Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
राजनीति
जेलभित्रका रवि जेलबाहिरका रविभन्दा खतरनाक
जेलभित्रका रवि जेलबाहिरका रविभन्दा खतरनाकपञ्चायत छँदा लाग्थ्यो, यो गएपछि रामराज्य आउँछ । पञ्चायत गयो, रामराज्य आएन । त्यसपछि लाग्न थाल्यो– राजा गएपछि रामराज्य आउँछ । राजा गए, रामराज्य आएन । मेरो जीवनका सत्य पटकपटक बदलिए । एउटै मान्छे मलाई कहिले रामजस्तो, कहिले रावणजस्तो र कहिले नारदजस्तो लाग्यो ।