Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
Mon, May 20, 2024
७ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
उद्योग
वृहत औद्योगिक ग्राम परियोजना शुरु
उक्त क्षेत्रमा नगरपालिकाले नगर अस्पताल, खेलमैदान समेत निर्माण गर्ने गुरुयोजनासहित डिपिआर तयार गरी योजना सञ्चालन कार्यको थालनी गर्न लागिएको नगर उपप्रमुख देवीकुमारी चौधरीले बताए ।
२१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महोत्तरीका १० वटा क्रसर उद्योग बन्द गर्ने निर्णय
जिल्ला समन्वय समितिले मापदण्ड पूरा नगरी जिल्लाको चुरे क्षेत्र र रातु नदीलाई प्रभावित गर्ने उद्देश्यले अवैधरुपमा सञ्चालित महोत्तरी गोल्ड क्रसर इ प्रालि बर्दिवास, नमोबुद्ध बालुवा गिट्टी प्रशोधन भङ्गहा, जय भोलेबाबा वासिङसेन्टर बर्दिवास, मनोकामना रोडा बालुवा एग्रिगेसन बर्दिवास, सिद्धार्थ क्रसर उद्योग गौशाला, जय माँ राजदेवी गिट्टी बालुवा वासिङ सेन्टर गौशाला, जय माँ जल्पा बालुवा गिट्टी वासिङ सेन्टर गौशाला, बी एण्ड बी क्रसर उद्योग बर्दिवास, रमण क्रसर उद्योग बर्दिवास र दीपेन्द्र ठाकुरको नाम नखुलेको वासिङ सेन्टर गरी १० वटा क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको हो ।
२० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा नेपालीले बनाए १ अर्ब डलरको कोष
कोषले १ अर्ब अमेरिकी डलरसम्मको स्रोत परिचालन गर्ने गरी अमेरिकी कानुन अनुसार दर्ता गरिएको छ । यस्तो कोषमा एनआरएनले १ हजार अमेरिकी डलरसम्म लगानी गर्न सक्नेछन् ।
१६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चुनढुङ्गाढुवानी सेवा ठप्पः सिमेन्ट उद्योग प्रभावित
तिनाउगाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले गाउँपालिकामा व्यवसायीका गुनासा आएपछि गाउँपालिकाले सिमेन्ट उद्योगका सञ्चालक र व्यवसायीबीच छलफल गरी निकास निकाल्ने बताए । गाउँपालिकाले योभन्दा अघि पनि व्यवसायी र उद्योग सञ्चालकबीच छलफल गरे पनि निकास निकाल्न नसक्दा समस्या झनै दोहोरिएको हो ।
१५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिमेन्ट उद्योगबाट दैनिक तीन करोडको उत्पादन
एक महीनासम्म धनुषा ढल्केबर क्षेत्रबाट सिमेन्ट उद्योगमा आपूर्ति हुने विद्युत् आपूर्तिमा समस्या आएको कारण सिमेन्ट उत्पादनमा ह्रास आउन थालेको बेला अहिले एक हप्तादेखि विद्युत् आपूर्ति पुनः सहज भएपछि उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको छ ।
११ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पेट्रोलपम्पको अवस्था बुझ्न अध्ययन शुरु
समितिले ल्याएको प्रतिवेदनको आधारमा कुन कुन जोखिमपूर्ण र कम जोखिमपूर्ण भनी थाहा पाएपछि हटाउने प्रक्रिया शुरु गरिने छ । विसं २०५४ पछि खुलेका पम्प हटाउनका लागि समस्या नहुने कुँवरले बताए ।
९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाडी बनाउने कम्पनीका थेग्नै नसकिने शर्त
‘अरु माग त लगानीकर्ताका स्वाभाविक जस्ता देखिन्छन् तर १५/२० बर्षको लागि एस्क्लुसिभ राइट माग्नु आश्चर्यको कुरा भएको छ, आजको खुल्ला बजारमा अब हामी फेरि लाइसेन्स प्रणालीमा जान सकिदैन,’ लगानी बोर्ड सम्बद्ध एक अधिकारीले भने ।
८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय भन्सारले ट्याङ्कर रोक्यो
सर्भरमा समस्या देखिएकोले बनाइरहेको जानकारी पाइरहेका छौँ ।’ भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा अवरोध गर्दै आएको उनले बताए ।
७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमै बने कतिमा पाइएला गाडी ?
