Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
आजको अन्नपूर्ण पोष्टबाट
आजको अन्नपूर्ण पोष्टबाट
भ्रमण सधैं सफल, समस्या कार्यान्वयनमासमाचार
भ्रमण सधैं सफल, समस्या कार्यान्वयनमाभूराजनीतिक दृष्टिले निकै संवेदनशील विन्दुमा रहेको नेपाल स्थायित्व र समृद्धिको यात्रामा छ । यहाँ विश्वको ध्यान उत्तिकै छ । चीन चनाखो हुने नै भयो र राष्ट्रपति भण्डारीलाई बेइजिङको रेड कार्पेटप्रति पश्चिमा आँखा र अर्को छिमेकी भारतको चासो चानचुन छैन । त्यस्तै चासोको अर्को विषय हो, बीारआईमा भारत नहुनु । भारत बीआरआईमा नहुँदा नेपालाई असजिलो परेको छैन ? जिज्ञासामा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ढिलाचाँडो सबै मुलुक यसमा सहभागी हुने बताए । उनले अमेरिका जाने क्रममा, त्यहाँ रहँदा र फकेपछि तीन फरक अभिव्यक्ति दिएर अमेरिकाको इन्डो प्यासिफिक बहसमा आएको थियो । अहिले पनि त्यही अवस्था आउन सक्ने धारणा विज्ञहरुको छ ।१८ वैशाख, २०७६