कुमार नगरकोटीको भिडियाे कविता- खाडीको बालुवाखानीनागरिकता बनाएँ, बनाएँ राहदानी, म पनि जान्छु अब, खाडीको बालुवाखानी । तेरो भरमा मेरो घर चलेन सरकार/म दीन–दुःखीको अब तँलाई के दरकार ! २२ पुस, २०७९3 min read Share
दलमग्न दल–दासहरू (नगरकाेटीकाे भिडियाे कविता)दलबिना हाम्रो कुनै काम हुन्न । दलबिनाको यहाँ तीर्थ–धाम हुन्न । दलमा नहुने मान्छेको यहाँ कुनै गाम–ठाम हुन्न । दलच्यूत आद्मीको कहीँ–कतै नाम हुन्न ।२० वैशाख, २०७९6 min read Share
सिन्थोलियन देहगन्धामायालुको कुरा गर्दा मलाई प्रायः दुईटा मायालु–मैत्री गीतको सुमधुर सम्झना भइजान्छ । एउटा हो गायक दीपक खरेलले स्वर–दान गरेको गीत, जसले मजस्ता मस्तमौला प्रेमीहरूको सामूहिक अतीतलाई सम्बोधन गर्छ:३ वैशाख, २०७९32 min read Share
तिमी हिँड्ने गल्लीमा (भिडियो कविता)तिमी हिँड्ने गल्लीमा– घाम ब्युँझनुअघि जिन्दगी ब्युँझन्थ्योतिमी हिँड्ने गल्लीमा– घाम अस्ताउनुअघि मृत्यु अस्ताउँथ्यो ।१४ फागुन, २०७८4 min read Share
बलिउड मेमोयर्स (पाेडकास्ट)घाटहरूमा बर्सातका ऐकान्तिक रातहरूमा कुनै मायावी मयजुसित मुलाकात हुने सम्भावना नभए पनि यदाकदा काल्पनिक प्रेमिकाको स्वैरकाल्पनिक यादमा म गुनगुनाउने गर्थें: मेरे नग्मो मे जो बसती है वो तस्वीर थी वो, नौजवानी के हसीं ख्वाब की ताबीर थी वो३ फागुन, २०७८109 min read Share
प्रधानमन्त्रीको प्रेस वक्तव्य (भिडियाेसहित)श्री ३ महाराज चन्द्रशमशेर जबराले बनाइदिएको दरबार हो सिंहदरबार । यो दरबारमा बस्ने सरदारको आत्मामा जबराकालीन शासकहरूको प्रेतात्मा घुसेको छ भन्ने अनर्गल प्रचार नगर्नुस्– सिंहदरबार गाउँ–गाउँमा पुगेन भनेर धुरु–धुरु नरुनुस् १४ पुस, २०७८3 min read Share
ऊ कम्युनिस्ट मेनिफेस्टो पढिरहेको छ (भिडियाेसहित)स्वस्थानी व्रतकथा, बाइबल र भागवत् गीताका पानाहरूमा-ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद-को अर्थ खोज्ने कमरेड-श्रीहरू राष्ट्रिय महाधिवेशनमा मेला भर्न गइसकेका छन् । ऊ भने श्रापित एकान्तवासमा चुपचाप आत्म-मन्थन गरिरहेको छ१२ मंसिर, २०७८4 min read Share
ऋषिकेशमा छुटेको एक अनाथ अतीत (पोडकास्टसहित)मैले उनलाई गंगामा डुब्की लगाउने हेतु बोलाएँ, 'आउनुस् मिलनजी, सँगसँगै नग्न स्नान गरौँ । जलसमाधि लिऔँ । आज लेखक र पाठक दुवै नाङ्गिऔँ । पवित्र जलमा डुब्की लगाएर आ–आफ्नो साहित्यिक पाप पखालौँ ।'७ मंसिर, २०७८56 min read Share
डर्मिटोरी ड्रिम्सः एक स्वप्न संस्मरण || Kumar Nagarkoti || Shilapatra Podcast ||डर्मिटोरी ड्रिम्सः एक स्वप्न संस्मरण || Kumar Nagarkoti || Shilapatra Podcast ||२० भदौ, २०७८1 min read Share
