Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विचार
नयाँहरू आउँदैमा नेपालमा नयाँ हुन्छ त ?
नयाँहरू आउँदैमा नेपालमा नयाँ हुन्छ त ? होलीमा लगाइने रङ पखालिन्छ । पखालिन्छ मतको मसी पनि । हरेक चुनावले परिवर्तनका नयाँ रङ आविष्कार गर्छ । अनि हरेक नयाँ मौसमले ती रङहरू वर्षासँगै कसरी खुइलिन्छन्, बगेर जान्छन् भन्ने पनि देखाउँछ ।