ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
Wed, Apr 23, 2025
१० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्णसिंह लाेथ्याल
फिचर
रातो पासपोर्ट काण्डको त्यो अप्रेसन
सुरक्षा फौज चेन अफ कमाण्डमा चल्ने भएकाले खरेलभन्दा मल्ल सिनियर प्रहरी अधिकृत थिए । तर, मल्लले खरेललाई जुनियर प्रहरीको रूपमा हेरेनन् । अनुसन्धानका टुल्स केलाउन सक्ने गुरुका रूपमा हेरे । त्यही फलो गरे । खरेलबाट आफूले धेरै अनुसन्धानको पाटो सिकेको मल्ल बताउँछन्
१७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरीलाई बुझाएको नक्कली सुन लिएर वीरगञ्ज जाने योजनामा थिए सञ्जय पटेल
प्रहरीले मंगलबार कमलादीबाट बरामद गरेको भनिएको आधा किलो सुन र साढे १४ किलो चाँदी विवादित बनेको छ । प्रहरीको चेक प्वाइन्टबाट आएको बा६च ५५१९ नम्बर स्कार्पियो गाडीमा आएका यात्रुले प्रहरीको अगाडि झोला फालेर गाडी तीव्र गतिमा भागेको जनाएको थियो
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अभियुक्तको बयानः चेक प्वाइन्ट क्रस गरेपछि हामीले प्रहरीलाई सुनको झोला दियौँ
'म गाडीको अगाडि सिटमा थिएँ । पछाडि सञ्जय पटेल थियो । चालक राजु भन्ने थिए । प्रहरीले पिछा गरेको मलाई थाहा थिएन । मेरो साहुलाई थाहा भएको हुुनुपर्छ,’ उनले भने, ‘हामीलाई यो झोला दिएर तिमीहरू पब्लिक गाडीमा आउनू भने । गाडीबाट निस्किएर प्रहरीलाई झोला दिएर हामी भागेका हौँ'
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आधा किलो सक्कली सुन, १४ किलो नक्कली र पेस्तोल फालेर भाग्ने ३ जना पक्राउ
आधा किलो सक्कली, १४ किलो नक्कली सुन र २ वटा पेस्तोल फालेर फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
२ थान पेस्तोल र १५ किलो 'सुन' फालेर भाग्ने स्कार्पियोको नम्बर पनि ‘डुब्लिकेट’
उपत्यकाकै मुटु कमलादीबाट प्रहरीलाई नै चक्मा दिँदै चेक प्वाइन्टबाट भागेको स्कार्पियो गाडीको नम्बर डुब्लिकेट भएको खुलेको छ । मंगलबार प्रहरीले कमलादीस्थत महेन्द्र सालिकतर्फ जाने सडकमा चेक प्वाइन्ट राखेको थियो
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कसरी भाग्यो १५ किलो पहेँलो धातु र पेस्तोल फाल्ने स्कार्पियो ?
प्रहरीको उक्त चेक प्वाइन्टमा कमाण्ड कमजोर हुँदा प्रहरीको चेक प्वाइन्टबाटै १५ किलो पहेँलो धातु र २ थान पेस्तोल फाल्ने अपराधी प्रहरीकै अगाडि स्कार्पियोसहित भाग्न सफल भएका हुन्
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एउटा वीभत्स हत्याकाण्डको नालीबेली
विष्णु बूढानीलकण्ठस्थित साढे २ तल्ले एउटा घर । सवारी पार्किङका लागि कम्पाउण्ड । चारैतिर गमलाभरि राखिएका फूल । दक्षिणतर्फ राखिएको घरको मूल ढोका
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निर्मला पन्त बलात्कार र हत्याको २ वर्ष, अनुुसन्धान जहाँको त्यहीँ
निर्मलाको हत्याबारे अनुसन्धान गर्ने भन्दै गृह मन्त्रालयदेखि मानवअधिकार आयोगले जसरी सुरुमा विभिन्न समिति बनाए, ती समितिकै कारण प्रहरीको अनुसन्धान गिजोलियो । अनुुसन्धान गर्ने प्रहरीमाथि नै कारबाहीको डण्डा चल्यो
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
गिरिजाबाबुको स्कर्टिङको त्यो दुर्घटना
ठ्याक्कै मिति याद भएन, पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूको अधिकार कटौती गर्दै सत्ता आफ्नो हातमा लिएको समय थियो । म गौशाला ट्राफिक प्रहरी प्रमुख थिएँ । राती ११ बजे युवराजधिराज दुर्घटनामा परेको सूचना आयो’
१० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फेरि जालान् जेल प्रधानन्यायाधीशको चित्त चर्काे पार्न सक्ने जन्मकैदका अपराधी ?
