Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
अन्तर्वार्ता
बेपत्ता पारिएका व्यक्तिहरूकाे छानबिन आयाेग याे अन्तिम हुनेछ : प्रवक्ता पाेखरेल (अन्तर्वार्ता)
बेपत्ता पारिएका व्यक्तिहरूकाे छानबिन आयाेग याे अन्तिम हुनेछ : प्रवक्ता पाेखरेल (अन्तर्वार्ता) हामी आएपछि आयोगमा थप ६८ वटा नयाँ उजुरी आएका छन् । पुराना उजुरी जोड्दा जम्मा २६ सयजति हुन्छन् । थप उजुरी आह्वानका लागि समय सीमा दिइएको हुँदा त्यसलाई कुर्छौं र गहिरो अनुसन्धानमा लाग्छौँ । त्यसपछि सरकारले दिएको समय सीमाभित्र काम सम्पन्न गरी सरकारलाई प्रतिवेदन बुझाउँछौँ ।