नाबालिका बलात्कारका हाई प्रोफाइल अभियुक्त प्रहरीले यसरी जोगाउन खोज्याे१३ साउन, २०७९11 min read Share
प्रहरी प्रधान कार्यालय बालुवाटार !प्रहरीकाे पदाेन्नतिमा बालुवाटारकाे बलमिच्याइँ यति बढेकाे छ कि पूर्वप्रहरी अधिकृतहरूले सुरक्षा संगठनमा व्यावसायिकताकाे हत्या भएकाे टिप्पणी गर्दै चिन्ता व्यक्त गरिरहेका छन्५ साउन, २०७९15 min read Share
छद्म नाममा राजनीतिक दलमा सक्रिय परिचित अनुहारहरूछद्म नाममा राजनीतिक दलमा आबद्ध हुने अधिकारी एक्लो पात्र भने होइनन् । गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ एमालेको शिक्षा तथा मानवस्रोत विभागको सदस्यको सूचीमा छन् । तर, त्यहाँ उनको नाम जीएम गुरुङ राखिएको छ । उक्त नाम आफ्नो भएको गुरुङ स्वयम्ले पुष्टि गरे३० असार, २०७९7 min read Share
वैवाहिक अंगीकृत नागरिकता दिन ७ वर्ष कुर्नुपर्ने किन बनाइयो र किन हटाइयो ?आसन्न चुनावी कार्डकै रूपमा यो विधेयक दर्ता गराएको सहजै अनुमान लगाउन सकिन्छ ।२९ असार, २०७९7 min read Share
देउवाकाे दाेहाेराे चरित्र संवैधानिक परिषद्सम्बन्धी विधेयकमा छताछुल्ल'हिजो ओली सरकारले यही काम गर्दा बेठीक हुने र आज देउवा सरकारले गर्दा ठीक त कसरी हुन्छ ?'२८ असार, २०७९6 min read Share
नवीकरणको बाटोबाट नयाँ लाइसेन्सको अवैध कारोबारमा संलग्न विचौलिया पुरानै पेसेवरअन्तिम फैसला नहुँदै धरौटीमा छुटेका शर्माले फेरि आफ्नो अनियमित धन्दा सुचारु गरेका हुन् । शर्माले ३५ हजारदेखि डेढ लाख रुपैयाँसम्म लिएर लिखित र ट्रायल दुवै परीक्षाबिनै नवीकरणको नामबाट नयाँ लाइसेन्स निकालिदिएको आरोप छ ।२७ असार, २०७९8 min read Share
अंगीकृत नागरिकताले ल्याएको अर्को भू–राजनीतिक तरंगसंविधान जारी भएपछि मधेसकेन्द्रित दलहरूले संविधान संशोधनको माग राख्दै गरेकाे आन्दोलनका क्रममा मधेस भेगमा ५२ जनाभन्दा बढीको ज्यान गएको थियो । मागमा नागरिकताकाे विषय छुट्ने कुरै भएन । २२ असार, २०७९11 min read Share
सगरमाथा आधारशिविर सार्न सम्भव छ ?सगरमाथा आधारशिविरको ‘ग्लासियर’ छेउछाउ अत्यधिक फोहोर हुँदा र ग्लासियर पग्लिने क्रम पनि बढ्दा त्यहाँ हिमपहिरोलगायतका प्राकृतिक विपत्तिको जोखिम रहेको सुझाव आइरहेको अधिकारी बताउँछन् ।१६ असार, २०७९8 min read Share
न्यायमा धमाधम खत लगाउँदै महान्यायाधिवक्ता खातीमहान्यायाधिवक्ता खम्मबहादुर खातीको करबलमा विशेष सरकारी वकिलको कार्यालयबाट यो प्रकरणमा बैंकिङ कसुरमा मुद्दा चलाउन नसकिने निर्णय गराएको हो ।१४ असार, २०७९11 min read Share
नक्कली लाइसेन्स दिलाउन यातायात हाकिमसँग विचौलियाको ३० पटक संवाद, अर्का एकलाई अख्तियारले जोगायो१० असार, २०७९11 min read Share
२ करोड घुस मोलमोलाइ गर्ने न्यायाधीश–वकिल कनेक्सनन्यायाधीश कोइरालामाथि छानबिन गर्न न्याय परिषद्ले तीन सदस्यीय जाँचबुझ समिति बनाएको छ भने नेपाल बार काउन्सिलले पोखरेललाई सातदिने स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया थालेको छ ।८ असार, २०७९3 min read Share
२ करोड घुस लेनदेन गर्न खोज्ने अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालालाई के कारबाही हुन्छ ?कानुन व्यवसायीहरूको आचारसंहिता, २०५१ ले भने भ्रष्टाचार गर्न गराउन बन्देज लगाएको छ । आचारसंहिताको नियम ३ को उनियम १ को खण्ड ‘ल’ मा भनिएको छ, ‘भ्रष्टाचार गर्न गराउन हुँदैन ।’८ असार, २०७९5 min read Share
नवीकरणको नामबाट नयाँ लाइसेन्स दिने १७ जनालाई अख्तियारको मुद्दायातायातका कर्मचारी र विचौलियाले चलाएको यो सेटिङबारे शिलापत्रले गत असोजमा खुलासा गरेको थियो । समाचार प्रकाशन भएपछि अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारले ८ महिना लामो अनुसन्धानपछि मुद्दा दायर गरेको हो ।७ असार, २०७९6 min read Share
एसपीपीमा सहभागी हुने सैन्य इच्छापत्रले दिएकाे भूराजनीतिक भूमरीकाे निम्तोचीन र अमेरिका नेपाललाई दिइने सैन्य सहयोगमा समेत प्रतिस्पर्धामा छन् । तर, सेनाकाे कच्चा व्यवहारले एकातिर मुलुककाे अन्तिम प्रतिरक्षा दस्ताकाे विश्वसनीयता गुम्ने जाेखिम छ भने अर्कातिर मुलुककाे अन्तर्राष्ट्रिय छविमा पनि दाग लाग्नेछ३ असार, २०७९8 min read Share
बलात्कारको हाइप्रोफाइल अभियुक्त जोगाउन नमान्ने सरकारी वकिललाई महान्यायाधिवक्ताले सरुवा गरिदिए२ असार, २०७९7 min read Share
नाबालिका बलात्कारका आरोपित व्यापारी चटौत उम्काउन महान्यायाधिवक्ताकै दबाबआफू मातहतको ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयलाई महान्यायाधिवक्ता खम्मबहादुर खातीको सचिवालयबाट ‘कमजोर दफा लगाउन’ दबाब आएको हो ।३१ जेठ, २०७९6 min read Share
ज्यान मार्ने उद्योगका आरोपित कांग्रेस कार्यकर्ताको मुद्दा फिर्ता लिन मिल्ने महान्यायाधिवक्ताको राय२६ जेठ, २०७९7 min read Share