चितवनमा नाबालिकाहरूमाथि विद्यालयमै यौन दुर्व्यवहार, न्याय खोज्दै पुगे प्रहरी कार्यालयतीनैमध्ये ६ कक्षामा पढ्ने छात्राले शिक्षक देवकोटाले संवेदनशील अंगमा हात घुसार्ने, छुने क्रियाकलाप पटकपटक गर्दै आएको बताइन् । ४ कक्षा र ५ कक्षामा शिक्षक फणीन्द्रले गर्ने यौन दुर्व्यवहार ६ कक्षामा पुग्दा विमलप्रकाशबाट भएको उनी बताउँछिन् ।२५ चैत, २०७८7 min read Share
‘मिक्सचर छ भनेर किन्न मान्दैनन्, पहिले जस्तो जाँतो र सिलौटो बिक्दैन’बाराको कलैया घर भएका ४५ वर्षीय जुगुना थवाईको औँलामा कयौँ पटक हथौडाले चोट लागेको छ । जुगनुका हातभरि हथौडा र छिनो चलाउँदा लागेका घाउका दाग र खतैखत छन् ।२४ चैत, २०७८4 min read Share
रमाउँदै पढेर कमाउँदै गरेका विद्यार्थीहरू‘प्राक्टिलका रूपमा ब्याड बनाउन, च्याउ उत्पादन गर्न सिकेँ । घरम काम गर्ने बानी थिएन । साथीहरूसँग मिलेर काम गर्दा रमाइलो नै लाग्छ । प्राक्टिकलका लागि घरमा पैसा माग्नुपर्दैन’, विनिताले उपलब्धि सुनाइन् । १७ चैत, २०७८5 min read Share
निकुञ्जक्षेत्रकाे जमिन कब्जा गरेकाे भन्दै चेपाङका घरमा आगजनीचितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी- ९, कुसुमखोलामा नयाँ घर बनाएर बसोवास गरेका चेपाङका घरमा आगजनी गरेको छ । निकुञ्जको कोर इलाका अतिक्रमण गरेको भन्दै आइतबार आगजनी गरिएको हो ।१४ चैत, २०७८3 min read Share
निजी विद्यालयका शिक्षकदेखि पूर्वप्रहरीसम्म म्यादी प्रहरी हुन लाइनमाचितवनको भरतपुर महानगरपालिका –१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चउरमा म्यादी प्रहरीमा भर्ती हुनका लागि आवेदन दिनेको सोमबार बाक्लो भिड लागेको थियो । ७ चैत, २०७८4 min read Share
घाटाको काम भन्दै परिवारजनले छोडे तर उनीहरूले चेपाङ बालबालिकाका लागि खोलेको छात्रवास छाेडेनन्भन्छन्- चेपाङ बालबालिकाकाे शिक्षाका लागि भए पनि हामीबधभ पछि हट्दैनाैँ४ चैत, २०७८6 min read Share
‘अब हिंसा नसहने आँट आयो'बुधवार जिल्ला प्रहरी कार्यालय चितवनमा घरेलु हिंसाविरुद्धको उजुरी दिन आएकी उनको आँखा र मुख दुवै सुन्निएको थियो । आँखा वरिपरि निलडाम र घाउ थियो ।२८ फागुन, २०७८6 min read Share
भरतपुरमा नागरिकता बनाउन आएकाहरू भन्छन्- पहिलोचोटि गाडी चढेको, रिङ्गटा लाग्यो‘पहिलोचोटि गाडी चढेको, रिङ्गटा लाग्यो । ज्यान पनि दुख्यो नि । तैपनि रमाइलो लाग्यो’, उनले गाडी चढ्दाको अनुभूति सुनाउँदै भनिन्, ‘हामीलाई नागरिकता बनाउनुपर्छ भन्ने नै थाहा भएन ।१० फागुन, २०७८6 min read Share
क्यान्सर पीडित डिलादेवी भन्छिन्- सडकले उठिबास लाए म कहाँ जाने ?बुढ्यौलीले चाउरिएको उनको अनुहार चिन्ताका रेखाले ढाकेका छन् । निर्माणाधीन पुल्चोक–गोन्द्राङ सडकमा चल्ने डोजरको आवाजले घरिघरि झस्किन्छिन् उनी ।१९ माघ, २०७८7 min read Share
जाडो छल्दै, व्यापार गर्दैडुलेर व्यापार गर्दा रमाइलो र गाह्रो दुवै हुने गरेको उनको अनुभव छ । उनले भनिन्, ‘आफ्नो नेपाल पनि घुम्न हुने, अलिअलि व्यापार पनि हुने ।’५ माघ, २०७८5 min read Share
कोरोनाका कारण चितवनका मेला-महोत्सव के होलान् ? प्रशासन भन्छ- केही आदेश हुन सक्छचितवनमा पनि कोरोना संक्रमण दर बढ्दै गएकाले ठूलो भीडभाड हुने कार्यक्रम नगर्न आदेश हुन सक्ने शर्माले बताए । ‘निर्णय त भएको छैन तर, जिल्लामा २५ जनाभन्दा धेरैको जमघट हुन नपाउने आदेश आउन सक्छ’ उनले भने, ‘चितवनमा भीडभाड हुने मेला महोत्सव सेमिनारजस्ता कार्यक्रम बन्द हुन सक्छन् ।’२६ पुस, २०७८2 min read Share
असुरक्षित बन्दै सडक: चितवनमा साढे पाँच महिनामा २३ पैदलयात्रीले गुमाए ज्यानचालु आर्थिक वर्षको साढे पाँच महिनामा सडक दुर्घटनामा चितवनमा २३ जना पैदलयात्रीको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन् ।२० पुस, २०७८4 min read Share
ठेलामा छोरी बोकेर कवाडी संकलन गर्ने सविताछोरीलाई थेरापि गराएर हिँड्न सक्ने बनाउने र सके आफ्नै घर जोड्ने उनको सपना छ । ‘कति भोगियो भोगियो । सपना त धेरै छन् । छोरीलाई हिँड्नसम्म बनाउने मात्रै सोचेकी छु अहिले,’ सविताले ठेला धकेल्दै भनिन् ।८ पुस, २०७८5 min read Share
तरकारी खेतीले फेरियो दुर्गाको जीवन, माग्नेहरूलाई पनि किन्ने बनाइन्पर्वतको फलेवास नगरपालिका–२ थापाठाना भिडाबारीकी दुर्गाकुमारी तिवारीलाई कुनै बेला बैंकमा बचतका लागि मासिक तीन सय रुपैयाँ जुटाउन पनि धौधौ हुन्थ्यो । तर अहिले दुर्गाको जीवनले कोल्टे फेरेको छ, कारण हो तरकारी खेती ।८ पुस, २०७८6 min read Share
फालिएका प्लास्टिकबाट मनै लोभ्याउने चिटिक्कका घरायसी सामग्रीपहिलापहिला छिमेकमा प्लास्टिक देख्दा किन फालेको भनेर कराउँथेँ । अहिले भने चुपचाप प्लास्टिक टिपौँजस्तो लाग्छ ।’ आफूले तालिम लिएपश्चात् उनले टोलकै आमा समूहमा पनि फोहोरबाट सामग्री बनाउन सिकाउनेबारे सोचिसकेकी छिन् ।२ पुस, २०७८4 min read Share