ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
ओली सरकार
नेपाली कांग्रेस
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
ओली सरकार
नेपाली कांग्रेस
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
Fri, Nov 29, 2024
१४ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
उद्योग
नौ अर्बको लागतमा सिमेन्ट उद्योग सञ्चालन
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो ।
१८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चौधरी ग्रुपको नयाँ उत्पादन सार्वजनिक
छिल्लो समय कुपोषण तथा पुड्कोपनको समस्यालाई पनि सम्बोधन गर्ने हेतुले उत्पादन गरिएको हो ।
१२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग दर्ता भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
११ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युनिक सोपमा मजदुरहरूको धर्ना
समय समयमा परिवर्तन भैरहने ऐन र उद्योग सञ्चालकहरु बीच मतभेद हुँदा हुदाँ आफूहरू मारमा परेको भन्दै मजदुरहरु तीन महिना भन्दा बढी समयदेखी आन्दोलमा उत्रिएका हुन् ।
१० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला
यसले जुडीबुटी खेतीको विस्तार भएको छ भने महिलाको आयआर्जनको राम्रो माध्यम पनि बनेको छ । सुगन्धित तेल ‘कस्मेटिक’ तथा अन्य जडीबुटीजन्य वस्तुमा प्रयोग हुने गरेको छ ।
१० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्यास उद्योग वन्द गर्ने चेतावनी
संघले फागुन २८ गतेदेखि मुलुकभरका सम्पूर्ण एल पि ग्यास उद्योगहरु बन्द गर्ने र ३० गते देखि सम्पुर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्रिवितरण ठप्प पार्ने जनाएको छ ।
९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योगको सङ्ख्यामा वृद्धि
सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण पनि गत वर्षको तुलनामा यस वर्ष ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगको सङ्ख्यामा वृद्धि भएको हो ।
८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्यवसायीलाई अर्थमन्त्रीले भनेः तुरुन्तै ब्याज घटाउन सकिदैन
बैंकको ब्याज महंगो भएको भन्दै आन्दोलित उद्योगी ब्यवसायीका कुरा सुनेर उचित निष्कर्ष निकाल्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि अर्थमन्त्री डा. खतिवडाले सरोकारवालालाई छलफलमा बोलाएका थिए ।
७ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्यापारीले पाउँलान् त ९ प्रतिशत ब्याजमा ऋण ?
उद्योगी ब्यवसायी आन्दालित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो समस्या समाधान गर्न पहल सुरु गरेका थिए । गत शनिवार आन्दोलनरत उद्योगी ब्यवसायीसँग प्रधानमन्त्री ओली आफैले छलफल गरेका थिए ।
७ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंक जमिनदार भयो, बैंकहरू साहु महाजनः सारडा
अहिले बैंकहरू त्यस्तै भए । बैंक बढी भए । व्याजदरमा कार्टेलिङ गरे । चर्काे व्याज कायम गरे । ऋण लिएको उद्योगले आफ्नो अवस्था कमजोर भएर कुनै किस्ता तिर्न सकेनन् भने झन् बढी व्याज लगाएर ऋण असुल गर्न थाले ।
६ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इलामका दुग्धजन्य उद्योग सङ्कटमा
महत भन्छन्, ‘छुर्पी निर्यातमा कमी के कारणले भएको हो भन्ने प्रमाण नभए पनि नेपाल खोरेतमुक्त देश नहुँदा रोग सर्ने भन्दै निर्यात नभएको सुनिन्छ ।’ आठ वर्ष अघिदेखि युरोपमा कुकुरको आहारका लागि छुर्पी निर्यात भएपछि इलाममा छुर्पी उत्पादन गर्ने दुग्धजन्य उद्योग फस्टाएका थिए ।
६ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तयारी पोशाकको निर्यातमा वृद्धि
गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा तयारी पोशाकको निर्यात आठ दशमलव दुई प्रतिशतले बढेको नेपाल तयारी पोशाक उद्योग संघले जनाएको छ । विगतका चार आर्थिक वर्ष तयारी पोशाक निर्यात पाँच अर्बकै हाराहारीमा स्थिर थियो ।
५ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काभ्रेपलाञ्चोकका क्रसर अवैधानिक भएको ठहर
४ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ–राष्ट्रपति
‘संघीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आजदेखि राजधानीमा शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित गर्नुपर्ने बताए ।
३ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योगलाई ‘एक्जीम कोर्ड’
विसं २०७४ साउन १ देखि रु ५० हजारभन्दा बढी मूल्य बराबरको सामान आयात तथा रु पाँच लाखभन्दा बढी मूल्य बराबरको सामान निर्यातका लागि अनिवार्य रुपमा ‘एक्जीम कोर्ड’ लिनुपर्ने व्यवस्थाअनुसार चालू आवमा १३३ उद्योगलाई ‘एक्जीम कोर्ड’ प्रदान गरिएको हो ।
२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले पनि मिलाउन सकेन ब्यवसायी र बैंकर्सबीचको विवाद
१ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार नै लिन्छ केजीमा २५ रुपैयाँ
सरकारले चिनी आयातमा प्रतिटन ४६० अमेरिकी डलरमा भन्सार महसुल लिन्छ । यो भनेको आजको प्रतिअमेरिकी डलर विनिमय दर ११४ रुपैयाँ अनुसार ५२ हजार ४ सय ४० रुपैयाँ हुन्छ । यसको ३० प्रतिशतका दरले सरकारले भन्सार विन्दुमा नै प्रतिटन १५ हजार ७ सय ३२ रुपैयाँ महसुल लिन्छ ।
२७ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युतीय मेसिनबाट इँटा बनाउन नगरको आग्रह
चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ । इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे कारवाही गरेरै भए पनि हटाइउने नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।
२२ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिनी भन्सारमै थन्किए
सुख्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्ने बारे विभागबाट कुनै पनि पत्र नआएकाले यस बारेमा अहिले केही भन्न नसकिने भन्सार अधिकारीको भनाइ छ ।
२१ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
39
40
41
42
Next
सर्च गर्नुहोस्