ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
के हो फ्याट्टी लिभर ?
नेपाली कांग्रेस
नागरिक उन्मुक्ति पार्टी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
के हो फ्याट्टी लिभर ?
नेपाली कांग्रेस
नागरिक उन्मुक्ति पार्टी
Mon, Jul 14, 2025
३० असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको अन्नपूर्ण पोष्टबाट
समाचार
‘अधिनायकवादतर्फ उन्मुख सरकार’
नागरिक समाजका अगुवाले सरकार अधिनायकवादको बाटोमा गएको भन्दै आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्। लोकतन्त्रलाई दीगो र स्थायित्व बनाउन नागरिकले बहुमत दिए पनि सरकार भने जनताका अधिकारमा अंकुश लगाउन उद्धत रहेको नागरिक अगुवाको निष्कर्श छ।
६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेस जागरण अभियान फितलो
नयाँ संविधानपछि फरिएको निर्वाचन क्षेत्र र स्थानीय तहमा पनि कांग्रेसको संरचना बन्न सकेको छैन। गएको महासमिति बैठकले संविधान अनुसारको पार्टी विधान नयाँ बनाए पनि त्यसअनुरूप पार्टी संरचना बनाउन काम कांग्रेसले सुरु गर्न सकेका छैन।
५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
६ वर्षदेखि बुद्ध मूर्ति प्रहरी निन्त्रणमा
शनिबार २५६३ औं बुद्ध जयन्ती। बौद्धधर्मावलम्बीसहित देशभरका अन्यले धुमधामका साथ बुद्ध जयन्ती मनाएका छन्। सुर्खेतमा पनि शनिबार शान्तिको कामनासहित बुद्ध जयन्ती मनाइयो।
५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मासुु खाए ५० हजार जरिमाना
गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ ।
५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मालपोतमा रवाफ : भ्रष्टाचारका तीन मुद्दा दायर
मदनप्रसाद गुप्ता नायबसुब्बा हुन्। मालपोत कार्यालय सिमरामा लामो समय उनको दबदबा चल्यो। उनले प्रमुख मालपोत अधिकृतलाई टिक्नै दिएनन्। हैसियत सुब्बाको रहे पनि सचिवदेखि मन्त्रीसम्म प्रभावमा पारी उनले पटक–पटक कार्यालय प्रमुख बनेर रजाइँ गरे।
४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिन्धुलीमा देखापरे बम्जन
अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन शुक्रबार कमलामाई–८ पैरेस्थित आश्रममा देखापरेका छन्। प्रहरीले खोजी गर्न थालेपछि उनी ६ महिनादेखि सार्वजनिक भएका थिएनन्।
४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोष छ, काम छैन
ज्येष्ठ नागरिक, अपांग, बेचबिखनमा परेका, रोगी, अशक्त, एकल महिला आदिको कल्याणकारी काम गर्न सरकारले छुट्टाछुट्टै कोष खडा गरेको छ।
४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मदन–आश्रित स्मृति दिवस : सालिकसँग सेल्फी
नारायणगढ–मुग्लिङ सडक खण्डको त्रिशूलीको किनारको यो ठाउँमा दुई नेताको पूर्ण कदको सालिक छ। दैनिक हजारौं सवारीसाधन गुड्ने दासढुंगामा ३६४ दिन सालिक एक्लोजस्तै देखिन्छ। जेठ ३ गते भने यहाँ निकै चहलपहल हुन्छ, प्रिय नेताप्रति श्रद्धासुमन व्यक्त गर्नेहरूको।
४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अकासियो हरियो तरकारीको भाउ
वैशाखको सुरुमा नै ठूलो वर्षा र असिनाले तरकारीखेती नष्ट गरेको छ। बोटबिरुवा नष्ट हुँदा तरकारीको उत्पादनमा कमी आएको छ। यस्तै भारतमा सुरु भएको विधानसभाको निर्वाचनका कारण उताबाट पनि आयात घटेको छ। निर्वाचनका कारण भारतमै तरकारीको मूल्य उच्च छ।
३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आफ्नै भन्नेले एसिड छ्यापेपछि...
