ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
Wed, Apr 23, 2025
१० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्णसिंह लाेथ्याल
समाचार
उपप्राध्यापक चलाउने कुटपिट प्रकरण : अघि बढ्यो ज्यान मुद्दा
चलउनेमाथि आक्रमण गर्ने समूहका रूपेश साह र रविनकुमार लामालाई पक्राउ गरेपछि सोमबार प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर अनुसन्धान अघि बढाएको हो
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कहाँ छन् उप–प्राध्यापक कुटपिट प्रकरणका मुख्य योजनाकार ?
त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरका उप–प्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने दुई जना पक्राउ परे पनि मुख्य योजनाकार भने अझै फरार छन्
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपप्राध्यापकमाथि आक्रमण गर्ने अझै पक्राउ परेनन्
चलाउनेमाथि २० असोजमा त्रिविपरिसरभित्रकै नेपाल बैंकअगाडि पैसा साट्न निस्केका बेला आक्रमण भएको थियो । कुटपिटमा परी गम्भीर घाइते भएका चलाउनेको हाल ललितपुरकाे नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फलोअप : अझै रोकिएन विप्लव समूहमाथिको प्रहरी ज्यादती
अदालतले चन्दलाई साधारण तारेखमा छोड्ने आदेश गर्नुअघि उनको स्वास्थ्यमा समस्या आएर जाउलाखेलको अल्का अस्पताल पुगेका थिए । अस्पतालबाटै अदालत पुर्याइएका चन्दलाई साधारण तारेखमा छोडेर उपचार गराउन आदेश दिएको थियो
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अधिकांश बलात्कारका घटना आफन्तबाटै, पछिल्लो तीन वर्षमा ६ हजार बलात्कारका उजुरी
कतिपय घटनामा सामाजिक कारणले पनि त्यो घटना बाहिर नआउने उनको भनाइ छ । प्रहरीको एकल प्रयासले मात्रै आफन्तबाट हुने बलात्कारको घटना न्यूनीकरण नहुने र सामाजिक जनचेतनाको पनि उत्तिकै महत्त्व रहेको एसएसपी कठायतले बताए
२० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'काठमाडाैं जाेगाउन खटेका थियाैँ, आफैँ संक्रमित भयाैँ'
काठमाडौंलाई कोरोनाबाट जोगाउन सुरुदेखि नै साँगा चेकपोस्टमा ड्युटी गर्दै आएका थियौँ, कहिले आफैँलाई संक्रमण भएछ, थाहै पाएनौँ । २२ भदौमा कोरोना परीक्षण गर्दा सँगै ड्युटीमा खटिएका १० जनामा कोरोना पोजिटिभ रिपाेर्ट आयो
१८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्तम्भ
भीडबाट आवाज आइरहेको थियो- ठोक, ठोक, मार !
म बाइक स्टार्ट गरेर भाग्न खोजेँ । ‘ओए पख, पख’ भन्दै १०/१५ जना मतिर दौडिए र केही बेरमै उनीहरूले मलाई घेरिहाले । मोटरसाइकलबाट थुतेर ८/१० जनाले मलाई अन्धाधुन्ध मुक्का र लात्ती हान्न थाले । म सुनिरहेको थिएँ, ‘ठोक, ठोक, मार’
१७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्रान्तिकारी ह्याङओभरमुक्त मध्यम गृहमन्त्री
एक दशकपछि सरकारमा फर्किंदा नेकपा नेता रामबहादुर थापा 'बादल'मा धेरै परिपक्वता देखियाे । गृहमन्त्रीका रूपमा उनी औसत देखिए पनि प्रधानमन्त्री केपी ओलीको सरकार जाेगाउने मामिलामा भने रक्षाकवच नै बनेर उभिए । पाँचवर्षे कार्यकालको सरकारले आधा अवधि पूरा गर्दा बादलकाे काम कारबाही भने मध्यम रह्यो
१५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सफाइ पाएका प्रहरी दुई महिनापछि काममा फर्किंदै
८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी आठौँ संशोधन नियमावली २०७७ स्वीकृत गरेसँगै कारबाहीमा परेका प्रहरी काममा फर्किने भएका हुन्
१३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
युद्धकालमा मिल्न नसकेका सेना–प्रहरी हिजाेआज मिलीजुली
युद्धकालमा मिल्न नसक्दा ठूलाे मानवीय क्षति टार्न नसकेका तीनवटै सुरक्षा निकायको सम्बन्ध अहिले विगतकाे जस्तो तिक्कतापूर्ण छैन । सुरक्षा संगठनहरूबीचको सम्बन्धले नयाँ उचाइ लिएको सुरक्षा अधिकारी बताउँछन्
१२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्तम्भ
काल जितेकाे त्यो रात
उनी भन्छन्, ‘आफ्नो नाममा वारेन्ट जारी भएकाले बेलायती नागरिककै राहदानीमा बेलायत जान खोजेको हुँ । मेरो बोर्डिङ चेकका समय ती बेलायती महिला नपुगेकी भए । शायद म बेलायत जान पाउँथे भन्ने अहिले पनि लाग्छ । त्यो घटना पनि मेरो बिर्सन नसक्ने घटना नै हो’
१० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कसले फैलायाे कैदी जैसवाल मृत्युकाे सनसनीखेज हल्ला ?