प्रेमिका रेग्मीले चलाएको बा१८च ५४१७ सेतो कार चढेर कोइराला डिल्लीबारबाट सञ्चारकर्मीलाई हात हल्लाउँदै केही प्रतिक्रिया नदिई गए । उनकी प्रेमिका रेग्मीले भने आफ्नो प्रेम विवाह कोइराला जेल जानुपूर्व नै भइसकेको प्रतिक्रिया दिइन्
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त
सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला आज जेलमुक्त भएका हुन्
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
श्रीमतीसँग अपहरणको नाटक गरेर अर्कै युवतीसँग राशलीला गर्दा...
महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय बानेश्वरमा २ साउनमा एउटा निवेदन आयो । उक्त निवेदन पाउनासाथ महाशाखाका प्रहरी झस्किए
७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पूर्वडीआईजी कोइराला र सवारी ज्यानका अभियुक्त मल्लसँग किन नरम देखियो सर्वोच्च ?
तत्काल प्राप्त प्रमाणका आधारमा थुनामुक्त गर्ने आदेश भए पनि मल्लको अस्पतालको रिपोर्टमा प्रहरी र सरकारी वकिल दुवैले शंका गरेका छन्
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
ओलम्पिकको खुसी सागमा गुमाएँ
सन् २०१६ को ओलम्पिक खेलको अनुभव लिइसकेकी निशाबाट सागमा आस गर्नु तेक्वान्दोका लागि स्वाभाविक थियो । यसअघि भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुदमा उनको तौल समूह नहुँदा उनी खेल्नबाट बञ्चित हुन पुगेकी थिइन्
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इज्जत लुटेर सम्पत्ति असुल्ने धन्दा, ४ महिनामा ९१७ महिला पीडित
सापकोटाकाे प्रस्ताव थियो, ‘तिम्रो फोटो लिक गर्दिनँ । तर, ३० हजार रुपैयाँ चाहिन्छ ।’ उनको प्रस्ताव सविताले स्वीकार गरिन् । प्रस्तावअनुसार ३० हजार रुपैयाँ र रिचार्ज कार्डसमेत पठाइदिइन्
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एउटा दर्दनाक हत्याकाण्डको पटाक्षेप : १४ वर्षपछि यसरी समातिए हत्यारा
‘उनीहरूको नामबाहेक मिलमा काम गर्दा केही ठेगाना खुलेको थिएन । न त फोटो नै थियो । हाम्रो लामो अनुुसन्धान र घटनामा बाँचेका सुवेदीका छाेरा विलभकाे सहयाेगबाट साहलाई पक्राउ गर्न सफल भएका हाैँ,' डीआईजी थापाले भने
२९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उधारोमा किनेको मिर्गौलाले डाक्टरसहित १२ जनालाई पुर्यायो थुनामा
प्रहरीका अनुसार विचौलियाहरूले मिर्गौला प्रत्यारोपणका लागि जोशीलाई २८ लाख रुपैयाँ लाग्ने बताएका थिए । त्यसमा खोटाङका राई थरका एक व्यक्तिले मिर्गौला दिने र उनलाई १० लाख दिने विचौलियाले बताएका थिए
२८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१ मिनेटको चलाखीले जोगिएको ७ ज्यान
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु गाउँ बाढीले बगायो । जम्बु गाउँको बीचबाट बग्ने यल्मु खोलामा आएको बाढीले गाउँ बगाउँदा २१ जना बेपत्ता भएका छन्
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शोकमा डुबेकाे जम्बु गाउँकाे रोदन
परिवार नै बाढीले बेपत्ता पारेपछि चरी तामाङको हालत पनि उस्तै छ । उनी तातोपानी–काठमाडौं रुटको कन्टेनरका चालक हुन् । ५ जना परिपारका सदस्य गुमाएका चरी अर्धमूर्च्छित अवस्थामा छन्
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
25
26
27
28
Next
सर्च गर्नुहोस्