छोरासहित पत्नीको हत्या गर्न खोज्ने पक्राउसिद्धलेक गाउँपालिका–१ धारापानीमा एक पतिले पत्नीलाई कोठामा थुनेर आगो लगाइदिएका छन् ।४ भदौ, २०७६ Share
१६ अर्ब माग्दा ३३ करोड पाएसरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत ऋण दिने घोषणा गरे पनि त्यस्तो सुविधा पाउनेको संख्या न्यून रहेको पाइएको छ४ भदौ, २०७६ Share
सेवा दिन मुस्किल : समायोजनले रित्तिए अस्पतालसुदूरपश्चिमका सात पहाडी जिल्लामा त सामान्य बिरामीले समेत उपचार पाउन नसक्दा महिनौंदेखि रोग पालेर बस्नुपर्ने अवस्था छ। गम्भीर प्रकृतिका रोगमा उपचार नपाएर अकालमै ज्यान गुमाउनु यस क्षेत्रका पहाडी जिल्लाका बिरामीको नियतिजस्तै बनेको छ।३ भदौ, २०७६ Share
तीन चिकित्सकको भरमा तीन सय सेवाग्राहीबिरामीको भिड भए पनि जाँच गर्ने चिकित्सक बस्ने कोठा प्रायः खाली थिए। एकजनामात्रै चिकित्कले बिरामीको जाँच गर्नुपर्ने अवस्था थियो।३ भदौ, २०७६ Share
अफगानिस्तान भन्दै दुबई लगेर ठगीअफगानिस्तान जाने अन्तिम तयारीपछि तनहुँ बन्दीपुरका महादेव थापालाई लाग्थ्यो, –अब दुःखका दिन सकिए ।३ भदौ, २०७६ Share
ओली भन्छन्, ‘११ प्रतिशतको आर्थिक वृद्धि गरेर देखाउँछु’प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्र मुलुकको आर्थिक वृद्धिदरलाई ११ प्रतिशतसम्म पुर्याउने दाबी गरेका छन्२ भदौ, २०७६ Share
रबि लामिछानेसहित तीन जनाविरुद्ध किटानी जाहेरीपत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणमा तीन जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत किटानी जाहेरी परेको छ२ भदौ, २०७६ Share
नायिका शिल्पालाई पक्राउ नगर्न सर्वोच्चको आदेशअभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ२ भदौ, २०७६ Share
पूर्वयुवराज पारसद्वारा प्रहरीमाथि दुर्व्यवहारपूर्व युवराज पारस शाहले त्रिभूवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन्२ भदौ, २०७६ Share
मकैमा अमेरिकी फौजी किरा प्रवेश गरेको पुष्टिकाभ्रेपलान्चोक जिल्लामा यो सिजनको मकैबालीमा देखिएको नौलो किसिमको किरा अन्ततः अमेरिकी फौजी किरा (अमेरिकन फल आर्मी वर्म) नै भएको सरकारले पुष्टि गरेको छ१ भदौ, २०७६ Share
नेपालगन्जको गाई राजनीति : राजनीतिक लाभ लिने दाउनेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर २१ मा निर्माण गरेको कान्जी हाउसभित्र अहिले चार सयदेखि पाँच सयको हाराहारीमा छाडा गाईगोरु थुनिएका छन्। उपमहानगरको मुख्य र भित्री सडकमा गरी अझै एक हजार पाँच सयको संख्यामा छाडा गाईबस्तु रहेको अनुमान गरिएको छ।३२ साउन, २०७६ Share
मसानघाटमा बस्नेलाई घर र रोजगारीमसानघाटमा मलामी बस्न बनाइएको छाप्रोमा बस्दै आएका दलित परिवारका लािग हेटौंडा उपमहानगरपालिकाले दुई कोठे घर निर्माण गरी परिवारका एकजनालाई रोजगारी दिने भएको हो ।३२ साउन, २०७६ Share
त्रिपुरेश्वर–नागढुंगा सडक : चेकपोस्ट खण्ड अलपत्र, धुलो र खाल्डाले सास्तीत्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत थानकोटस्थित चेकपोस्ट चोकमा सडक निर्माणकोे काम अलपत्र छाडिएपछि स्थानीय धुलोबाट आक्रान्त बनेका छन्। समयमा सडक पिच हुन नसक्दा स्थानीयसँगै यात्रु धुलोको मारमा परेका हुन्।३२ साउन, २०७६ Share
स्थानीय सडकले कर्णाली राजमार्ग अस्तव्यस्तस्थानीय सरकारले जथाभावी निर्माण गरेका ग्रामीण सडकका कारण कर्णाली राजमार्ग अस्तव्यस्त बनेको छ। जहाँ पायो त्यहींबाट शाखा सडक खोल्दा खसेका पहिरोका कारण राजमार्ग असुरक्षित बन्दै गएको छ।३२ साउन, २०७६ Share
विदेसिनेको व्यथा, आफ्नैले ठग्छन्सतेन्द्रकुमार यादव र सुरेश महतो छिमेकी मात्र नभई बाल्यकालदेखि सँगै हुर्केका साथी हुन् । सर्लाही, कविलास ८ घर भएका यादव र महतोको सम्बन्ध सामान्य साथी र छिमेकीभन्दा मर्दा र पर्दा मा काम लाग्ने भइसकेकोले माझिनुपर्ने विषय सायदै बाँकी थिए ।३२ साउन, २०७६ Share
निशानामा मुख्यमन्त्री शाहीकर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही गृहजिल्ला कालीकोटको रास्कोट सडक उद्घाटन कार्यक्रमका लागि जाँदै गर्दा बिहीबार बिहान कृषि क्याम्पसनजिकै बम विस्फोट भयो।३१ साउन, २०७६ Share