ट्रेण्डिङ
एमाले
केपी ओली
धुर्मुस सन्तली फाउण्डेसन
एनपीएल बेस्ट प्लेइङ ११
कुलमान घिसिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
एमाले
केपी ओली
धुर्मुस सन्तली फाउण्डेसन
एनपीएल बेस्ट प्लेइङ ११
कुलमान घिसिङ
Thu, Dec 18, 2025
३ पुस, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra TV
Shilapatra TV
राजधानीमा पार्किङको सास्ती
अस्तव्यस्त र अव्यवस्थित पार्किङकै कारण उपत्यकामा ट्राफिक जाम बढिरहेको पाइन्छ भने फुटपाथमा समेत पार्किङ गरिँदा सर्वसाधरणले अनावश्यक हैरान पाइरहेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘ताक्लाकोटबाट तत्काल उद्धार असम्भव’
सरकारले चीनको ताक्लाकोटमा अलपत्र परेका १ सय ४८ नेपालीलाई तत्काल उद्धार गर्न नसकिने बताएको छ । मौसम प्रतिकूल रहेको र कोरोना भाइरस प्रकोपपछि नेपाल–चीन सीमा नाका बन्द भएका कारण तत्काल उद्धार गर्न कठिन रहेको गृह मन्त्रालयले जनाएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्देशिका बनाउन निर्देशन
प्रत्यायोजित विधायन व्यवस्थित गर्न निर्देशिकाको मस्यौदा बनाएर १५ दिनभित्र पेस गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८ सय शरणार्थी विद्यार्थी एकसाथ सामुदायिक विद्यालयमा
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले झापामा रहेका शरणार्थी बालबालिकाको शिक्षा सामुदायिक विद्यालयमा गराउने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरमा कोरोनाकाे आशंका, दुई जनालाई धरान पुर्याइयाे
कोरोना भाइरस संक्रमणको आशंकामा विरानगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका दुई जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विषाक्त मदिराले ५ को मृत्यु, ४ सिकिस्त
विषाक्त मदिरा सेवनले धनुषामा पाँचजनाको मृत्यु भएको छ । मदिरा सेवन गरेका सोही टोलका पाँच जनाको मृत्यु भएको र चार जनाको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डेडिकेटेड तथा ट्रंकलाइन बक्यौदामा 'प्राधिकरणको लापरबाही'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन गरी उक्त कार्यमा संलग्न पदाधिकारी तथा कर्मचारीमाथि कारबाही अघि बढाउनसमेत उपसमितिले सुझाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउवासँग कोइराला रुष्ट
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवाका कारण पार्टीमा एकताको वातावरण विथोलिएको आरोप लगाएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हतारहतारमा स्कुललाई पौने चार अर्ब
शिक्षा मन्त्रालयले तीन महिनाभित्र खर्च गर्नुपर्ने सर्त राखेर सरकारी विद्यालयलाई पौने ४ अर्ब रुपैयाँ बाँड्न लागेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली 'नमस्कार' विश्वव्यापी
भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन 'नमस्कार' यति बेला विश्वव्यापी बनेकाे छ । राष्ट्रपति ट्रम्प गत महिना भारत भ्रमणमा आउँदा त्यहाँ 'नमस्ते ट्रम्प' कार्यक्रममै आयाेजना गरिएकाे थियाे । त्यहाँ सिकेकाे नमस्कार अभिवादन अहिले ट्रम्पलाई उपयाेगी बनेकाे छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना भाइरसबारे सार्क स्तरीय छलफल गर्न ओली र मोदी सहमत
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट मार्फत कारोना भाइरसको नियन्त्रण गर्न सार्क स्तरीय छलफलका लागि गरेको आह्वानप्रति ऐक्यबद्धतना जनाएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै सुस्तायो राजनीतिक गतिविधि
मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सरकारी कामकारबाहीका साथै राजनीतिक गतिविधि सुस्ताएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आईटीका ठेक्कामा पौडेल बन्धुको चलखेल
निजामती सेवामा करार सेवामा कार्यरत यी दुवै पौडेल बन्धु आईटीसम्बन्धी वस्तु तथा सेवा खरिदमा पछिल्लो समय भएको अनियमितताका घटनामा सधै विवादमा आउने गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरीमा कमिसनको खेलः लत्ताकपडा गुणस्तरहीन
नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ। ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा पर्न गएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरी हिरासतबाट छुटेको पाँच दिनपछि छोराको हत्या
भीमदत्त नगरपालिका–२ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुवर्ण चन्दको हत्या गरेका छन् । बुधबार साँझ डम्बरले घाँटीमा छुरा प्रहार गरेर कक्षा ७ मा पढ्दै गरेका छोराको हत्या गरेका हुन् । घटनालगत्तै डम्बरलाई प्रहरीले पक्राउ गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के सरकार यस्तै भयानक समाचारको प्रतीक्षामा छ ?
‘रोग लागेर पछुताउनुभन्दा रोग लाग्नै नदिनु आवश्यक छ’ भन्ने उक्ति केबल निबन्ध लेख्नका लागि मात्र बनेको होइन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना प्रभाव : राष्ट्रसंघले भन्यो, ‘शान्ति सेना नपठाऊ’
कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजगढमा रुख काट्ने निर्णय अझै टुंगिएन
निजगढ विमानस्थलसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगिन नसकेपछि दोस्रोपटक ‘हेर्दाहेर्दै’ मा परेको छ। विमानस्थलका लागि रुख काट्ने सरकारी निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्चको बृहत् पूर्ण इजलासले ‘हेर्दाहेर्दै’ राखेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिमाना
गैरकानुीरूपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपियाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
40
41
42
43
Next
सर्च गर्नुहोस्