सर्वोच्चले म्याद तामेलको सूचना लिएर जाँदा हेडक्वार्टरमा भेटेन आईजीपी, फाेन नम्बर पनि पाएन१७ जेठ, २०७९6 min read Share
पक्राउ नगर्ने आदेश माग्न अदालत जाने प्रमाण जुटाउँदाजुटाउँदै समातिएका थिए मनोज‘पक्राउ गर्ने कानुनी आधार त भयो तर मुद्दा बलियो कसरी बनाउने भन्ने चुनौती हामीलाई थपिएको छ,’ परिसरका एक अधिकारीले भने ।११ जेठ, २०७९7 min read Share
प्रहरीको वरीयता विवादमा मुद्दैपिच्छे सर्वोच्चको फरक-फरक व्याख्याप्रहरीका बढुवा विवाद सर्वोच्चमा छिर्ने क्रम गणतन्त्रकालमा बाक्लाे देखिन्छ । तर, यस्ता विवाद सल्टाउँदा सर्वोच्चले भने फरकफरक व्याख्या गरिदिएको पाइन्छ ।२३ वैशाख, २०७९8 min read Share
घटना अघिपछि अभियुक्तबीच ३४ पटक फोनमा कुराकानी, अदालतमा भन्छन्– चिन्दै चिन्दिनँआचार्य र रावल दुवैले आफूहरू एकआपसमा चिनारु भए पनि अन्य प्रतिवादीलाई भने नचिनेको बयान दिएका छन् ।२० वैशाख, २०७९7 min read Share
सेना र प्रहरीका मुद्दामा सर्वोच्च अदालतको ‘जालसाजी’एक महिनाअघि सर्वोच्चमा रिट हाले पनि अदालतले समयमै निर्णय नदिँदा डीआईजीत्रय घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्की सर्वोच्चबाट समेत न्याय नपाएको भावसहित सेवा निवृत्त भए ।१९ वैशाख, २०७९9 min read Share
वरीयता मिचेर देउवाले गरेकाे अर्काे आईजीपी काण्डफरक-फरक मितिमा बढुवा भएका एआईजी वा डीआईजीको वरीयतामा यति ठूलो ‘ग्याप’ हुँदाहुँदै यसअघि सरकारले कसैलाई आईजीपी बनाएको इतिहास छैन ।१८ वैशाख, २०७९13 min read Share
गरिबलाई सहुलियतमा दिनुपर्ने जग्गा समितिका पदाधिकारी र कर्मचारीको पोल्टामागरिबलाई प्राथमिकतामा राखेर सहुलियतमा किन्न पाउनुपर्ने यो जग्गा समितिका कर्मचारी, पदाधिकारीका सम्बन्ध भएका व्यक्तिको पोल्टामा पुगेको छ ।१६ वैशाख, २०७९9 min read Share
ज्यान मार्ने उद्योगका आरोपित कांग्रेस कार्यकर्ताको मुद्दा फिर्ता लिने गृहकाे निर्णय, फाइल महान्यायाधिवक्ताकहाँ१३ वैशाख, २०७९8 min read Share
‘हाइप्रोफाइल’ जोडिएको नाबालिका बलात्कारको अनुसन्धान सकियो, २० वर्ष कैदको मागदाबीआफ्नो संरक्षणमा रहेकी १३ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको घटनामा प्रहरीले अभियुक्तलाई १८ देखि २० वर्ष कैद सजाय हुनुपर्ने भन्दै अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।१३ वैशाख, २०७९10 min read Share
ज्यान मार्ने उद्योग मुद्दाका पीडितको डेढ वर्षसम्म बकपत्रै भएन, मुद्दा फिर्ता लिने सरकारको तयारीएकातिर सरकार ज्यान मार्ने उद्याेगका अभियुक्तलाई छुटाउने तयारीमा लागेकाे छ ।९ वैशाख, २०७९7 min read Share
बलात्कारकाे अनुसन्धान भइरहेकै बेला मन्त्रीकाे आडमा अस्पतालबाटै उठाइयाे पीडित२ वैशाख, २०७९11 min read Share
प्रधानन्यायाधीशको रोलक्रममा पर्न उच्चको न्यायाधीश पद नकार्दै महिना दिन छुट्टीमा मुख्य रजिस्ट्रार कुँवरमुख्य सचिवभन्दा वरियताक्रममा तल रहेको उच्च अदालतको न्यायाधीश बनाएको झोंकमा कुँवरले आफू न्यायाधीश बन्न नचाहेको निवेदन नै सर्वोच्च अदालतमा बुझाएका थिए ।२८ चैत, २०७८6 min read Share
तीन दिनभित्र न्यायाधीशको रमाना बुझ्न अल्टिमेटम पाएपछि एक महिना बिदा बसे मुख्य रजिस्ट्रार कुँवरमुख्य रजिस्ट्रारलाई रमाना बुझ्ने पत्र काटेको र बिदा बसेकोबारे सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने आफूलाई जानकारी नआएको प्रतिक्रिया दिए । ‘कर्मचारीको व्यक्तिगत कुरा प्रशासनले हामीलाई भन्दैन,’ उनले यतिमात्र भने२५ चैत, २०७८5 min read Share