Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
bernbern
PrabhuPrabhu
राजनीति
सरकारले सात वर्षसम्म ऐनको व्यवस्था कार्यान्वयन नगर्दा सहकारीमा मौलाएको बेथिति
सरकारले सात वर्षसम्म ऐनको व्यवस्था कार्यान्वयन नगर्दा सहकारीमा मौलाएको बेथितिसरकारलाई आगो लागिसकेपछि इनार खन्ने बानीले बिगारेको छ । सहकारी ऐनले व्यवस्था गरेको कर्जा असुली न्यायाधीकरण, कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोष गठन भएकै छैनन् ।