ट्रेण्डिङ
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
एलियन र यूएफओ
बाबा भाङ्गा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
एलियन र यूएफओ
बाबा भाङ्गा
Wed, Aug 13, 2025
२८ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको नागरिक दैनिकबाट
समाचार
मेयरद्वारा कुटिएपछि कर्मचारी आन्दोलित, पत्रकारमाथि दुर्व्यवहार
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बुधबार दिउँसो एकजना कर्मचारीलाई कुटपिट गरेका छन् भने अर्का एकजनालाई घोक्र्याएर निकालेका छन्।
९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मिक्लाजुङ हत्याकाण्ड : ‘पत्याउनै गाह्रो, सपनाजस्तो’
‘सपनाजस्तो लागेको छ। काममा फर्किन मनै छैन। खान, काम गर्न, सुत्न मन लागेको छैन। एकतमासको भइएको छ’, स्थानीय व्यवसायी कुमारी माङलाकले भनिन्, ‘यहाँभन्दा भयावह अवस्था के हुन सक्छ र ?’
९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दी
साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट–४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन्। वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न सकिन्छ।
९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सात किलो सुन ल्याउनेलाई १७ करोडको माग दाबी
राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ ।
८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कामिरितालाई सगरमाथा पानीपँधेरो
आठतले घर एकैपटक उक्लिँदा धेरैलाई स्वाँस्वाँ हुन्छ तर कीर्तिमानी आरोही कामिरिता शेर्पाले ८ हजार ८ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा एकै सातामा दुईपटक आरोहण गरेर सबैलाई चकित पारेका छन् । गत बुधबारमात्रै २३औं पटक सगरमाथा आरोहण गरेका शेर्पाले मंगलबार बिहान २४औं पटक सफल आरोहण गरेका छन् ।
८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट दिन सांसदको दबाब
गत वर्ष सत्ता र प्रतिपक्ष दुवै सांसदले आफूहरुको सम्बन्ध जनतासँग टुट्ने भएकाले सांसद विकास कोष वा निर्वाचन क्षेत्रका नाममा बजेट छुट्याउन ठूलो दबाब दिए । तर, मुख्यमन्त्री शंकर पोखरेलले बजेट दिँदा त्यसको दुरुपयोग हुने भन्दै बजेट छुट्याएनन् ।
८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानन्यायाधीशकै फैसलाले सार्वजनिक गणेश पोखरी व्यक्तिका नाममा
२४ असोज २०७१ मा प्रधानन्यायाधीश बनेका साहले तत्कालीन पूर्वाञ्चल अदालत (विराटनगर) र उच्च अदालत जनकपुरको फैसला उल्टाउँदै सार्वजनिक जग्गा अतिक्रमण गर्ने पक्षमा फैसला गरेका हुन् ।
८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरी ऐनमा चलखेल
नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा तयार भएको छ। गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने व्यवस्था गरिएको छ।
७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संसदीय समितिमा विधेयकको चाङ
प्रतिनिधिसभा र राष्ट्रियसभामा आएका विधेयक संसदीय समितिमा थुप्रिन थालेका छन्। दोस्रो र तेस्रो अधिवेशनबाट समितिमा पठाइएका विधेयकहरू नै समितिबाट निर्णय गर्न बाँकी रहँदा थप विधेयक पठाउने तयारी भएको हो।
६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सडक दुर्घटनामा १८ जनाको मृत्यु
धादिङ, बैतडी, उदयपुर र कैलालीमा आइतबार भएका सडक दुर्घटनामा १८ जनाको ज्यान गएको छ। धादिङ बस दुर्घटनाान नौ, बैतडी जिप दुर्घटनामा तीन, उदयपुर टिपर दुर्घटनामा दुई र कैलालीमा भएका फरकफरक दुर्घटनामा चारजनाको मृत्यु भएको हो।
६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा : एकता कि गठबन्धन
नेकपा सचिवालयमा तत्कालीन एमालेबाट केपी शर्मा ओली, माधकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। स्थायी कमिटी र केन्द्रीय कमिटी गठन पनि गुटगत आधारमा बनाइएको छ।
६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विरहा संस्कृतिमा रमाउँदै पर्यटक
बुद्ध पूर्णिमाका अवसरमा शनिबार दिनभरि बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक मेला लाग्यो। २५६३औं बुद्ध जयन्तीका अवसरमा शुक्रबारदेखि लुम्बिनीग्राममा जम्मा भएका तिर्थालुले बिहानैदेखि मायादेवी मन्दिर दर्शन गरे।
५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अझै उठ्न सकेन हिमाली गाउँ लिप्चा
२०७२ सालको भूकम्पले तहसनहस पारेको सीमावर्ती हिमाली गाउँ लप्ची अझै उठ्न सकेको छैन। घर बनाउन आवश्यक जनशक्ति र निर्माण सामग्री लैजाने बाटोको अभावले लप्चीमा पुनर्निर्माण सुरु हुन नसकेको हो।
५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
थुनिँदै महाकालीको बहाव : भारतमा निर्माण, नेपालमा क्षति
विस्फोटका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस गाउँपालिका–१ का दानसिंह तिंकरीले बताए। तिंकरीका अनुसार व्याँस गाउँपालिका–२, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदलमार्ग ठाउँ–ठाउँमा क्षतिग्रस्त भएको छ।
५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्रीले बोलेका असंसदीय शब्दको अभिलेख हेर्न तीन महिना
संसदमा बोलेका शब्दहरुलाई अभिलेखमा लिपिवद्ध गर्न तीन महिना लाग्ने भएपछि प्रधानमन्त्री ओलीले संसदमा बोलेका शब्दको लिखित अभिलेख हेर्न साउन महिनासम्म कुर्नुपर्ने भएको हो। वैशाख २४ गतेको संसद बैठकमा नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएको प्रश्न दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरो शब्द प्रयोग गरेका थिए।
४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लुम्बिनी गुरुयोजना ४१ वर्षदेखि अधुरैै : पर्यटक अड्याउने रणनीति अझै बनेन
लुम्बिनी गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन्। योजना पूरा नहुँदा लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा असर परेको सरोकारवाला बताउँछन्।
४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अब्बल बन्दै सामुदायिक विद्यालय
केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे। कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव र परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो।
४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
झन्झटिलो उद्धार प्रक्रिया, हेलिकोप्टर कुर्दाकुर्दै जान्छ ज्यान
अर्धनिषेधित क्षेत्र पर्ने मुस्ताङको सारेबुङ क्षेत्रमा हेलिकोप्टर उडाउन गृह मन्त्रालयको अनुमति चाहिन्छ। मार्को बिरामी परेको थाहा पाएलगत्तै उद्धारका लागि हेलिकोप्टर पठाउने प्रक्रिया बिहान बेलैमा सुरु गरियो। तर मन्त्रालयको प्रक्रिया पूरा हुँदा दिउँसो ३ बज्यो। अनि काठमाडौंबाट दिउँसो ३ बजे उडेको हेलिकोप्टर जोमसोम पुग्दा ४ बजेको थियो।
३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विकास बजेटले गाडी किन्दै संसद्
अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ। बजेट रकमान्तर भएपछि संसद् सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ।
३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
47
48
49
50
Next
सर्च गर्नुहोस्