आधुनिक प्रविधिलाई समेत चुनौती दिने ३२० वर्ष पुरानो पाँचतले मन्दिर
अनौठो कुरा त के भने, ०७२ सालमा भत्किएको माथिल्लो एक तला मर्मत गर्न मात्रै ८ महिना लागेको थियो । जबकि आजभन्दा ३२० वर्षअगाडि ६ महिनामा नै यति सुन्दर र भव्य मन्दिर बनाइएको थियो ।
१८ मंसिर, २०७८
16 min read
Share
तेस्रो लिङ्गीलाई अस्पतालको गेटबाटै सास्ती, स्वास्थ्यकर्मीले गर्छन् तुकबेतुकका प्रश्न
नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूको अधिकारलाई विभिन्न धाराहरूमा अङ्गीकार गरेको छ
८ मंसिर, २०७८
8 min read
Share
एनआरएनमा यदुवंशी रोग लागेको छ || Guest Editor || Jiba Lamichhane || Shilapatra ||
एनआरएनमा यदुवंशी रोग लागेको छ || Guest Editor || Jiba Lamichhane || Shilapatra ||
६ मंसिर, २०७८
1 min read
Share
नारायणहिटी दरबारको नाम ‘नारायणहिटी’ नै किन रहन गयो ?
नारायणहिटी भन्दै गर्दा न त नारायणको मन्दिरलाई याद गरिन्छ न त सँगै रहेको हिटीलाई नै ।
५ मंसिर, २०७८
10 min read
Share
हाम्रो संरक्षणचेत झल्काउने विष्णुविक्रान्तका जुम्ल्याहा मूर्ति, एउटा नियमविपरीत संग्रहालयमा, अर्को ढलको आहालमा
२७ कात्तिक, २०७८
13 min read
Share
छठले यसरी जाेड्दैछ मधेस-पहाड
पछिल्लो समय यसरी गैर–मधेस समुदायमा छठ मनाउने परम्परा व्यापक भएकाे छ । पुडासैनीले झैँ सर्लाहीकी भवानी मैनाली उप्रेतीले पनि छठ मनाउन थालेको तीन वर्ष पुगेको छ ।
२४ कात्तिक, २०७८
6 min read
Share
१४औँ शताब्दीमा नेपालमा भएको मुसलमानी आक्रमण पुष्टि गर्ने यी दुई शिलालेख
नेपालको इतिहासमा कहिल्यै पनि धार्मिक दङ्गा भएको छैन भन्ने कथनकै कारण पनि हुन सक्छ, मुसलमानी आक्रमणको स्मरण खासै भएको पाइँदैन । यद्यपि १४०६ मा नेपालमा मुसलमानी आक्रमण भएको थियो, जसको प्रमाण केवल स्वयम्भु र पिंबहालमा भएका दुई शिलालेखमा पाइन्छ ।
१३ कात्तिक, २०७८
11 min read
Share
आर्थिक उन्नतिको जगमा बदलिएको दसैं
नेपालको आर्थिक विकासक्रम हेर्ने हो भने आयको वृद्धिदर यति सुस्त थियो कि पञ्चायतकालमा ०१७ देखि ०४६ सालसम्मको प्रतिव्यक्ति आय दोब्बर हुन झण्डै ४८ वर्ष लागेको थियो । जबकि अहिले १५ वर्षमा नै दोब्बर भएको छ । मध्यम वर्गको विकास अर्थतन्त्रमा एक उल्लेखनीय परिवर्तन हो ।
२९ असोज, २०७८
18 min read
Share
हिमाल नचिनी नेपाल चिनिन्न || Guest Editor || Purnima Shrestha || Sabina Devkota ||
हिमाल नचिनी नेपाल चिनिन्न || Guest Editor || Purnima Shrestha || Sabina Devkota ||
२५ असोज, २०७८
1 min read
Share
कोभिडकालमा रंग-संघर्ष || Ghimire Yubaraj || Shilapatra || Guest Editor ||
कोभिडकालमा रंग-संघर्ष || Ghimire Yubaraj || Shilapatra || Guest Editor ||
८ असोज, २०७८
1 min read
Share
टिन्डरबाट उनले १५ जनालाई भेटिन्, गर्भनिराेधक चक्की धेरै खाइन्, अहिले डिप्रेसनमा छिन्
टिन्डरको माध्यमबाट नै उनले अहिलेसम्म १५ जनाभन्दा बढी केटाहरूसँग शारीरिक सम्बन्ध बनाइसकेकी छन्
८ असोज, २०७८
5 min read
Share
साइबर अपराधले आत्महत्यादेखि तस्करीसम्मको जोखिममा बालबालिका
जिज्ञासा मेटाउने क्रममा अधिकांश बालबालिका प्रयोगात्मक हुनाले पनि आपराधिक गतिविधिमा संलग्नता बढेको पाइएको छ । त्यसमा पनि डिजिटल माध्यमले थप एक्सपोजर दिएको मनोविद्हरूको विश्लेषण छ ।
३१ भदौ, २०७८
11 min read
Share
चाडपर्वको मुखमा विद्यालय खोल्ने हतारो किन ? || Subash Neupane || Dr. Minakshi Dahal || Shilapatra ||
चाडपर्वको मुखमा विद्यालय खोल्ने हतारो किन ? || Subash Neupane || Dr. Minakshi Dahal || Shilapatra ||
२८ भदौ, २०७८
1 min read
Share
आत्महत्या गर्ने जाेखिम बारे कसरी थाहा पाउने || Karuna Kunwar || World Suicide Prevention Day 2021||
आत्महत्या गर्ने जाेखिम बारे कसरी थाहा पाउने || Karuna Kunwar || World Suicide Prevention Day 2021||
२८ भदौ, २०७८
1 min read
Share
आत्महत्या गर्नुअघि आफूलाई बाँच्न मन नलागेको कसै न कसैलाई भनेका हुन्छन् (भिडियो अन्तर्वार्ता)
आत्महत्या गर्ने अधिकांशले कुनै न कुनै बेला आफू मर्ने कुरा कसै न कसैसँग गरेको पाइन्छ ।
२५ भदौ, २०७८
6 min read
Share
विद्यालय खोल्ने निर्णय : विद्यालय प्रशासन हतारमा, विद्यार्थी र अभिभावक दोधारमा
संक्रमण दर नघट्दै तेस्रो लहरको चेतावनीका बीच चाडपर्वको मुखमा डिसिएमसीसीको विद्यालय खुलाउने तयारी अपरिपक्व भएको सरोकारवालाहरुको भनाइ छ ।
२२ भदौ, २०७८
7 min read
Share
२१ दिन भेन्टिलेटरमा बसेर गर्भवतीले जितिन् कोरोना, भन्छिन्– श्रीमान्को बोल्ड डिसिजनले बाँचे
‘बुढाको बोल्ड डिसिजनले गर्दा नै म ज्युँदो छु । नत्र हेलिकोप्टरमा मलाई काठमाडौं नलगेको भए म सायदै बाँच्दिनथेँ । र, जोसुकैले यस्तो बोल्ड डिसिजन लिन सक्दैन पनि’, पञ्जिताले भनिन् ।
२० भदौ, २०७८
7 min read
Share
गर्भवती र स्तनपान गराइरहेका महिलाले कोरोनाविरुद्धको खोप लगाउने कि नलगाउने ? यसो भन्छन् विज्ञ
गर्भवती र स्तनपान गराइरहेका सबै महिलाले खोप लगाउन मिल्ने स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतम बताउँछन्
१८ भदौ, २०७८
7 min read
Share