सामाजिक सञ्जालमा भ्रम फैलाउने सबैभन्दा बढी युट्युब च्यानलहरू थिए । तिनै युट्युब च्यानलहरूमा अन्तर्वार्ता दिँदै मृतक जैसवालकी छोरी रश्मीले पनि आफ्ना बुबाको हत्या नै भएको बोलिन । युट्युबर क्षणभरमै त्याे सनसनी फैलाए ।
८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निर्मलाको हत्यारा मात्र होइन, बम्जनलाई पक्राउ गर्नसमेत प्रहरीलाई हम्मेहम्मे
बम्जनले सिन्धुपाल्चोक, सर्लाही र नुवाकोटमा पनि आश्रम निर्माण गरेका छन । सिन्धुलीको आश्रमबाहेक अन्य आश्रममा बस्दा उनले आपराधिक गतिविधि सञ्चालन गरेको प्रहरीको निष्कर्ष छ
७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भाेलिपल्टै आचारसंहिता उल्लंघन, प्रहरीकाे चाैतर्फी आलाेचना
काेराेना नियन्त्रणका लागि सरकारले लागू गरेका नियम उल्लंघन गरी कसैको समर्थन र विरोधमा उत्रिँदा कोरोना संक्रमणको जोखिम बढेकाले नियन्त्रणमा लिने गरेको तर्क प्रहरीकाे छ
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
बेड नम्बर २५४
ती कर्मचारीले भने, ‘तपाईं कता हुनुहुन्छ कृष्णजी ? तपाईंको कोरोना रिपोर्ट पोजिटिभ छ । हामी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउँछौँ । तपाईंलाई अप्ठ्यारो छैन भने घरमै बस्दा पनि हुन्छ । अप्ठ्यारो छ भने मन्त्रालयबाट फोन आउँछ, कुरा गर्नू, कुन अस्पताल जाने भनेर त्यहीँबाट निर्क्याेल हुन्छ’
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थानीय–प्रहरीबीच किन हुन्छ बारम्बार मुठभेड ?
ललितपुर पुल्चोकस्थित बीच सडक । ढल्किएकाे रातो मच्छिन्द्रनाथ रथ । अरु वर्षको भन्दा निकै फरक दृश्य । हजारौँको घुइँचो लाग्ने रथयात्रा सुनसान सडकमा ठिङ्ग उभिएकाे छ । चारैतिर सुरक्षाकर्मीको तैनाथी छ
१९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फलाेअप : प्रहरी आफैँ कानुन मान्दैन
पक्राउ परेका विप्लव समूहका नेता/कार्यकर्तामाथिकाे व्यवहारले प्रहरी र सरकारमाथि कानुनी शासनको उपहास गरेको आरोप लागेकाे छ
१९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरीबाटै किन अदालतको अपहेलना ?
यसअघि विप्लव समूहका प्रवक्ता खड्ग विश्वकर्मा (प्रकाण्ड) लाई समेत अदालतले छोड्ने आदेश दिँदादिँदै पनि प्रहरीले विभिन्न जिल्ला घुमाउँदै नयाँनयाँ मुद्दा चलाउँदै आएको थियो
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सपरिवारकै वीभत्स हत्याका अपराधीको कोरोनाले लियो ज्यान
सपरिवारकै हत्या गरेका धर्मानन्दलाई कञ्चनपुर जिल्ला अदालतले २० वर्ष जेल सजाय तोकेको थियो । उनी १ वर्षअघिसम्म कञ्चनपुरकै कारागारभित्र सजाय बेतित गरिरहेका थिए
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
23
24
25
26
Next
सर्च गर्नुहोस्