Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
विचार
अनि मेरो छाती हर्षले ढक्क फुल्छ
अनि मेरो छाती हर्षले ढक्क फुल्छस्निग्धालाई अरुसँग हार्ने डर छैन, स्वयम् आफ्नो पुरानो रेकर्डलाई मात्र जित्नु छ । स्निग्धाका सपनाहरू र आत्मविश्वासमा म सपना देख्न आँट गर्ने असंख्य अरु किशोरीहरूको झझल्को देख्छु । अनि मेरो छाती हर्षले ढक्क फुल्छ ।