अनुशासनमा बस्नुपर्नेहरू नै सक्छस् भने कारबाही गर् भनेर दम्भ देखाउँछन्ः प्रमुख आयुक्त थपलिया [अन्तर्वार्ता]२८ वैशाख, २०७९10 min read Share
अपाङ्गमैत्री छैन चुनाव, आफ्नो भोट आफैँले हाल्न पाउँदैनन् दृष्टिविहीनवादविवाद भएपछि पनि दुलालले आत्मसम्मानका साथ मत हाल्न भने पाएनन् । उल्टै प्रहरीले उनलाई जबर्जस्ती निकाल्ने प्रयास गर्यो । यतिसम्म कि दुई राउन्ड हवाई फायर नै भयो ।२२ वैशाख, २०७९6 min read Share
आयोगको निष्प्रभावी मतदाता शिक्षा कार्यक्रम, यी हुन् मत बदर गराउने तीन कारण‘यो काम प्रभावकारी हुने छैन’, यादव भन्छन्, ‘अन्तिम समयमा हतारहतार मतदान गर्न सिकाउँदा मत बदर हुने जोखिम धेरै हुन्छ ।’ १९ वैशाख, २०७९8 min read Share
‘मीटू’ आरोपित स्थापितले विस्थापित गर्न खोजेको यौन हिंसाको गम्भीर मुद्दास्थापितलाई महानगरपालिकाकी पूर्व कर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्ज्वला महर्जनले यौन दुर्व्यवहारको आरोप लगाएका थिए । गत सोमबार यसै विषयमा पत्रकारहरूले प्रश्न गर्दा केशवले पीडितहरूलाई ‘पागल’ को संज्ञा दिए ।१५ वैशाख, २०७९6 min read Share
जुम्लाका नरबहादुर, जाे हरेक चुनावमा अल्लोको ज्वारीकोट बेच्न काठमाडौं आइपुग्छन्सम्भवतः काठमाडौंको चुनावी माहौलमा नेपालको वास्तविक अनुहार खोज्न नरबहादुरभन्दा अर्को उपयुक्त उदाहरण यस दिन सायदै अरु भेटिएलान् । जसले जुम्ला र काठमाडौं जिल्लालाई एकै मैदानमा राखेर सोच्न बाध्य बनाइदिएको थियो१२ वैशाख, २०७९6 min read Share
आयोगलाई चुनावी चटारो, राति १२ बजेसम्म पनि खटिन्छन् कर्मचारी‘लडाइँमा गइसकेपछि पनि कहीँ भाग्ने छुट हुन्छ र ?’, राति १० बजेसम्म आँगनमा खटिरहेका स्टोर शाखाका एक कर्मचारीले भने, ‘हामीले त जिम्मेवारी लिएर बसेका छौँ । रातदिन भनेर धर पाउँछौँ त अब !’८ वैशाख, २०७९8 min read Share
प्रमुख निर्वाचन आयुक्तको घोषणा- ०७४ काे तुलनामा चुनावी खर्च घटाएर देखाउँछु (अन्तर्वार्ता)अहिले सबै सामानको मूल्यवृद्धि भएको छ । ७ सय मतदान स्थल नै बढेका छन् । ३८ हजार त मतदाता नै बढेका छन् । धेरै कुरा वृद्धि हुँदाहुँदै खर्च कम गर्छौं । ६ वैशाख, २०७९1 min read Share
कागजमै सीमित निर्वाचन आचारसंहिता: सजायको नाममा कर्मकाण्ड मात्रै२१ लाख ७५ हजार मात्रै खर्च भएको विवरण आयोगमा पेस गरेका शशांकले दिएको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले सात दिनभित्र जवाफ पठाउन आदेश दिएको थियो ।४ वैशाख, २०७९12 min read Share
‘निर्वाचन आयोग विचरा भएको छ’मेरो बेलाका जुन चुनौती, धम्की थिए, अहिले त्यस्तो नहुने हुनाले अहिलेको निर्वाचन आयोगको काम पहिलेको भन्दा सहज र सरल भएको देख्छु । कम्तीमा पहिलेजस्तो निर्वाचन आयोगलाई कुनै किसिमको राजनीतिक दलहरूबाट वा बाह्य शक्तिबाट अवरोधचाहिँ छैन । ०७४ मा त नेकपा विप्लव, सीके राउतले निर्वाचन बहिष्कार गरेका थिए१ वैशाख, २०७९25 min read Share
‘फ्लप’ प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पाठ सिकाउने रास्कोट नगरपालिकाको रोजगार बैंक‘काम गर्न भवन होइन, भिजन चाहिन्छ’२९ चैत, २०७८9 min read Share
कांग्रेसले भरतपुर नछाडे माओवादीले ललितपुर महानगर पाउला ? यी हुन् मेयरका दाबेदार चिरिबाबुसँग एमालेका हरिकृष्ण व्यञ्जनकार ३ सय २६ मतले पराजित भएका थिए ।२४ चैत, २०७८4 min read Share
मेयरमा पूर्वडीआईजीदेखि कलाकारकाे आकांक्षा: स्थानीय तहको महत्त्वबोध कि 'पब्लिसिटी स्टन्ट' ?पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन तयारी थालेको बताएका छन् ।२० चैत, २०७८12 min read Share
स्थानीय चुनावमा कस्तो बन्ला गठबन्धन ? ०७४ को निर्वाचन मतपरिणामले दिन्छ यस्तो संकेत स्थानीय तहको चुनावमा स्थानीय आवश्यकता अनुसार सत्ता साझेदार दलहरूसँग गठबन्धन गर्ने निर्णय कांग्रेसले गरेसँगै पाँच दलीय गठबन्धन हुने लगभग निश्चित छ ।१६ चैत, २०७८8 min read Share
‘नेपाल बिम्ब उत्कृष्ट फोटोग्राफी'का फोटो कथा : घाम तापिरहेको सर्पदेखि असनको गल्लीसम्म१४ चैत, २०७८11 min read Share
ज्ञानेन्द्रले गराएको त्यो 'असंवैधानिक' निर्वाचननिर्वाचनले आमनागरिकमा खासै उत्साह पैदा गर्न सकेको थिएन । त्यसैले ०६२/६३ को आन्दोलनपछि स्थापित सरकारले उक्त निर्वाचन बदर गरिदियो । र, सो निर्वाचनलाई अवैधानिक ठहराइयो । ९ चैत, २०७८7 min read Share
जंगबहादुरको पहिलो जनगणना, जहाँ मान्छे मात्रै होइन सम्पदाकाे समेत गरिएकाे थियो गणनापहिलो जनगणनाले देखाएको डेढ शताब्दी पुरानो नेपाल ५ चैत, २०७८23 min read Share
देउवाले कांग्रेस फुटाएपछि राजनीति छाडेका नेम्वाङ हिजोआज अक्षरमार्फत विद्रोह गर्छन्कृष्ण विस्मृत हुन्छन्, ‘क्रान्तिमा आममान्छे मात्रै मर्दोरहेछ, इतिहास भने नेताको मात्रै लेखिँदो रहेछ ।’ २ चैत, २०७८13 min read Share