ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
ओली सरकार
नेपाली कांग्रेस
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
ओली सरकार
नेपाली कांग्रेस
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
Fri, Nov 29, 2024
१४ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विचार
नेपाललाई विदेशी लगानीकर्ताले किन पत्याएनन् ?
हामी लगानी सेन्ट्रिक हुन सकेनौँ । ट्याक्स सेन्ट्रिक बनेका छौँ । नेपाल अहिले दक्षिण एसियाकै सबैभन्दा उच्च ट्याक्स भएको देशमध्येमा पर्छ
१७ मंसिर, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारीपछि प्रतिस्पर्धाले फस्टाएको उड्डयनक्षेत्र
पहिलो लकडाउन सकिँदा नसकिँदै कोरोनाको दोस्रो लहरले व्यवसायलाई गति लिन दिएन । अवरोध गर्यो । यद्यपि आन्तरिक हवाई उडानमा यात्रुको चाप दिनप्रतिदिन बढ्दै गयो ।
१६ मंसिर, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रोनी–क्यापिटालिज्म र सुध्रिनुपर्ने अर्थराजनीति
सरकारले उच्च आर्थिक विस्तार हासिल गर्न उपलब्ध अवसरसँगै आफ्ना कदम चाल्न नसक्दा हामीले अत्यन्त महत्त्वपूर्ण अवसर गुमाउँछौँ कि भन्ने चिन्ता नेपालीमाझ व्याप्त छ ।
१६ मंसिर, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विकासकाे ओठे बहसमा कहिलेसम्म रुमल्लिने ?
यहाँ इँटा कारखाना थियो । त्यो इँटा लिनका निम्ति महिनौँ कुर्नुपर्ने थियो । त्यो बेचिएको छैन भन्दा पनि नपत्याउने
१५ मंसिर, २०७८
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी गर्न सकिन्छ राज्यका सम्पत्तिको उपयोग
प्राकृतिक स्रोत :हामीले देखिने प्राकृतिक स्रोतको उपभोग गरेका छौँ कि छैनौँ, यो अहम् प्रश्न बनेर आएको छ । सरसर्ती हेर्दा उपयोग भएकै छैन जस्तो देखियो किनकि त्यहाँबाट कर उठिरहेको छैन । यदि राज्यले उपयोग गरेको छैन भने कसले फाइदा लिएको छ त ? हामी एउटा मात्र उदाहरण हेर्न सक्छौँ, ढुंगा, बालुवा, गिटी ।
१५ मंसिर, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चौरासीको पूजाजस्तो ओलीवेशन
रुस सच्चा कम्युनिस्ट थियो कि थिएन ? माओको नीति सही कि देङ सिआओ पिङको नीति सही ? उत्तर कोरियाले अमेरिकाको दबाब झेल्न के गर्नुपर्छ ? आदि इत्यादि प्रश्नमाथि ‘कामरेड’हरूले महाधिवेशनमा माथापच्ची गरेनन्
१५ मंसिर, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओमिक्रोन भेरियन्ट के हो, के यो खतरनाक छ ?
विश्वका जुनसुकै देशमा खतरनाक भेरियन्ट देखिएपछि हरेक देशको हरेक व्यक्ति जोखिममा रहने नै भयो । हाम्रो देश नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसैले बेलैमा उच्च सतर्कता अपनाउन विज्ञहरू तथा विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च सतर्कता अपनाउन भनिसकेको छ ।
१४ मंसिर, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरित बैंकिङ : मौसम परिवर्तनसँग संघर्ष गर्ने एक उपाय
हरित बैंकिङ भनेको विश्वव्यापी तापमान र स्वच्छ ऊर्जाका बारेमा बढी जागरूकता प्राप्त गर्ने उत्तम तरिका हो । वातावरण संरक्षणमा योगदान पुर्याउनु र यस पृथ्वीलाई बस्नका लागि उत्तम स्थान बनाउनु कर्पोरेट संसारको एक प्रमुख दायित्व हो ।
१३ मंसिर, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमालेः नेता स्टालिनजस्तो, पार्टी भाजपाजस्तो, विचार गोल्वाल्करको जस्तो ?
मानिसको चेतना निस्तेज पारेर, उनीहरूलाई भुलभुलैयामा पारेर चुनाव जित्ने निश्चित छ भन्ने भ्रमबाट पनि एमाले दलका कमरेडहरू बाहिरिँदा राम्रै हुन्छ
१२ मंसिर, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीको गरिबीमाथि वाइवाइ आतंक
ती सामाजिक परिचालकले भने, 'सर, वाइवाइ उत्पादन गर्ने चौधरी ग्रुप त पोसिलो नेपाल अभियान चलाउने संस्था होइन र ? यो संस्थाले उत्पादन गरेको चाउचाउ खान नहुने कसरी होला र ? यहाँ त सबैले चाउचाउ खान्छन् ।'
१० मंसिर, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसमा गगन–विश्वप्रकाशको पुस्ता विजयी हुँदा कस्तो सन्देश जान्छ ?
