Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
श्रीरामजानकी क्रिकेट रंगशाला निर्माणलाई अगाडि बढाउने निधिको प्राथमिकता 
श्रीरामजानकी क्रिकेट रंगशाला निर्माणलाई अगाडि बढाउने निधिको प्राथमिकता  नेपाली कांग्रेसका नेता तथा धनुषा– ३ का उम्मेदवार विमलेन्द्र निधिले जनकपुरधाममा निर्माणाधीन श्रीरामजानकी क्रिकेट स्टेडियमलाई प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् ।