Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
जेन–जीको आवाज हाम्रो पनि आवाज हो: प्रचण्ड 
जेन–जीको आवाज हाम्रो पनि आवाज हो: प्रचण्ड  सम्बोधनका क्रममा संयोजक प्रचण्डले हालैको जेनेरेसन जेड (जेन–जी) आन्दोलन, सरकारको लापरबाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकतालगायतका विषयमा धारणा राखेका छन् । कार्यक्रमअघि उनले बिहान चितवन देवघाटसम्म मर्निङ वल्कसमेत गरेका थिए ।