Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
आजको अन्नपूर्ण पोष्टबाट
आजको अन्नपूर्ण पोष्टबाट
सामाजिक सञ्जाल दुरुपयोग : ख्याल–ख्यालमै झेलसमाचार
सामाजिक सञ्जाल दुरुपयोग : ख्याल–ख्यालमै झेलकाठमाडौंमा डेरा गरी बस्ने २३ वर्षीया कल्पना (नाम परिवर्तन)को विवाह भएको १५ दिन मात्रै भयो । उनलाई फेसबुकबाट धेरैले शुभकामना दिए । तर, एक युवाले कल्पनासँग खिचेको फोटो राखेर कमेन्ट गरे । त्यसमै केहीले ‘अर्काको गलफ्रेन्ड चोरेर विवाह गर्ने’ भन्दै प्रतिक्रिया जनाए । ती युवती र उनका पतिले उक्त घटना सहन सकेनन् । उनीहरूले प्रहरी गुहारे । प्रहरीले कमेन्ट गर्ने युवाको खोजी गरिरहेको छ । तापनि, ती युवाले युवतीका आफन्तलाई पुराना फोटो पठाएर हैरान पार्न छाडेका छैनन् ।१८ जेठ, २०७६