विप्लव नेकपाका नेता–कार्यकर्ता धमाधम पक्राउनेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा र सरकारबीच वार्ताको चर्चा चलिरहे पनि प्रहरीले पक्राउ गर्ने क्रम रोकिएको छैन२६ साउन, २०७६ Share
प्रधानमन्त्रीलाई अपहेलनाको मुद्दाफेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्ष बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपहेलनाको मुद्दा परेको छ२६ साउन, २०७६ Share
मलाई पक्राउ गर्न तयार रहनू : मन्त्री यादवउद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफूलाई पक्राउ गर्नका लागि तयार रहन सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (एसपीं) लाई आग्रह गरेका छन्।२६ साउन, २०७६ Share
वैद्य समूहद्वारा जग्गा कब्जा१० दिनसम्म ‘बाउन्सर’ लगाएर सुकुमबासीका टहरा तोडफोड गरिएको गोदावरी नगरपालिका–६, हरैयास्थित जमिनमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले झन्डा गाडेर कब्जा गरेका छन्२५ साउन, २०७६ Share
संसदीय समिति छल्दै मन्त्रीप्रतिनिधिसभाका दुई समितिमा मन्त्री नआएका कारण शुक्रबारका लागि तय भएको बैठक स्थगित भएको छ२५ साउन, २०७६ Share
उपकुलपतिद्वारा जाँदाजाँदै नियमविपरीत निर्णयत्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले जाँदाजाँदै कार्यकारी परिषद्बाट त्रिविको नियमविपरीत दोहोरो वधा लिने निर्णय गराएका छन्२५ साउन, २०७६ Share
कैदीलाई प्रजनन अधिकारसन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौनसम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने छ२५ साउन, २०७६ Share
पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदारबाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरदेखि अगैया जोड्ने मोरंगा खोलाको पुल तीन वर्षदेखि अलपत्र छ ।२४ साउन, २०७६ Share
चार शिक्षकका भरमा क्याम्पसत्रिभूवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षाशास्त्र संकायतर्फ जनसंख्या र स्वास्थ्य विषयको पठनपाठन हुँद्यै आएको पश्चिम रोल्पाको नवनेपाल क्याम्पस चार जनामात्र शिक्षकका भरमा चल्दै आएको छ ।२४ साउन, २०७६ Share
सामाजिक सञ्जाल अनुगमन गर्न संयन्त्रनिर्वाचन आयोगले सामाजिक सञ्जाल अनुगमनका लागि संयन्त्र बनाउने भएको छ२२ साउन, २०७६ Share
भारतीयलाई नागरिकता: कर्मचारीमाथि गृहको अनुसन्धानगृह मन्त्रालयले भारतीय नागरिकलाई नेपाली भएको सिफारिस गरी नागरिकता दिलाउने कर्मचारीबारे अनुसन्धान सुरु गरेको छ।२२ साउन, २०७६ Share
पौन चार खर्ब ‘बालुवामा पानी’शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रममा गरेको लगानी खेर गएको देखिएको छ२२ साउन, २०७६ Share