Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
The NextThe Next
DAVDAV
राजनीति
अध्यक्ष दाबी गर्ने नेताहरू बाहिरिएपछि महाधिवेशनबाट एक्लो सर्वेसर्वा बनेका उपेन्द्र
अध्यक्ष दाबी गर्ने नेताहरू बाहिरिएपछि महाधिवेशनबाट एक्लो सर्वेसर्वा बनेका उपेन्द्रमधेशी सेन्टिमेन्टको राजनीति गरेका यादवले समयक्रमसँगै जति पार्टी विभाजनको पीडा भोगेका छन्, त्यति नै अरु पार्टी वा नेताहरूलाई पार्टीमा ल्याएका पनि छन् । तर, उनीसँग नेताहरू भने लामो समय टिक्न सकेका छैनन् । सबैले उनलाई छाड्दै गएका छन् ।