राज्य संयन्त्र चुक्दा मिलेन निर्मलालाई न्यायकञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ ।१० साउन, २०७६ Share
कूटनीतिक सन्देश आदानप्रदानमा किन दोहोरिन्छ त्रुटी ?प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहीबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई बधाई दिने क्रममा एकैपटक दुई वटा गल्ती भएका छन् ।१० साउन, २०७६ Share
जोखिम र कष्ट झेलेर शिक्षात्यहाँका करिब पाँच सय बालबालिका माथिल्लो तहको शिक्षाका लागि काँडा नदी तरेर जोशीपुर, बौनियाँ र मुद्दीस्थित विद्यालयमा जानुपर्ने बाध्यता छ।८ साउन, २०७६ Share
टिचिङका चिकित्सक उप्रेती बिएन्डसीका प्रिन्सिपलत्रिवि शिक्षण अस्पताल (टिचिङ) मा कार्यरत प्राध्यापक डा। रामप्रसाद उप्रेती झापाको बिएन्डसी मेडिकल कलेजको प्रमुख (प्रिन्सिपल) मा नियुक्त भएको पाइएको छ।८ साउन, २०७६ Share
कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेटभारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौं आई केही उच्च नेतालाई भेटेर फर्किएका छन्।८ साउन, २०७६ Share
काकाद्वारा बलात्कृत भतिजी ८ महिनाकी गर्भवतीखुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा बस्दै आएका काकाले आफ्नै भतिजीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको थाहा पाएपछि प्रहरीले २२ वर्षीया एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।७ साउन, २०७६ Share
पानीमा पनि हुन्छ यसरी कालोबजारीदैनिक ४३ करोड लिटर पानी आवश्यक पर्ने काठमाडौंमा यसको कालोबजारी बढ्दै गएको छ ।६ साउन, २०७६ Share
आमाकैं संलग्नतामा १२ वर्षीया बालिका १५ दिनसम्म बलात्कृतधनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ ।६ साउन, २०७६ Share
नेकपामा माधव नेपाल समूह हाबीनेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो समयदेखि विवादमा रहेको जिम्मेवारी बाँडफाँटलाई टुंग्याउँदै जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।६ साउन, २०७६ Share