प्रदेश २ : प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण, बैठक स्थगितप्रदेश २ को सभाका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ१३ वैशाख, २०७८2 min read Share
माधव नेपालको आरोप- केपी ओलीको दम्भले नवनिर्मित धरहराको उकालो चढ्दै छ‘केपी ओलीको दम्भले नवनिर्मित धरहराको उकालो चढ्दै छ,’ उनले भने ।१० वैशाख, २०७८2 min read Share
ओलीसँगको भेटपछि जनकपुर पुगेका माधव नेपालले भने - हिजोभन्दा एक कदम पछाडि नै गएका छौँ९ वैशाख, २०७८1 min read Share
प्रदेश २ : जसपा र माओवादीको प्रस्ताव- नाम मधेस, राजधानी जनकपुरप्रदेशको नाम मधेस र राजधानी जनकपुरका लागि दुवै दलले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।५ वैशाख, २०७८3 min read Share
चिकित्सक र अस्पतालको लापर्बाहीले बिरामीको मृत्यु, आर्थिक लेनदेनमै टुंग्याइन्छ मामिला अस्पतालको लापर्बाहीले पटक-पटक बिरामीको ज्यानै जाने घटना दोहोरिँदै आए पनि रकम लेनदेन गरी मिलापत्र गर्ने प्रवृति बढ्दो छ२ वैशाख, २०७८13 min read Share
प्रदेश २ मा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु, ५६ संक्रमित थपिएप्रदेश २ मा पछिल्लो २४ घण्टामा तीन जना कोरोना संंक्रमितको मृत्यु भएको छ ।३१ चैत, २०७७2 min read Share
प्रदेश २ मा फेरि बढ्न थाले कोरोना संक्रमित प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढ्न थालेको छ ।३१ चैत, २०७७2 min read Share
पेरिसडाँडाबाट माओवादीले चुन्याे प्रदेश २ लाई संसदीय दलको नेतानेकपा माओवादी केन्द्र प्रदेश २ को संसदीय दलको नेतामा भरतप्रसाद साह चयन भएका छन् । शुक्रबार काठमाडौंस्थित पेरिसडाँडामा बसेको माओवादी संसदीय दलको बैठकबाट उनलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेकाे हाे२८ चैत, २०७७2 min read Share
टिकटक हेरेर गायिका बन्ने धुनमा मुम्बई जाँदै थिए सीतामढीबाट उद्धार गरिएका सात किशोरीरिया पासवानलाई गायिका बनाउन उनीहरूले ६ महिना अघिदेखि योजना बनाएको र सोहीअनुसार रियालाई लिएर उनीहरू मुम्बइ हिँडेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ२४ चैत, २०७७10 min read Share
भद्रगोल प्रादेशिक अस्पताल : बिरामी छटपटाइरहन्छन्, डाक्टर भेटिँदैनन्डाक्टर तथा अस्पतालका अन्य कर्मचारीले आफ्नो डयुटी पूरा नगरेको गुनासो बढेको प्रश्नमा डा. मनिष पाण्डेले भने– ‘पूरा ड्युटी नगरेको भए हस्पिटल कसरी चल्थ्यो र ?’२३ चैत, २०७७6 min read Share
धनुषामा दुई जना पुरुष मृत भेटिएक्षिरेश्वरनाथ नगरपालिका-३, पर्सा पकडिया र औरही गाउँपालिका-३ स्थित कपटौलमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ२० चैत, २०७७2 min read Share
महोत्तरीको भंगहामा घाँस काट्न निस्केका ८ युवती बेपत्तामहोत्तरीको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका आठ बालिका तथा किशोरी बेपत्ता भएका छन्१७ चैत, २०७७2 min read Share
वैदेही हस्पिटलको लापर्बाहीले शिशुको मृत्यु, अल्ट्रासाउण्डबिनै सुत्केरीको अप्रेसनकेही समय बन्द भएको रक्तश्राव फेरि सुरु भएपछि रमणसहित उनका आफन्त चिन्तित हुन थाले । ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई बच्चाको अवस्था पत्ता लगाउन अल्ट्रासाउण्ड गरेर हेरिदिन आग्रह गर्दा अस्पतालमा सो सेवा नरहेको जवाफ फर्काए१७ चैत, २०७७8 min read Share
जनकपुरमा शंकास्पद रूपमा मृत भेटिएकी सिर्जनाका भाइ भन्छन्- दिदीभिनाजुबीच जग्गाको विवाद थियोप्रारम्भिक चरणको अनुसन्धानमा घटनाले हत्याकै संकेत गरेको एक प्रहरी अधिकृतले बताए । सिर्जनाका भाइ यामेशले श्रीमान् विश्वासले उनको हत्या गरेको हुनसक्ने भन्दै बिहीबार किटानी जाहेरी दिएका छन्१३ चैत, २०७७7 min read Share
सिर्जनाको मृत्यु शंकास्पद, पोखरामा जग्गा किनेर घर बनाउने तर्खरमा थिइन्उनको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको देखिन्छ । तर, त्यो चोट कसरी लाग्यो भन्ने पोस्टमार्टम रिपोर्टपछि मात्र पत्ता लाग्ने धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाट बताउँछन्१२ चैत, २०७७5 min read Share
बेपत्ता भएको एक महिना पुग्न लाग्दा पनि पत्ता लागेनन् झा दम्पती, प्रहरीको दाबीमा स्थानीयको शंका९ चैत, २०७७8 min read Share
परीक्षाअगावै जनकपुरमा सीटीईभीटीको प्रश्नपत्र आउटपरीक्षा सुरु हुनुभन्दा करिब एक घण्टाअगावै प्रश्नपत्र बाहिरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।६ चैत, २०७७2 min read Share
बेपत्ता झा दाम्पतीको अवस्था सार्वजनिक गर्न माग गर्दै जनकपुरमा प्रदर्शनमहोत्तरीको पिपरा गाउँपालिका- ५ सोहडवाका मुसाफिर झा र उनकी पत्नी गीता देवीको अवस्था सार्वजनिक गर्न माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ२९ फागुन, २०७७2 min read Share