Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
इलाम २
नेपाली कांग्रेस
डाइनोसर
डीभी नतिजा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
इलाम २
नेपाली कांग्रेस
डाइनोसर
डीभी नतिजा
Sun, May 05, 2024
२३ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विचार
लगानी सम्मेलन सफल
लगानी सम्मेलनपछि सरकारले गर्नुपर्ने कामहरु धेरै छन् । २ बर्ष अगाडि गरिएको लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको थियो । तर, त्यसको निकै सानो अंश मात्रै लगानी आयो । नेपालसँग त्यो नमिठो अनुभव छ । अब नेपालमा लगानी गर्छु भन्ने लगानीकर्तासँग समन्वय गरेर लगानी भित्र्याउन पहल जरुरी छ ।
१८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डकाे स्वास्थ्य भ्रमण; वीर अस्पतालको दुर्दशा
ओली, प्रचण्ड वा माधव नेपालले बुझ्नुपर्ने कुरा के हो भने जनताको आक्रोस ओली सिंगापुर गएकोमा वा प्रचण्डले आफ्नी पत्नी अमेरिका लगेका कारण होइन । वीर अस्पतालको विजोग भएका कारणले, सामान्य रोगका कारण मृत्युवरण गर्नुपरेका कारणले, सुत्केरी हुन नसकेर मृत्यु हुन परेका कारण तिनीहरुमाथि आक्रोस बढेको हो ।
१६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानीका लागि सुशासन
बजारमा झाँगिएका विभिन्न सिन्डिकेट तथा एकाधिकारलाई खारेज गर्न नसक्दा लगानीमैत्री बातावरण बन्न सकेको छैन । जसले नीजि क्षेत्रलाई एकातिर प्रतिष्पर्धी बनाउन सकेको छैन भने अर्कोतर्फ वैदेशिक लगानीलाई पनि झन् खुम्चयाउँदै लगेको छ ।
१५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हाम्रो समृद्धिः विदेशीले रेल कुदाइदिने, फोहोर उठाइदिने
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय चुनावः होला त मोदीको अनुमोदन?
भारतले आफूलाई संसारको सबभन्दा ठूलो लोकतन्त्र भनेर दावा गरिरहेको सन्दर्भमा मोदीको पहिलो कार्यकाललाई हेर्दा यो सरकारले लोकतन्त्रको विकासमा गरेको योगदानलाई विश्लेषण गर्न थालेको देखिएको छ ।
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रष्टाचार नियन्त्रणका तात्कालिक कार्यसूची
भ्रष्टाचारको बढी जोखिम भएका क्षेत्रमा अख्तियारले विशेष चासो र ध्यान पुर्याउनु जरुरी छ । खासगरी शक्ति र आर्थिक स्रोतको विकेन्द्रीकरण हुँदै जाँदा त्यसले भ्रष्टाचारलाई पनि विकेन्द्रीकृृत गर्दै लगेको छ । हिजोको दिनको जस्तो अवस्था आज छैन ।
११ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हो खाद्य सम्प्रभुता ?
यहाँनेर प्रश्न के हो भने हाम्रो कृषि प्रणाली बहुबालीमा आधारित हुने कि एकल बालीमा आधारित हुने ? एउटा किसानले अदुवा मात्रै लगाउने, अर्काे किसानले बाख्रा मात्रै पाल्ने, अर्काे किसानले लौका मात्रै लगाउने कि आफूलाई चाहिने बहुबालीमा आधारित कृषि प्रणालीमा हामी जाने ?
७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल कता जाँदैछ ?
