Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
जिल्ला प्रशासन कार्यालय मनाङ कार्यसम्पादनको हिसाबमा देशभरकै उत्कृष्ट
जिल्ला प्रशासन कार्यालय मनाङ कार्यसम्पादनको हिसाबमा देशभरकै उत्कृष्ट आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा मनाङ जिल्लाको कार्यसम्पादन देशभरकै उत्कृष्ट ठहरिएको छ । गृह मन्त्रालयले त्यस अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा मनाङ उत्कृष्ट ठहरिएको हो ।