Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
नेपालगञ्ज पुगे बालेन, विमानस्थलमा स्वागत गर्नेको भिड (तस्वीरहरू)
नेपालगञ्ज पुगे बालेन, विमानस्थलमा स्वागत गर्नेको भिड (तस्वीरहरू) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह चुनाव प्रचारप्रसारका लागि सुदूरपश्चिम हिँडेका छन् । सुदूरपश्चिम दौडाहाका लागि हिँडेका बालेन सोमबार नेपालगञ्ज पुगेका हुन् । नेपालगञ्ज विमानस्थलमा उनलाई स्वागत गर्नेको भीड लागेको थियो ।