विदेशबाट नेपालमा गाडी आयात गर्दा २५० प्रतिशतसम्म भन्सार महशुल तिर्नुपर्छ । नेपालमै गाडी उत्पादन भए यो शुल्क तिर्नु पर्दैन । यसैकारण केही सस्तो हुन सक्ने व्यवसायीको भनाइ छ ।
६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हराउँदै गए खाद्य उद्योग
हिले दाङको तोरी नेपालगञ्ज नआउने गरेकाले धेरैजसो मिल बन्द भइसकेका छन् भने बाँकी पनि बन्द हुने अवस्थामा पुगेका छन् । नेपालगञ्जमा स्वदेशी उत्पादनकै ठूलो परिणाममा किनबेच हुन्थ्यो । ‘यहाँ अहिले व्यापार त बढेको छ तर ती सबै आयातित मालसामान हुन्,’ नेपालगञ्जका व्यवसायी कृष्ण श्रेष्ठ भन्छन् ।
४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३६ मेगावाट विजुली थपिदै
पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा विद्युत् उत्पादन भइरहेको छ । अब दोस्रोबाट निस्केको पानी तेस्रोमा पु¥याएर विद्युत् उत्पादन गर्न लागिएको हो ।
२८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उत्खननका नाममा दोहन, १२ सय परिवार र दर्जन सरकारी निकाय जोखिममा
सिमेन्ट उद्योगले प्रभावित क्षेत्रका विद्यालय स्थान्तरण गर्ने, खानी प्रभावित घर, जग्गाको मुआब्जा दिनेलगायतका सहमति भएको हो । तर सहमति अनुसार कुनैपनि काम नभएको बस्ती संरक्षण समिति अध्यक्ष देवकोटाले बताए ।
२६ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमएस ग्रुपका अध्यक्ष अग्रवालको निधन
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार ७६ बर्षीय अग्रवालको स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा नेपालकै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिकमा उपचार सम्भव नभएपछि चेन्नई लगिएको थियो । उनलाई मुटुको समस्या लगायत रोगले सताएको थियो ।
२३ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्यास उद्योगीले पिडिओ खरीद गरे
निमगसँगको सहमतिपछि आजैदेखि ग्यास उद्योगीले निगमबाट पिडिओ खरीद गर्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । कमिसन वृद्धिलगायतको माग राखेर आन्दोलन गर्दै आएका उद्योगीले यही फागुन १७ गतेदेखि पिडिओ खरीद गरेका थिएनन् ।
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नौ अर्बको लागतमा सिमेन्ट उद्योग सञ्चालन
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो ।
१८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चौधरी ग्रुपको नयाँ उत्पादन सार्वजनिक
छिल्लो समय कुपोषण तथा पुड्कोपनको समस्यालाई पनि सम्बोधन गर्ने हेतुले उत्पादन गरिएको हो ।
१२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग दर्ता भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
११ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युनिक सोपमा मजदुरहरूको धर्ना
समय समयमा परिवर्तन भैरहने ऐन र उद्योग सञ्चालकहरु बीच मतभेद हुँदा हुदाँ आफूहरू मारमा परेको भन्दै मजदुरहरु तीन महिना भन्दा बढी समयदेखी आन्दोलमा उत्रिएका हुन् ।
१० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला
यसले जुडीबुटी खेतीको विस्तार भएको छ भने महिलाको आयआर्जनको राम्रो माध्यम पनि बनेको छ । सुगन्धित तेल ‘कस्मेटिक’ तथा अन्य जडीबुटीजन्य वस्तुमा प्रयोग हुने गरेको छ ।
१० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
29
30
31
32
33
34
35
36
37
38
Next
सर्च गर्नुहोस्