ट्रेण्डिङ
सूर्य थापा
ज्ञानेन्द्र शाह
एलिना चाैहान
लीलादेवी गड्तौला
नेपालको पहिलो महिला मुख्यसचिव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
ज्ञानेन्द्र शाह
एलिना चाैहान
लीलादेवी गड्तौला
नेपालको पहिलो महिला मुख्यसचिव
Thu, Apr 24, 2025
११ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्णसिंह लाेथ्याल
समाचार
सुडान घोटालाकाे ‘च्याप्टर क्लोज'
बहुचर्चित सुडान घोटाला काण्डको च्याप्टर क्लोज भएको छ । पूर्वप्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरी जेलमुक्त भएसँगै बहुचर्चित सुडान घोटालाकाण्डको च्याप्टर क्लोज भएको हो
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खुँखार अपराधी, जसलाई आफन्तले १० वर्षसम्म पनि भेटेनन्
गोली हान्दाहान्दै पक्राउ परेका जसजित १० वर्षदेखि डिल्लीबजार कारागारभित्र छन् । उनले अन्सारीमाथि गोली प्रहार गर्दा फ्रान्सेली नागरिक विकिनी किलरको नामबाट चर्चित चार्ल्स शोभराज भेट्ने बहाना बनाएर कारागार पुगेका थिए । सोही बेला अन्सारीमाथि उनले ६ राउण्ड गोली प्रहार गरेका हुन्
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
दुनै हमलामा प्रधानसेनापतिले धोका दिए
माओवादीले मालमोत कार्यालय आक्रमणपछि कागजपत्र जलाएर नष्ट गरेको र पछि दुनै प्रहरी कार्यालय घेरेर आक्रमण गरेका थिए । उक्त आक्रमणमा परी १७ जना प्रहरीको ज्यान गएको थियो भने प्रहरीका हातहतियारसमेत माओवादीले खोसेर लगेका थिए
२४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रूकुम घटना : फौजदारी अभियोगलाई राजनीतिक रङ दिने प्रयास
‘हामीले आफ्नो पूरै इफोर्ट लगाएर काम गरिराखेका छौँ । सरकार समितिमाथि समिति बनाउँदै छ । समितिको काम हामीलाई सपोर्ट गर्ने खालको भयो भने ठीकै हो, नत्र घटना झन् गिजोलिन पुग्छ,’
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
२०६७ सालको ब्याचका निरीक्षक डीएसपी हुँदा सशस्त्रका २०६२ का निरीक्षकको बढुवा भएन
गत १३ जेठमा नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षकको बढुवा भयो । उनीहरू गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका हुन्
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अवैतनिक दूतको जुवा धन्दा, उच्च घरानाका जुवाडे आजै छुट्दै
प्रहरीले सोमबार राति कमलादीस्थित एक होटलबाट पक्राउ गरेका ८ जना उच्च पारिवारिक घरनाका जुवाडेमध्ये एक जना गिनीका अवैतनिक वाणिज्य दूत भएको खुलेको छ
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
युवराज दीपेन्द्रले नै गोली चलाएका हुन् : एडीसी सुरेन्द्रप्रताप राना
‘उहाँ भोजको सुरुवाती अवस्थामा कोठामा सुतेकाे भए पनि पछि त्रिभुवन सदनको रेस्टुरेन्ट भएको बाटो हुँदै आउनुभएको अनुमान हाम्रो छ । अगाडि बाटोमा हाम्रो ड्युटी थियो । उहाँ अगाडिबाट आउनु भएन’, रानाले भने, ‘मेरो बुझाइमा युवराजले नै गोली चलाउनुभयो । त्यसको पछाडिको प्रमुख कारण उहाँको प्रेम नै हुन सक्छ’
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
राजा वीरेन्द्रले सोफाबाट उठेर ‘हग’ गर्दाको त्यो क्षण
‘धीरेन्द्र शाह (तत्कालीन अधिराजकुमार)लाई पनि राजाले त्यही भन्नुभयो । आफैँले मलाई सोफामा बसाउनुभयो । त्यो अझै मेरा आँखामा झल्झली आउँछ । आज उहाँ हुनुहुन्न, उहाँको वैकुण्ठ वास होस्’
१७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
रुकुम हत्याकाण्डः अन्तरजातीय प्रेम कि गुत्थी कुरा अरू पनि छ ?
