चितवनकाे कालिका बस्तीमा छैन चुनावी रन्को, उम्मेदवारहरू भोट माग्नै आएनन् ‘खै बाटैबाट मात्रै हिँडेका छन्, घर भत्कियो, बस्ने ठाउँ छैन भनेर कोही सहयोग गर्न आएका छैनन् । के आस गर्नु यस्तासँग,’ भत्केको घरको सामान खोतल्दै गरेकी उनी सडकतिर चुनावी र्याली गर्दै हिँडिरहेका नेताहरूतर्फ इङ्गित गर्दै दु:खेसो पोखिन् ।२७ वैशाख, २०७९5 min read Share
भरतपुरमा गठबन्धनकाे आमसभास्थल डुब्याे, भ्याकुम लाएर पानी निकालिँदै (तस्वीरहरू)२२ वैशाख, २०७९2 min read Share
विवेकशीलको संकल्प पत्र: भरतपुरलाई भ्रष्टाचारमुक्तदेखि फूलैफूलको शहर बनाउनेसम्म (पूर्ण पाठ)२१ वैशाख, २०७९2 min read Share
प्रचण्डको छोरी भएर मैले केही अवसर पाएको छैन : रेणु दाहाल (अन्तर्वार्ता)२० वैशाख, २०७९14 min read Share
उपमेयर हाँकेर मेयर बन्न मैदानमा उत्रिएका चितवनका दुई महिला उम्मेदवारस्थानीय तह चुनावको सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरू आ–आफ्नो एजेन्डा र प्रतिबद्धताका साथ चुनावी मैदानमा उत्रिएका छन् । एमालेबाट मेयर पदका लागि माडी नगरपालिकाबाट ताराकाजी महतो र रत्ननगरबाट विमला दुवाडीले उम्मेदवारी दिएका छन्१९ वैशाख, २०७९9 min read Share
बागी उम्मेदवार फकाउन हिजो प्रचण्ड, आज खाँण चितवनमा पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुरको मेयरमा बागी उम्मेदवारी दिएपछि गठबन्धनलाई क्षति पुर्याउन सक्ने आकलन गर्दै रुष्ट कार्यकर्तालाई फकाउन गृहमन्त्री खाँण चितवन आइपुगेका हुन् ।१४ वैशाख, २०७९3 min read Share
भरतपुरमा मनोनयन दर्ता : रिक्सा चढेर ध्यान तान्नेदेखि दलबलको शक्ति (फोटो फिचर)१२ वैशाख, २०७९3 min read Share
भरतपुरमा उम्मेदवारी दिन रिक्सा चढेर आए विवेकशीलसाझाका उम्मेदवार (फोटो फिचर) १२ वैशाख, २०७९1 min read Share
आमासँग बच्चामै बिछाेडिएका 'पुष्पा र अञ्जली'लाई लालबहादुरकाे प्यार२८ वर्षीय लालबहादुरले राष्ट्रिय प्रकृति कोष सौराहमा जागिर गर्न थालेको तीन वर्ष भयो । जागिरमा जोडिएको केही समयमै उनले पुष्पाञ्जली हुर्काउने जिम्मेवारी पाएका हुन्९ वैशाख, २०७९8 min read Share
केन्द्रको निर्णयपछि चितवन कांग्रेसको ध्यान वडाध्यक्षमाआसन्न स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मेयर पाउनुपर्ने दाबी गर्दै आएको चितवन कांग्रेसको ध्यान केन्द्रको निर्णयसँगै वडाध्यक्षमा केन्द्रित भएको छ ।७ वैशाख, २०७९6 min read Share
कांग्रेस भरतपुरका वडा सभापतिहरूको निर्णय- मेयर नपाए गठबन्धन मान्दैनौँ, सबै पदमा उम्मेदवारी दिन्छौँवडा सभापतिहरूले आफूहरूले भनेको नभए गठबन्धनका सबै उम्मेदवारलाई बहिष्कार गर्ने निर्णय पनि गरेका छन् ।२९ चैत, २०७८2 min read Share
ठमठम हिँड्ने अञ्जुको रहर बाफिलो कोठा । ग्यास चुह्लो भुइँमै छ । लुगाफाटो सबै एकै कोठामा अटाएका छन् । टिनको छानोमुनि तातो कोठाको भुइँमा छोरालाई सुताएर उनी भित्रैबाट बाहिर नेताहरूको चर्को भाषण सुनिरहेकी थिइन् ।२९ चैत, २०७८4 min read Share
भरतपुरका एमाले मेयर उम्मेदवारको चुनौती : जो आउनुहुन्छ आउनुस्, एक्लाएक्लै भिडौँ (अन्तर्वार्ता)२९ चैत, २०७८11 min read Share
भरतपुर महानगर: एमालेले अघि सार्यो सुवेदी, कांग्रेस-माओवादी लफडाले गठबन्धनलाई सकसएमालेले धमाधम उम्मेदवार टुंगो लगाउन थालेपछि सत्ता गठबन्धनमा पनि दबाब बढेको छ ।२७ चैत, २०७८3 min read Share