बेलायतमा तहल्का पिट्दै नेपाली सेफः कुनै बेलाका किचन पाेर्टर, बन्न सक्छन् मिसिलिन स्टारबीबीसीले आयोजना गरेको ‘मास्टर सेफ प्रोफेसनल्स’ मा सेमिफाइनलमा प्रवेश गरेका उनी नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने योजनामा छन् । नेपाली परिकारहरू नै पस्किएर सेफहरूका लागि सबैभन्दा ठूलो अवार्ड मिसिलिन स्टारमा भिड्नका लागि उनी जुटेका छन्६ मंसिर, २०७७7 min read Share