Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय प्रचारप्रसार समिति गठन गर्ने कांग्रेसको निर्णय
प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय प्रचारप्रसार समिति गठन गर्ने कांग्रेसको निर्णय कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता चालिसे जानकारी दिए ।