Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सिके राउतलाई आफ्नै पूर्वसहकर्मीहरूको चुनौती
सिके राउतलाई आफ्नै पूर्वसहकर्मीहरूको चुनौती विगतको निर्वाचनको तुलनामा यसपटक जनमत पार्टीको क्रेज घटेको देखिन्छ । यसको प्रमुख कारण जनमत पार्टी पाँच टुक्रामा विभाजित हुनु हो । जनमतबाट जनस्वराज पार्टी, सर्वोदय पार्टी, जनअधिकार पार्टी र जनस्वाभिमान पार्टी अलग भइसकेका छन् ।