Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेसले ६ फागुनमा जनकपुरमा पहिलो चुनावी आमसभा गर्ने, प्रमुख अतिथि गगन थापा
कांग्रेसले ६ फागुनमा जनकपुरमा पहिलो चुनावी आमसभा गर्ने, प्रमुख अतिथि गगन थापा नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका लागि पहिलोपटक मधेश प्रदेशको राजधानी जनकपुरधामबाट चुनावी आमसभा सुरु गर्ने भएको छ ।