विश्वप्रकाश शर्माले ‘गौरवशाली इतिहासको जगमा भविष्यतर्फको यात्रामा लाग्नुपर्ने आवश्यकता’ जोडले उठाउँदै गर्दा कांग्रेसमा परिवर्तनको खाँचोलाई यो पुस्ताले भर्ने प्रयत्न गर्नेछ भन्ने अनुमान गर्न सकिन्छ । कांग्रेस २००७ सालको जस्तो क्रान्तिकारी र २०१५ सालको जस्तो जनमुखी बनिदिए मात्रै पुग्छ ।
८ मंसिर, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उनी स्वतन्त्रतासित भयभीत भइन्
ठ्याक्कै त्यही बेला उसको पर्दा अँध्यारो भयो, युवतीले उसलाई हात दिइन् । हात समातेर ऊ बिस्तारै उठ्यो, बिहानीपखको ताराजस्तै । उनीहरूसँगै पछि फर्के र प्रकाश आएको दिशातिर हिँडे । नयाँ दिन उदाउँदै थियो ।
७ मंसिर, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लेखक परिचयपत्रको मात्रा, भक्तिमार्गको यात्रा
लेखक परिपचयपत्रबारे कतिपय स्रष्टाहरूका मत र विमत पढेँ । मोमिलाको मतमा सुविधासहित लेखक परिचयपत्र दिए कुरो शुभ हो । सुविधारहित भए यो केवल कागजको खोस्टो हो । नयनराज पाण्डेको विमतमा यस्तो परिचयपत्रले स्रष्टाको सिर्जनशीलतालाई एकरति प्रोत्साहित गर्दैन । तसर्थ यो बेकार हो ।
४ मंसिर, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्यायालयको समस्यामा देखिएको मौनता दलहरूलाई महँगाे पर्ने छ
राजनीतिक स्वार्थहरूको टकराव हुने स्थितिमा राजीनामा मात्र अन्तिम विकल्प हुने हुँदा नैतिक प्रश्न उठ्दा राजीनामा दिने संस्कार न्यायालयमा बसाल्नुपर्ने देखिन्छ
३ मंसिर, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेस, एमालेदेखि नेमकिपासम्म यसकारण चाहिएको छ दोस्रो पुस्ताको हस्तक्षेप
हरेक पार्टीका नेतृत्वमा बसेका नेताहरूले नेतृत्वमा बसेर सधैँ आफूलाई शक्तिको केन्द्र बिन्दुमा राखिराख्न चाहन्छन् ।
२ मंसिर, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हामी नै प्रकृति हाैँ, तर स्याम्पुदेखि जिन्स पाइन्टसम्म आफूलाई मासिरहेका छाैँ
आफैँ हिसाब गरौँ त, नेपालको कुल जनसंख्या लगभग २ करोड ९० लाख छ । तीमध्ये औसतमा १ करोड मानिसले वार्षिक सात बट्टा स्याम्पु प्रयोग गरे भने पनि एक वर्षमा स्याम्पुका बट्टा मात्रै ७ करोड निस्कन्छन्, जुन पुनः प्रयोग गर्न मिल्दैन ।
३० कात्तिक, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले महाधिवेशन: नवधनाढ्यहरूको क्लबमा ओलीकाे तजबिजी
एमाले पार्टीका केन्द्रीय नेताहरूले निजी शिक्षणसंस्थाहरू सञ्चालनमा ल्याएका छन् । निजी अस्पतालका मालिकहरू त्यही पार्टीका नेताहरू छन् । उनीहरूले शिक्षा र स्वास्थ्यबाट लुट्नका लागि सरकारी विद्यालय र अस्पतालहरूलाई टाट पल्टाइरहेका छन्
२९ कात्तिक, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय जनावरकाे देशमा गाेवधकाे अभियाेग भाेगिरहेका 'अराष्ट्रिय मान्छे'हरू
पटक-पटक मृत्युदण्डसहितका कडा सजाय राखेर राज्यले गोवध प्रतिबन्ध गर्न खोजे पनि आजसम्म यो पूर्णनिषेध हुन सकेको छैन ।
२९ कात्तिक, २०७८
56 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल-होटलमा डुलिरहेको ‘जनस्वास्थ्य’लाई जनतामाझ कसरी लग्ने ?
‘जनस्वास्थ्यकर्मी’ हुन हिज्जेमै ‘जनस्वास्थ्य’ लेखिएको विषय पढेको हुनुपर्छ भन्नेजस्ता हाम्रा कथित् सुझबुझको राजनीतिक इतिहासले भन्छ, 'हामी ‘पछौटे’ हुन अभिशप्त छौँ ।
२८ कात्तिक, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
36
37
38
39
Next
सर्च गर्नुहोस्