सोमबार साँझ बेलुकाको खान खाएर बेडमा पल्टिएको थिएँ । मोबाइल समातेँ । फेसबुक ‘चेक’ गरेँ । न्यूज फिडको सुरुमै केही समय शिलापत्रडटकममा सँगै काम गरेका सहकर्मी कमलप्रभात विश्वकर्माले पोस्ट गरेको फेसबुक स्टाटसमा पुगेर आँखा रोकियो
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुरक्षाकर्मी कोरोनाको उच्च जोखिममा, अहिलेसम्म २२ जनामा संक्रमण पुष्टि
मंगलबार बारामा कोरोना पुष्टि भएका ५ मध्ये २ जना नेपाली सेनामा कार्यरत रहेको खुलेको छ । बाराको पचरौता नगरपालिकाको क्वारेन्टाइनको सुरक्षार्थ खटिएका २ जना सैनिक जवानमा कोरोना पुष्टि भएको हो
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउन उल्लंघन : उपत्यकाबाट प्रहरीले नै पठाउन थाले विनापासका यात्रुबस
सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न अपनाएको लकडाउन अझै जारी छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सुझावका आधारमा सरकारले देशभर लकडाउन गर्ने निर्णय गरेको हो
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप
डिल्ली बजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । डा.उपेन्द्र देवकोटाकी छोरीको अपहरणको घटनामा कैद भुक्तान गरिरहेका कारागारका मुख्य नाइके गोकुल गिरी र अन्य कैदीबीच झडप भएको हो
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
प्रशिक्षण लिन गएकै दिनको गुरुको त्यो झापड !
खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै त्यही स्कुलको घर्राबाट ३ सय रुपैयाँ चोरेर तेक्वान्दोमा भर्ना भएका विष्टले ड्रेस पनि ‘काकालाई थाहा नदिनू’ भन्दै त्यही स्कुलको ड्रेस सिलाउने पसलमा सिलाए अनि तेक्वान्दो खेल सुरु गरे
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ई-सेवाबाट अवैध सट्टेबाजीको रकम ट्रान्सफर, प्रहरीले थाल्याे अनुसन्धान
फुटबल, किक्रेटजस्ता ठूला अन्तर्राष्ट्रिय खेलमा हुने सट्टेबाजी ‘बेटिङ’ को रकम, आतंकवादी गतिविधिमा प्रयोग हुने ठूलो रकम ई-सेवामार्फत १ व्यक्तिबाट अर्को व्यक्तिको खातामा ट्रान्सफर हुँदै अन्त्यतः ठूलो रकम देशबाट बाहिरिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मोहम्मद आफताव आलमका भाइ पक्राउ गर्न गएको प्रहरी टोलीले चलायो १२ राउण्ड गोली
रौतहटमा प्रहरीले गोली चलाएको छ । गए राति रौतहटको राजपुरमा प्रहरीले १२ राउण्ड गोली चलाएको हो । रौतहट प्रहरीका अनुसार रौतहट क्षेत्र नम्बर–२ का सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मेहेताब आलम सहितका तीन जना पक्राउ गर्न गएको प्रहरी माथि स्थानियले अबरोध गरेपछि प्रहरीले गोली चलाएको प्रदेश–२ प्रहरी स्रोतको भनाइ छ
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पहिलो पटक उपत्यकामा खटिएका २ प्रहरीमा कोरोना पोजिटिभ
उपत्यकामा खटिएका नेपाल प्रहरीको सुरक्षाकर्मीलाई पहिलो पटक कोरोना भाइरस देखिएको छ । बुधबार महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएको हो
७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन चार्टर्ड विमान चीन जाँदै
नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गृहले सुरु गर्यो ५ सय स्थानामा बीओपी राख्ने गृहकार्य
गृह मन्त्रालयले सशस्त्र प्रहरीको आउट बोर्डर पोष्ट (बीओपी) थप्ने गृहकार्य थालेको छ । बुधबार दार्चुलाको कालापानीको सुरक्षाको लागि छाङ्गरु बीओपी राख्न सशस्त्रको टोली पठाएको गृह मन्त्रालयले भारतसँग सीमा जोडिएका करिब ५ सय स्थानमा सशस्त्रको बीओपी पुर्याउने तयारी थालेको हो
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सेनाको हेलिकाेप्टर लिएर सशस्त्र प्रहरी कालापानी जाँदै
दार्चुलाको कालापानी सीमाक्षेत्रमा सशस्त्र प्रहरीको टोली जाने भएको छ । दार्चुलाको व्यास गाउँपालिकास्थि– १, छाङ्गरुमा सशस्त्रको आउट बोर्डर पोस्ट (बीओपी) राख्ने गरेर सशस्त्र प्रहरीको टोली बुधबारसम्ममा कालापानी सीमा सुरक्षाका लागि जान लागेको हो
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
27
28
29
30
Next
सर्च गर्नुहोस्