महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ : मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टिधनगढी उपमहानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिनामै भत्किनुले गुणस्तरहीन काम भएको पुष्टि भएको छ।३१ साउन, २०७६ Share
मध्यरातपछि लेकसाइटमा कोलाहललेकसाइटको मूल बजारमा बस्ने थापाको निद्रा हराउनुमा घरायसी र शारीरिक अशक्तता कारण होइन, बाहिरी कोलाहलपूर्ण वातावरणले हरेक रात निद्रा खोसिन्छ३१ साउन, २०७६ Share
मन्त्री नै ठेकेदार, सडक अधुरादुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनीरएमकेरलोहनी जेभी काठमाडौंले लिएको थियो। गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ३० साउन, २०७६ Share
प्रियंकालाई दूतबाट हटाउन मागअभिनेत्री प्रियंका चोपडालाई संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन पाकिस्तानी मन्त्रीले आग्रह गरेकी छन्३० साउन, २०७६ Share
मन्त्रीलाई उच्च अदालतको पक्राउ आदेशकर्णाली प्रदेश सरकारका मन्त्री खड्कबहादुर खत्रीलाई उच्च अदालत पाटनले तीन दिनभित्र पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको छ। उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार मन्त्री पक्रन आदेश दिएको हो।२९ साउन, २०७६ Share
एक वर्षमै साढे ३४ अर्बको सुन आयातउच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ। अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न सरकारले तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन्।२९ साउन, २०७६ Share
बलात्कार घटनामा मुद्दा चल्दाचल्दै फेरिन्छ बयान२०७५ फागुनदेखि २०७६ जेठसम्म चलेको यो मुद्दामा सुरुमा उनै प्रहरी हवल्दार बलात्कारी रहेको पीडित महिलाले दाबी थियो । तर पछि पीडित महिलाले उक्त घटनाका बारेमा फरक बयान दिँदै भनिन्, ‘बलात्कार भएको हैन ।’२८ साउन, २०७६ Share
माग १८ हजारको पाउने ५० जनावैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत ऋण दिने कार्यक्रम कार्यान्वयनमै नआई अलपत्र पर्ने सम्भावना बढेको छ२८ साउन, २०७६ Share
नेकपाकमा गुट अदलबदलकेही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध सुमधुर नभएको चर्चा भइरहँदा सांसदसमेत नरहेका गौतम अचानक ओलीको स्वागतका लागि विमानस्थल पुग्नुलाई नेकपाभित्रको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ२८ साउन, २०७६ Share
अझै गठन हुन सकेन प्रदेश लोकसेवास्थानीय तहमा आवश्यक पदपूर्तिका लागि लोकसेवा आयोगले प्रक्रिया थाल्दा आफ्नो अधिकार खोसिएको भन्दै विरोध गरेका प्रदेशले सरकार गठनको डेढ वर्ष बितिसक्दा समेत प्रदेश लोकसेवा आयोग गठन प्रक्रिया अघि बढाउन सकेका छैनन्।२७ साउन, २०७६ Share
निसानामा सरकारी सम्पत्तिकपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष चढ्ने स्कारपियो गाडीमा पनि सोही राति आगजनी भयो। गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्दै आएको लु१झ ४०० नम्बरको जिप आगजनीबाट पूर्णरुपमा नष्ट भएको छ।२७ साउन, २०७६ Share
कालोसूचीले मेलम्चीलाई अर्को झट्कामेलम्ची खानेपानी आयोजनाको सुरुङ र बाँध निर्माणका लागि प्राविधिक मूल्यांकनमा छनोट भएको हाई हिमालय एन्ड रमण जेभी कालोसूची प्रकणका कारण ठेक्काको बाँधी प्रक्रियामा सहभागी हुन नपाउने भएको छ ।२७ साउन, २०७६ Share
भुक्तानी माग्दै अदालतमा पप्पुको रिटमप्पु/मल्ल जेभी निर्माण सेवाले सडक डिभिजन कार्यालय सुर्खेत र नेपाल बंगलादेश बैंकको नेपागञ्ज शाखालाई विपक्षी बनाइ उच्च अदालत सुर्खेतमा रिट दायर गरेको छ ।२७ साउन, २०७६ Share