Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाज
वसन्तपुरमा होली खेलेर रमाउँदै विदेशी पर्यटक (तस्वीरहरू)
वसन्तपुरमा होली खेलेर रमाउँदै विदेशी पर्यटक (तस्वीरहरू) वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । यसैबीच काठमाडौंको वसन्तपुरमा विदेशी पर्यटकहरूले पनि होली मनाएका छन् ।