कीर्तिपुरस्थित फेक्ट अस्पतालका आईसीयू। विभिन्न कारणले जलेर घाइते भएकाहरू उपचाररत छन्। कोहीको करेन्ट लागेर हात जलेको छ त कोहीको आगोले पोलेर अनुहार सखाप भएको छ।
३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चौतारोमा सूचना टाँसेर जग्गा पास
इटहरीका मोतीले डीभी परेपछि २०५६ सालमा जग्गा बेचविखन गर्न भनेर दाई ज्योतिको नाममा वारेसनामा गरिदिएका थिए। उनीहरूको सम्बन्ध बिग्रिएपछि २०६६ सालमा गोरखापत्रमा सूचना प्रकाशित गरी वारेसनामा बदर गरेको घोषणा गरे।
२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वन अधिकृतसहित २० विरुद्ध मुद्दा
सामुदायिक वनमा सालको रूख कटानीमा भ्रष्टाचार गरेको अभियोगसहित डिभिजन वन कार्यालय, हेटौंडा, मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत प्रह्लादप्रसाद धितालसहित २० जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘कांग्रेस सांसदका शब्द हटाइएका हुन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रेकर्डबाट आफ्ना होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाएको दाबी गरेका छन्। आफूले गैरसंसदीय शब्द प्रयोगै नगरेको उनको भनाइ थियो।
२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इन्डो प्यासिफिक रणनीति भारतलाई तर्साउन होइन : अमेरिका
अमेरिकाले इन्डो–प्यासिफिक रणनीति कुनै मुलुकलाई तर्साउन नभई सहकार्य गर्न अघि बढाएको स्पष्ट पारेको छ । हिन्द र प्रशान्त महासागर आसपासका मुलुकसँग सहकार्य गर्न इन्डो–प्यासिफिक रणनीति तय भएको अमेरिकी भनाइ छ ।
१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
२५ रुपैयाँमा पेटभर खाना !
गाडीमा घुम्ती सेवामार्फत खाना खुवाइन्छ। मंगलबारबाट खाना खुवाउन थालिएको छ। शाकाहारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन्।
१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गौशाला कब्जा सरह : तिर्ने भाडा वर्षको ५१ हजार, उठाउने दिनकै लाख
गौशाला चोकैमा १० रोपनी जग्गाको भाडा कति पर्ला ? महिनाकै लाखौं । तर, मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ तिर्छ । र, त्यसमा रहेको सटरैसटरको ठूलो भवनबाट दिनकै लाख रुपैयाँभन्दा बढी आर्जन गर्छ ।
१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चियाघरमा घुसको मोलमोलाइ
कागपत्रमा छाप लगाउने, ढड्डा खोज्ने, लेख्ने, मिलाउने काम कर्मचारीले गरिरहनुपर्दैन। उनीहरूले त टेबलको घर्रा खोलेर ‘घुस’ थापिदिए पुग्छ। मालपोतमा पचास–सय रुपैयाँ घुस सामान्य छ। अहिले अनलाइन प्रणालीको विकास भएपछि त्यो दर कम्तीमा ५ हजार पुगेको छ।
३१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पूर्वराजदूत झाको हत्या अझै रहस्यमा
पूर्वराजदूत केशवराज झाको हत्या भएको नौ महिना भइसकेको छ। तर उनको हत्या कसले गर्यो भन्ने रहस्य खुलेको छैन। धारिलो हतियार प्रहार गरी हत्या गरिएका झाको शव उनी सुत्ने पलङ्मा फेला परेको थियो। झा हत्याको अनुसन्धानमा अहिले पनि महानगरीय प्रहरी अपराध महाशाखा खटिएको छ।
३१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पशुपतिनाथको २३१ रोपनी गायब
वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको छ ।
३१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
62
63
64
65
Next
सर्च गर्नुहोस्