ट्रेण्डिङ
एमाले
दीपेन्द्रसिंह ऐरी
धुर्मुस सन्तली फाउण्डेसन
एनपीएल बेस्ट प्लेइङ ११
कुलमान घिसिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
एमाले
दीपेन्द्रसिंह ऐरी
धुर्मुस सन्तली फाउण्डेसन
एनपीएल बेस्ट प्लेइङ ११
कुलमान घिसिङ
Mon, Dec 15, 2025
२९ मंसिर, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra TV
Shilapatra TV
अस्पतालमा मौसमी फ्लुका बिरामी बढे
कोरोना संक्रमणको त्रासले पछिल्लो समय अस्पताल पुग्ने मौसमी फ्लुका बिरामीको संख्या दोब्बरले बढेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्क पुनर्जीवित भयो भन्नु भ्रम मात्र : परराष्ट्रविद्
कोरोना भाइरसको संक्रमणसँंग जुध्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रहरूबीच साझा मञ्च खडा गर्नु सकारात्मक भए पनि त्यतिले मात्र सार्कले पुनर्जीवन पाएको मान्न नहुने परराष्ट्र मामिलाका विज्ञहरू बताउँछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘जफत मास्क बाँडिदिनू’
कोरोना भाइरस (कोविड–१९) बाट जोगिन मास्क प्रयोग अनिवार्य बनेको छ । कतिपय व्यापारीले भने बजारमा यसको कृत्रिम अभाव सिर्जना गराएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अख्तियारले भ्रष्टाचार औँल्यायो तर निर्णयकर्तालाई ‘क्लिन चिट’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत शीतभण्डारगृह निर्माणको अनुदानमा कैयौँ कैफियत औँल्याएर पनि दोषी किटान नै नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णयकर्तालाई उन्मुक्ति दिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माथिल्लो तामाकोसी आयोजना बाँध र डिस्यान्डर बेसिन परीक्षण
दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सुरु भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारले फर्कायो २० नेपाली
कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यौन दुर्व्यवहारमा सफाइ पाएका महरालाई अर्को खड्गो
आफ्नै सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहारको अभियोग लगाएपछि कृष्णबहादुर महराको हुँदाखाँदाको सभामुख पद मात्रै गएन, जीवनभर पौरख गरेर उचालेको राजनीतिक उचाइसमेत गर्ल्यामगुर्लुम ढल्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री ओलीको ‘डिस्चार्ज’ पछि गम्भीर गल्ती
प्रधानमन्त्री ओलीको २०७६ फागुन २१ गते बुधबार सफल मिर्गौला प्रत्यारोपणसँगै नकारात्मक हल्लासमेत नियोजित रूपमा फैलाउने काम भएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महेश बस्नेतसँग टाढिए परशुराम, श्रीमतीसँग पनि पारपाचुके
महेश बस्नेतको संरक्षण पाएपछि डनको आरोप लागेका कृष्ण बस्नेत उर्फ परशुराम बस्नेतलाई पनि राजनीतिक संरक्षण प्राप्त भएको थियो । महेश बस्नेतको छत्रछायाँमा रहेका परशुराम बस्नेतको पछिल्ला दिनमा उनीसँग सम्बन्ध बिग्रिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महामारीविरुद्ध तयारी र ऐक्यबद्धताः कोरोनासँग मिलेर लडौंँ
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार प्रमुखहरूले विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेवासुविधा र हैसियत बढाउन दौडधूपमा सातै प्रदेश प्रमुख
सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमानाका अरूलाई बन्द, भारतीयलाई खुला
सुदूरपश्चिमका धनगढीको त्रिनगर, महेन्द्रनगरको गड्डाचौकीलगायत सबै सीमानाकाबाट भारतबाहेक अन्य मुलुकका नागरिकलाई आउजाउ गर्न शनिबार रातिदेखि रोक लगाइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ः हल्ला धेरै, काम कम
सर्वसाधारणलाई कोरोना त्रासमा नपर्न आह्वान गर्दै विभिन्न कार्ययोजना सार्वजनिक गरेका प्रदेश र संघीय सरकारले अस्पतालमा गर्नैपर्ने तयारीमा भने पटक्कै चासो दिएका छैनन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आपूर्ति होइन, थुपार्ने बानी समस्या
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित संकटको अवस्था सिर्जना भएको बताएका छन् । उनले अहिले देखिएको अघोषित संकटको अवस्था टार्न सरकार दिनरात नभनी खटिरहेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले एसईई नरोक्ने
सरकारले एसईई परीक्षा नरोक्ने भएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको अवस्थामा परीक्षा नरोकेको भन्दै अभिभावक महासंघलगायत सरोकारवाला निकायले भने असन्तुष्टि जनाएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुख्य नाकामा उच्च सतर्कता
कोरोना भाइरस संक्रमितको पहिचान र नियन्त्रणका लागि प्रदेश ५ का मुख्य सीमानाकामा उच्च सतर्कता अपनाइएको छ। भैरहवा, नेपालगन्ज, कपिलवस्तुलगायत सीमानाकामा सरकारले विशेष निगरानी बढाएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लक्ष्यको आधा राजस्व सङ्कलन
सरकारले चालू आर्थिक वर्षको सात महिनामा करिब आधा राजस्व सङ्कलन गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी विद्यालयको मनाेमानीः शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना
राजधानीका निजी विद्यालयले सरकारबाट शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना प्रक्रिया सुरु गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
38
39
40
41
Next
सर्च गर्नुहोस्