डर्मिटोरी ड्रिम्सः एक स्वप्न संस्मरण (पोडकास्टसहित)एउटा बुढो मान्छे मार्बलको भुइँमा पोछा लगाइरहेको थियो । उसले मलाई एक पटक पुलुक्क हेर्यो र टालोको पानी निचोरेर पुनः भुइँ पुछ्न थाल्यो । मतिर नहेरीकनै निजले भन्यो, 'यो पुष्पकमल दाहालको सैलुन हो । कपाल काट्न आएको होला, होइन ?’ १७ भदौ, २०७८44 min read Share
देहान्त राजकर्णिकार, रिपोर्टिङ फ्रम आर्यघाट || Kumar Nagarkoti || Shilapatra Podcast ||देहान्त राजकर्णिकार, रिपोर्टिङ फ्रम आर्यघाट || Kumar Nagarkoti || Shilapatra Podcast ||२६ जेठ, २०७८1 min read Share
देहान्त राजकर्णिकार, रिपोर्टिङ फ्रम आर्यघाट (पोडकास्टसहित)योर हाइनेस ! विडम्बना के हो भने ‘म्यारिज’ अचेल टाइम पास गर्ने फगत एक खेल भएको छ, जसमा मूलतः दुई खेलाडी हुने गर्छन् । एउटा खेलाडीलाई लोग्ने भनिन्छ र अर्काे खेलाडीलाई स्वास्नी । खेलमा कहिले लोग्नेले जित्छ, त कहिले स्वास्नीले ।२४ जेठ, २०७८21 min read Share
विश्व सिनेमाः २१औँ शताब्दीका २१ फिल्म (पाेडकास्टसहित)हाललाई यो आलेखको कार्यकारी अधिकार ममा निहित भएकाले म आज आफ्नै च्वाइसका फिल्महरूबारे कुरा गर्छु । तपाईंं एक्काइसौँ शताब्दीको ग्लोबल पाठक हुनुहुन्छ । त्यसैले, जाहिर सी बात है, म २१औँ शताब्दीका २१ फिल्महरूको नै चर्चा गर्नेछु११ जेठ, २०७८65 min read Share
रुकुमका नवराज विक मारिएको एक वर्ष : कुमार नगरकोटीको रचनामा || Kumar Nagarkoti || Shilapatra Podcastरुकुमका नवराज विक मारिएको एक वर्ष : कुमार नगरकोटीको रचनामा || Kumar Nagarkoti || Shilapatra Podcast१० जेठ, २०७८1 min read Share
मनको सुनसान खण्डहरमलामीहरूको सेलिब्रेटी–भीडमा तिमीले प्रधानमन्त्रीलाई देख्यौ । राष्ट्रपतिलाई देख्यौ । दुवै एकापसमा कानेखुसी गरिरहेका थिए । दुवैले चुइङ्गम चपाइरहेका थिए । लास भुँइमा थियो । कात्रोले छोपिएको । लासलाई गाड्ने कि जलाउने भन्ने विषयमा गाँइगुइँ चलिरहेको थियो३१ वैशाख, २०७८2 min read Share
SEX AT DAWN, TIGER FOR BREAKFAST, और रात पश्मीने कीकहिलेकाहीँ किताबहरू म तिनका सेक्सी लुक्स र आकर्षक कभर डिजाइनका निम्ति किन्ने गर्छु । तिनको कला र सौन्दर्यमा मुग्ध हुन्छु । ADJUSTMENT DAY त्यस्तै हो । सुन्दर स्त्रीको मुहारजस्तै हो२० चैत, २०७७60 min read Share
ओभरकोट : एक फर्मायसी संस्मरण (पोडकास्टसहित)त्यसबेला, प्रहरी भ्यानमा मलाई कोचाकोच गर्दा म एक ‘सांसारिक अपराधी’ थिएँ । यस पटक प्रहरीकै अतिथि ! समयले तपाईंंलाई कहिले ‘अपराधी’ बनाउँछ र कहिले ‘अतिथि’, यु नेभर नो !७ चैत, २०७७34 min read Share
ओभरकोट : एक फर्मायसी संस्मरण || Kumar Nagarkoti || Shilapatra Podcast |ओभरकोट : एक फर्मायसी संस्मरण || Kumar Nagarkoti || Shilapatra Podcast |४ चैत, २०७७1 min read Share