देशमा विद्यमान प्रतिगामी व्यवस्थाको सिमाभित्र जनताका समस्याहरूको वास्तविक समाधान वा समृद्ध, सुखी नेपालको निर्माण सम्भव छैन । तर त्यसको अर्थ समृद्ध र सुखी नेपाल निर्माणको कार्य बिल्कुल सम्भव छैन भनेर त्यो सम्भावनालाई पूरै निषेध गर्नु पनि सही होइन ।
६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोकसभा चुनाव र मोदीको ‘लफ्कावाजी’
भारतमा भइरहेको विकासको मुद्दालाई चुनावी बनाउनु दक्षिण एशियाको लागि शुभ संकेत हो । दक्षिण एशियामा वढी जनघनत्व भएकोले जनताहरू गरिवीमा जकडिएका छन् । भावनात्मक पक्षलाई राजनेताले तत्कालको लागि प्रयोग गरेर विकासको मुद्दालाई ओझेलमा राख्दछन् ।
४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्वजनिक शिक्षाको पक्षमा
राज्यले निर्देशन, संयोजन लगायतका सबै जिम्मेवारी वहन गर्नुपर्छ र त्यसो गर्दा शिक्षाका राष्ट्रिय नीतिहरु ग्रामीण तहसम्म लागू हुन सक्छ भन्ने उनको धारणा थियो ।
३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यही पाराले विदेशी लगानी आउँदैन
म्यानमारमा विदेशी लगानीको लागि रातो कार्पेट ओछ्याइएको छ । भारतमै पनि ठूलो प्रयास गरिएको छ । कतिपय देशहरुमा २ घण्टामा कम्पनी स्वीकृत भइसक्छन् । हाम्रो यस्तो केही गरिएकै छैन ।
३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको सन्दर्भमा वैज्ञानिक समाजवाद
मानव समाजका विकासको वर्तमान ऐतिहासिक चरण र पृष्ठभूमिमा हामीले आफ्नो सन्दर्भमा संबिधानतः समाजवाद उन्मुख राज्य संरचनाको परिकल्पना गरेको अवस्थामा त्यसबाटो भएर समाजवाद प्राप्त गर्ने लक्ष लिएका छौ । यस पृष्ठभूमिमा हामीले त्यो लक्ष प्राप्त गर्ने मार्ग र माध्यम र त्यसको, सार होइन स्वरूप वैज्ञानिक समाजवादका सिद्धान्तको अनुशरण गर्दै खोज्नु पर्छ ।
३० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ बुँदेको स्वामित्व पार्टीले लिनुपर्छ
पहिलो अब यो सम्झौताको पक्षमा सिङगो पार्टीलाई एक ढिक्का बनाउनुपर्छ । छिटो भन्दा छिटो स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बसेर सबैले यसको स्वामित्व लिनुपर्छ । यस्ता मुद्धामा पार्टी विभाजन हुनु हुदैन । सबैले अपेक्षा गरेको परिणाम ल्याउन पार्टी लाग्नुपर्छ ।
२९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीके राउत कहाँ, कोसँग थिए ?
यो सम्झौता नेपालमा गतिविधि गरिरहेको नेपाली नागरिक या समुहसँगको जस्तो छैन । दुईवटा देशवीचमा भएको सम्झौता जस्तो गरेर भाषा लेखिएको छ । सम्झौताको भाषा हेर्दा नै यस्तो देखिन्छ ।
२९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीयतामा समावेशिता घट्दै
महिला नेताहरु यही मेसोमा पार्टीको केन्द्रिय कमिटीमा ३३ प्रतिशत महिला हुनपर्यो भन्ने माग लिएर पार्टीका अध्यक्षद्वयकहाँ पुगे । प्रधानमन्त्री केपी ओलीले महिलाहरुलाई ‘बढी ट्याँउ ट्याँउ गर्ने हैन् , भनेर हप्काएको कुरा बाहिर आयो ।
२७ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनुकरणीय माक्र्सेली बौद्धिक
अहिले माक्र्सेली विचार–निरन्तरताको यात्रामा घनश्याम ढकालहरूजस्ता बौद्धिक पात्रहरू, चिन्तकहरू, सांस्कृतिककर्मीहरूको योगदानको आवश्यकता झन् बढेको छ ।
२५ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली सन्दर्भ र ‘समाजवाद’
नेपाली कांग्रेस प्रजातन्त्रको हत्या गरेर समाजवादको स्थापना गर्ने कार्यको विरोधी छ । वास्तवमा साँचो समाजवादी समाजको निर्माण, समाजवाद र प्रजातन्त्रको सुदृढ गठवन्धनबाट मात्र हुन सक्छ । प्रजातन्त्र बिना समाजवादको स्थापना गर्न सकिंदैन ।
१३ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीज्यू ! शिक्षा क्षेत्र तपाईको प्राथमिकतामा छ ?
नयाँ मान्छे बनाउने कुरा समालोचनात्मक चेतसँग सम्बन्धित कुरा हो । तर त्यस्ता चेत भएका मानिस प्रधानमन्त्री ओलीलाई मन परेको देखिँदैन ।
११ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किसुनजीलाई ७ रुपैयाँ, मलाई डेढ
राजबन्दीलाई नख्खु जेलमा राख्यो । नख्खु जेलमा हामी काग्रेस मात्रै होइन, वामपन्थी साथीहरू पनि हुनुहुन्थ्यो । केपी शर्मा ओली, राधाकृष्णा मैनालीलगायतका साथीहरु पनि हुनुहुन्थ्यो । हामी झण्डै एक डेड वर्षसँगै बसियो ।
८ फागुन, २०७५
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
73
74
75
76
77
78
79
80
81
82
Next
सर्च गर्नुहोस्