फाइल नबुझाउँदा नमुना विद्यालय छनोट भएनविद्यालयको गुणस्तर सुधार गरी शिक्षामा रूपान्तरणको गतिलाई तीव्रता दिने उद्देश्यले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत असार २९ गते नमुना विद्यालय छनोट गरेर सार्वजनिक गरेको थियो।५ साउन, २०७६ Share
सैनिक मुख्यालयमा डेरा सार्न प्रधानमन्त्रीलाई गजुरेलको सुझावनेकपा (क्रान्तिकारी माओवादी) का नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक मुख्यालयमा डेरा सार्न सुझाव दिएका छन् ।४ साउन, २०७६ Share
अबको उपकुलपति कस्तो हुनुपर्छ?असोज ५ गतेभित्र मुलुकको सातवटै विश्वविद्यालयका उपकुलपतिहरुको पद रिक्त हुँदै छ। साथै विभिन्न विश्वविद्यालयका रेक्टर, रजिस्ट्रार र सेवा आयोगका अध्यक्षहरुको पद पनि खाली हुँदै छ।३ साउन, २०७६ Share
‘विषादी जाँच नगरी तरकारी, फलफूल नल्याउनू’एकल इजलासबाट जारी अल्पकालीन आदेशलाई निरन्तरता दिँदै सर्वोच्च अदालतले मंगलबार भारत तथा अन्य मुलुकबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी नभित्र्याउन अन्तरिम आदेश दिएको छ।१ साउन, २०७६ Share
राजधानीसँग सम्पर्क टुट्न नदिन चार ठाउँमा एक्रोब्रिजराजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ१ साउन, २०७६ Share
सुकुमबासी बस्तीमा ‘गुन्डाराज’ कायमैभाडाका बाउन्सर’ लगाएर हरैयास्थित सुकुमबासी बस्तीमा घर भत्काउने, कुटपिट गर्ने र आगजनी गर्ने कार्य ६ दिनसम्म जारी रहेको छ।१ साउन, २०७६ Share
नेताका गाडी मोहः सद्दे थन्क्याउँदै, नयाँ किन्दैसंघीय संसदन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको छ।१ साउन, २०७६ Share