ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सविना देवकाेटा
समाचार
काेराेना जितेँ भनेर ढुक्कले बस्दा दीर्घराेगकाे जाेखिम, चिकित्सक भन्छन्- नियमित उपचार र परामर्श लिनु राम्राे
‘संक्रमण सकिए पनि पोस्ट कोभिड असर देखिन थालेको छ’, यमन भन्छन्, ‘मलाई पनि सास फेर्न कहिलेकाहीँ अप्ठ्यारो महसुस हुन्छ । पहिलेभन्दा निकै बढी थकान हुन्छ ।’
६ असार, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अस्पतालमा खाली हुन थाले काेभिड संक्रमित राखिएका बेड, आईसीयू र भेन्टिलेटर अझै भरिभराउ
अस्पतालहरूका अनुसार घट्दो संक्रमण दरले कोरोना महामारीको दोस्रो लहर सँघारमा आइपुगेको संकेत दिएको छ
३ असार, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
एक महिना भेन्टिलेटरमा श्रीमान् कुर्दाको अनुभव : कतिपटक त मैले माया नै मारेकी थिएँ
२ घण्टा अक्सिजन पाइप नलगाइनकन सास फेर्नुको खुसी राजुको अनुहारभरि छचल्किरहेको छ ।
३ असार, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको तेस्रो लहरमा बालबालिका प्रभावित हुने वैज्ञानिक आधार छ ? यसो भन्छन् विज्ञ
बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं भन्छन्, ‘यस्तो अध्ययन कहीँ भएको छैन । यो भाइरसबाट जोगिन हामीले खोप लगाइरहेका छौँ । तर १८ वर्षभन्दा मुनिका यसबाट वञ्चित नै छन ।’
२९ जेठ, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
‘मेराजस्ता छोराबुहारी सबैका होऊन्’
‘भेन्टिलेटरमा बस्दा त मलाई होस्टेलमा बसेजस्तै लाग्थ्यो’, रमिला भन्छिन्, ‘घडीको काँटा कति बजे ९ मा जाला र बुहारीलाई भेट्न पाउँलाजस्तो हुन्थ्यो ।’
२७ जेठ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरूमा मनोसामाजिक विचलन बढ्दो
विडम्बना, महामारीको प्रकोप सकिएर समय परिवर्तन भयो । भाइरसले पनि आफ्नो स्वरुप परिवर्तन गर्यो तर स्वास्थ्यकर्मीहरूको नियति भने परिवर्तन भएको छैन । पहिलो लहरमा जस्तै उनीहरू मानसिक तथा मनोवैज्ञानिक विचलनबाट गुज्रिन बाध्य छन् ।
२४ जेठ, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सामान्य बन्दै उपत्यकाका अस्पताल, संक्रमण घटेकै हो त ?
उपत्यकाबाहिरका अस्पतालहरूमा पनि संक्रमितकाे संख्या घट्दै गएकाे देख्न सकिन्छ । कोरोनाको दोस्रो लहरको केन्द्रबिन्दु बनेका भेरी कोभिड अस्पताल एवम् नेपालगञ्ज मेडिकल कलेजमा पनि संक्रमितको दैनिक चाप घट्न थालेको छ
२१ जेठ, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘भाे, अब म पुराण भन्दिनँ’
पुराण भनेरै रामहरिले धेरै ठाउँमा विद्यालय बनाइदिएका छन् । .कति ठाउँमा आश्रम बनाइदिएका छन् । आफ्नो त्यही कर्मले पनि जीवन रक्षा गरेकाे विश्वास रामहरिमा छ । तर, अब उनी काेराेना नसकिएसम्म पुराण वाचनमा नहिँड्ने निधाेमा पुगेका छन् ।
२० जेठ, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भोकले तोडेको निषेधाज्ञा : ‘अनि रिक्सा निकाल्न बाध्य भएँ’
महासंकटको बेला राज्यले नि:शुल्क रासनपानी दिनुपर्ने धारणा राख्ने रामबहादुर, ओमनाथ र सानुकान्छाहरू पनि खानाका लागि त्यही भीडमा मिसिन्छन्
१९ जेठ, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको बहानामा मिर्गौला रोगीको उपचारमा कटौती
काफ्ले भन्छन्, ‘बिरामीको अवस्था हेर्यो, सेवा दिन मन लाग्छ । सरकारको नियत हेर्यो, विरक्त लाग्छ । त्यसैले एउटै डायलाइजर पटक-पटक सफा गरेर प्रयोग गर्न बाध्य भएका हौँ । डायलाइसिस नगरूँ कसरी नगरुँ ? डायलाइजर धेरै प्रयोग गर्न पनि मिल्दैन ।’
१७ जेठ, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जब पाँच महिने बालिकाले कोरोना जितिन्...
