अख्तियारले मन्त्रिपरिषद्का निर्णय हेर्न नमिल्नेसरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का समितिले गरेको कुनै पनि निर्णयलाई अख्तियारले हेर्न नपाउने प्रावधान राखेको छ१५ साउन, २०७६ Share
सरकारलाई गिज्याउँदै गौरवका आयोजनासरकारले मुलुकभरमा सबैभन्दा बढी महत्वव दिएको भनिएका राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट खर्च गर्न सकेको छैन१५ साउन, २०७६ Share
बाढीले तहसनहस हुलाकी सडकअसारको अन्तिम साता तराईमा आएको बाढीले हुलाकी राजमार्गलाई तहसनहस बनाएको छ। सर्लाही र रौतहट क्षेत्रमा जताततै सडक भत्किएका कारण सवारी आवगमन ठप्प बनेपछि स्थानीयले सास्ती बेहोर्नुपरेको छ।१४ साउन, २०७६ Share
काठमाडौं प्रशासनबाट नागरिकता फाइल जफतकिर्ते कागजात खडा गरी विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरेको आरोपमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरित नेपाली नागरिकतासम्बन्धी अभिलेख फाइल नियन्त्रणमा लिएको छ।१४ साउन, २०७६ Share
सामान्य प्रशासनका कर्मचारीको भ्रमण मोह : एक वर्षमै १६७ विदेश पुगे, चीनमा मात्र १०४१४ साउन, २०७६ Share
१० वर्षमा ७१ अर्बको मकै किन्यो नेपाललेव्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २००९ जुलाईदेखि २०१९ जुनसम्मको एक दशकको अवधिमा नेपालमा ७१ अर्ब २१ करोड रुपैयाँ बराबरको दुई अर्ब ९२ करोड ६५ लाख मेट्रिकटन मकै आयात भएको तथ्यांक छ ।१३ साउन, २०७६ Share
सरकारी जग्गा हडपेकालाई लालपुर्जा दिन प्रस्तावसरकारले ऐलानी जग्गा तथा वन अतिक्रमण गरेर बसेका भूमिहीन, सुुकुमबासी र अव्यवस्थित बसोवासीलाई एकपटकका लागि लालपुर्जा दिने तयारी गरेको छ।१३ साउन, २०७६ Share
सरकारी शिक्षाः पुरानै ढर्रामा शिक्षक तालिमसार्वजनिक शिक्षा सुधारका लागि गत ६ वर्षयता शिक्षक तालिममा मात्रै दुई अर्ब २५ करोड आठ हजार रुपैयाँ खर्च भएको छ।१३ साउन, २०७६ Share
करको विरोधमा पुस्तक मेला रद्दयस वर्ष हुने भनिएको नेपाल अन्तर्राष्ट्रिय पुस्तक मेला रद्द भएको छ१२ साउन, २०७६ Share