Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
संसद सचिवालयले प्रधानमन्त्री कार्यालयसँग माग्यो नयाँ संसद भवन  
संसद सचिवालयले प्रधानमन्त्री कार्यालयसँग माग्यो नयाँ संसद भवन   सिंहदरबार परिसरमा बन्दै गरेको संसद भवनको निर्माण कार्य अझै सकिएको छैन । नयाँ सांसदकाको लागि भवन नभएपछि संसद सचिवालयले पत्र लेख्दै भवनसहितको अन्य उपकरण माग गरेको हो ।