'कतै नानुलाई पनि कोरोना लाग्ने त होइन ?' पहिलोपटक रोगसँग डर लागेको हो प्रतिज्ञालाई । किनभने यतिबेला उनी डाक्टर मात्रै होइनन्, आमा पनि हुनुपरेको थियो । ‘वास्तवमा एकैपटक डाक्टर र आमा बन्न गाह्रो हुँदोरहेछ !’, लामो सुस्केरा लिँदै प्रज्ञानिष्कर्षतिर पुग्न हतार गर्छिन्
११ जेठ, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भेन्टिलेटर भेटिँदैन : आफन्तहरू संक्रमितलाई सान्त्वना दिन्छन्, अनि आफू भक्कानिन्छन्
कोरोना भाइरसका नयाँ संक्रमित विस्तारै कम देखिन थाले पनि गम्भीर प्रकृतिका बिरामीको संख्या भने घटेको छैन । जसले गर्दा बिरामीले सहजै आईसीयू र भेन्टिलेटर नपाउने अवस्था छ
८ जेठ, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘कोभिड युनिफाइड’ वीर अस्पतालले बिरामी भर्ना लिएन, स्वास्थ्य मन्त्रालयले भन्यो- 'वीरले असहयाेग गर्याे'
५ सय शय्याको बेड उपलब्ध भएको वीर अस्पतालमा हाल १ सय ८१ बेडमा मात्रै कोभिड बिरामीको उपचार भइरहेको छ । यद्यपि, वीरसँग ९ सय बेड सञ्चालन गर्न सक्ने क्षमता छ । तर, अक्सिजनको अभाव देखाएर कोरोना संक्रमित राख्न अटेरी गरिरहेको छ
५ जेठ, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बिरामी कुरुवा पनि सङ्क्रमित, डाक्टर भन्छन्– 'यो हुनुहुन्नथ्यो तर बाध्यकारी भो'
डा. शेरबहादुर पुनले भने, ‘कति बेला घरमा संक्रमण पुग्यो भनेर कसैले थाहा पाउन सकेका छैनन् । संक्रमित परिवारमा कम गाह्रो हुने सदस्यले बढी गाह्रो हुने सदस्यलाई हेरचाह गरेर बसेको दृश्य देखिन्छ । यो हुनु हुँदैनथ्यो तर बाध्यकारी नै भयो ।’
४ जेठ, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टेकुमा भुइँमा छन् कोरोना संक्रमित, वीर र ट्रमाका बेड भने खाली
बेड हुँदाहुँदै पनि पर्याप्त अक्सिजन नहुँदा बेड सञ्चालनमा ल्याउन नसकेको वीर अस्पतालकी निमित्त कार्यकारी निर्देशक डा. शान्ता सापकोटा बताउँछिन् ।
३ जेठ, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाभन्दा डरलाग्दो कोरोनाको डर : कोभिडकालमा मानसिक रूपमा कसरी स्वस्थ हुने ?
कोभिड–१९ कोरोनाको दोस्रो लहर थप भयावह सावित भइरहँदा यसरी कोरोनाभन्दा पनि कोरोनाको डरका कारण विचलित हुनेको संख्या उल्लेखनीय रहेको मनोविद्हरू बताउँछन् ।
३१ वैशाख, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अक्सिजन अभाव : बेड भएर पनि बिरामी राख्न नसक्ने अवस्थामा अस्पतालहरू
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को बैठकले अस्पताललाई दैनिक एक सय सिलिन्डर अक्सिजन मात्रै उपलब्ध गराउने गरी कोटा तोकेसँगै अक्सिजनको हाहाकार भएको अधिकांश अस्पतालहरूको भनाइ छ ।
३० वैशाख, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
६ महिनामा दुई पटक कोरोना संक्रमण ? विज्ञ भन्छन्- संक्रमण पटक-पटक हुन सक्छ, सचेत हुनुस्
‘हाम्रो शरीरमा प्राकृतिक रुपमा संक्रमण भइसकेपछि जुन एन्टिबडी उत्पन्न हुने गर्छ, त्यो लामो समय नरहँदो रहेछ,’ हालको अनुभवले यही बताउने डा. पुनको निष्कर्ष छ
२९ वैशाख, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टेकु अस्पतालमा ३ घण्टा : अक्सिजन लिन पालो कुर्छन् संक्रमित, राति पनि भ्याइनभ्याइ छ डाक्टरलाई
हुइँकिँदै अक्सिजन सिलिन्डर बोकेका जिपहरू तारन्तार आउँछन् र अक्सिजनका सिलिन्डर राखेर जान्छन् । थाहा छैन, ती अक्सिजनले कति बिरामीलाई पर्खिरहेका हुन् या कति बिरामी ती अक्सिजनलाई पर्खिरहेका छन्
२६ वैशाख, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5
6
7
8
Next
सर्च गर्नुहोस्