ब्रुस ली मेरो आइडल नै हुन्: आनी छोइङ डोल्मा (भिडियो)चर्चित गायिका आनी छोइङ डोल्माले ब्रुस ली आफ्नो आइडल भएको बताएकी छन् । उनले आफू ब्रुस लीले कम्फु कराँतेमा नराम्रा मान्छेहरूलाई यातना दिँदा असाध्यै खुसी लाग्ने गरेको बताइन् ।६ फागुन, २०८०3 min read Share
ओ फकिरा ! (भिडियाे कविता) २७ माघ, २०८०3 min read Share
... अनि नारायण गोपालले सरोज खनाललाई ‘गेट आउट' भने (भिडियाे)अभिनेता सरोज खनालले आफूलाई स्वरसम्राट नारायण गोपालले घरबाट निकालेको घटना आफ्नो जीवनमा ठूलो पाठ बनेको बताएका छन् ।२१ माघ, २०८०3 min read Share
युरोपमा झन् हुलका हुल चोर हुँदा रहेछन्– जीवा लामिछाने (भिडियो)उनी हरेक मानिसलाई आफूसँग नभएको र नपाइने वस्तुहरू बढी आकर्षक लाग्ने बताउँछन् । विभिन्न देशको यात्राका क्रममा देखेका र किनेका सामानहरू हेर्दै आफू व्यवसायमा लागेको उनले बताए ।१४ माघ, २०८०2 min read Share
डिङ्गो बुट लाउँदा कम्युनिस्ट पार्टीले कारबाही गर्यो र राजनीति छोडेँ: नविन सुब्बाचलचित्र निर्देशक नविन सुब्बाले डिङ्गो बुट लगाएका कारण कम्युनिस्ट पार्टीले कारबाही गरेपछि आफू राजनीति छाडेर साहित्य र पत्रकारिताको क्षेत्रमा आएको स्मरण गरेका छन् । २३ पुस, २०८०2 min read Share
प्रदर्शनी पुस्तकहरूको हुन्छ, हृदयमा राखिने चैँ किताब हुन्छः विप्लव प्रतीक (भिडियो)चर्चित कवि विप्लव प्रतीकले आफूलाई कविता मन्त्रजस्तै लाग्ने बताएका छन् । उनले आफूले जीवनमा अरुबाट कहिल्यै पनि सहानुभूति नखोजेको पनि उल्लेख गरे ।१० पुस, २०८०2 min read Share
कसैको संस्कृतिबारे कमेडी बनाउँदा १० पटक सोच्नुपर्छ : मनाेज गजुरेल (भिडियो अन्तर्वार्ता)२५ मंसिर, २०८०2 min read Share
तीन महिना पशुपतिमा बस्दा राम्रो अनुभव भएन, जोगीहरूको तानातान देखेँ: सञ्जीव उप्रेती (भिडियो)११ मंसिर, २०८०2 min read Share
तिम्रो शहरमा (भिडियाे कविता)म मरेपछि मलाई खोज्न जिन्दगी आएको छ तिम्रो शहरमा / युगौँदेखि एउटा तीर्थयात्री डुलिरहेको छ तिम्रो शहरमा५ असोज, २०८०4 min read Share
सरकार, हाजिर हो ! (भिडियाे कविता)त्यही गाउँ पनि आफ्नो ठाउँ छाडी /झोली–तुम्बा बोकी/नाइट–बस चढेर आएको छ यो शहरमा/कुटुम्ब अनि आफन्तहरूको ठेगाना खोज्दै हिँडेको छ ८ भदौ, २०८०3 min read Share
तानपुरा, मनसुन र पहेँलो मफलर अथवा मनोज पण्डितको : ग्रेभयार्ड अफ मेमोरिज (पाेडकाष्टसहित)एन्टिक पसलहरू चहार्दै हिँड्ने क्रममा कहिलेकाहीँ कस्तो अनुभूति मनमा पलाउँछ भने म स्वयम् एक ‘एन्टिक पिस’ हुँ । ३१ असार, २०८०35 min read Share
यादहरू (भिडियाे कविता)म यादहरूको वर्णविन्यास हुँ / म यादहरूको अलिखित उपन्यास हुँ । छन्द कविताको आत्माजस्तो म यादहरूको अन्त्यानुप्रास हुँ –१९ जेठ, २०८०5 min read Share
अचेल झोक चल्छ (भिडियाे कविता)अफिसबाट घर फर्कंदा, ट्राफिक–पुलिसले जेब्रा क्रसिङमै मेरो कठालो समाउँछ / प्रधामन्त्रीको सवारी चलेकाले उता जा– भन्दै मलाई घाटतिरको बाटो देखाउँछ । झोक चल्छ / अचाक्ली झोक चल्छ२२ वैशाख, २०८०4 min read Share
ब्रेकिङ न्यूज (भिडियाेसहित)हिजो रिसल्लासहित राष्ट्रपतिको राजकीय सवारीका कारण राजधानीको ट्राफिक अकल्पनीय रूपले तहसनहस भएको थियो । जसका कारण उपचारार्थ अस्पताल लैजाँदै गर्दा सडक जाममा फसेर एउटी बालिकाको ट्याक्सीभित्रै अकाल मृत्यु भएको थियो । दिवंगत बालिकाकी शोकाकुल आमा देशमाया देसारले राष्ट्रपतिको कालो गुलाफबारे यसो भनेकी छन्ः १ वैशाख, २०८०8 min read Share
जोगियाना (कुमार नगरकाेटीकाे भिडियाे कविता)स्मृतिको छाल हुँ / विस्मृतिको इन्द्रजाल हुँ । ह्विस्कीको वरफ हुँ / तिमीले लेख्ने कविताको हरफ हुँ ।३ चैत, २०७९4 min read Share