Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
राजनीति
उपसभामुखमाथि लागेको आरोप कपोलकल्पित हो, हटाउने कार्यको विरोध गर्छौं: प्रचण्ड
उपसभामुखमाथि लागेको आरोप कपोलकल्पित हो, हटाउने कार्यको विरोध गर्छौं: प्रचण्डनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् ।