा बनाइएको छ।६ जेठ, २०७६ Share
विरहा संस्कृतिमा रमाउँदै पर्यटकबुद्ध पूर्णिमाका अवसरमा शनिबार दिनभरि बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक मेला लाग्यो। २५६३औं बुद्ध जयन्तीका अवसरमा शुक्रबारदेखि लुम्बिनीग्राममा जम्मा भएका तिर्थालुले बिहानैदेखि मायादेवी मन्दिर दर्शन गरे।५ जेठ, २०७६ Share
अझै उठ्न सकेन हिमाली गाउँ लिप्चा२०७२ सालको भूकम्पले तहसनहस पारेको सीमावर्ती हिमाली गाउँ लप्ची अझै उठ्न सकेको छैन। घर बनाउन आवश्यक जनशक्ति र निर्माण सामग्री लैजाने बाटोको अभावले लप्चीमा पुनर्निर्माण सुरु हुन नसकेको हो।५ जेठ, २०७६ Share
थुनिँदै महाकालीको बहाव : भारतमा निर्माण, नेपालमा क्षतिविस्फोटका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस गाउँपालिका–१ का दानसिंह तिंकरीले बताए। तिंकरीका अनुसार व्याँस गाउँपालिका–२, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदलमार्ग ठाउँ–ठाउँमा क्षतिग्रस्त भएको छ।५ जेठ, २०७६ Share
प्रधानमन्त्रीले बोलेका असंसदीय शब्दको अभिलेख हेर्न तीन महिनासंसदमा बोलेका शब्दहरुलाई अभिलेखमा लिपिवद्ध गर्न तीन महिना लाग्ने भएपछि प्रधानमन्त्री ओलीले संसदमा बोलेका शब्दको लिखित अभिलेख हेर्न साउन महिनासम्म कुर्नुपर्ने भएको हो। वैशाख २४ गतेको संसद बैठकमा नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएको प्रश्न दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरो शब्द प्रयोग गरेका थिए।४ जेठ, २०७६ Share
लुम्बिनी गुरुयोजना ४१ वर्षदेखि अधुरैै : पर्यटक अड्याउने रणनीति अझै बनेनलुम्बिनी गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन्। योजना पूरा नहुँदा लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा असर परेको सरोकारवाला बताउँछन्।४ जेठ, २०७६ Share
अब्बल बन्दै सामुदायिक विद्यालयकेही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे। कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव र परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो।४ जेठ, २०७६ Share
झन्झटिलो उद्धार प्रक्रिया, हेलिकोप्टर कुर्दाकुर्दै जान्छ ज्यानअर्धनिषेधित क्षेत्र पर्ने मुस्ताङको सारेबुङ क्षेत्रमा हेलिकोप्टर उडाउन गृह मन्त्रालयको अनुमति चाहिन्छ। मार्को बिरामी परेको थाहा पाएलगत्तै उद्धारका लागि हेलिकोप्टर पठाउने प्रक्रिया बिहान बेलैमा सुरु गरियो। तर मन्त्रालयको प्रक्रिया पूरा हुँदा दिउँसो ३ बज्यो। अनि काठमाडौंबाट दिउँसो ३ बजे उडेको हेलिकोप्टर जोमसोम पुग्दा ४ बजेको थियो।३ जेठ, २०७६ Share