प्रदेश २ मा कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ, माओवादीलाई भोलि सरकारमा ल्याउने तयारीप्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधवार नेपाली कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका छन्२६ जेठ, २०७८2 min read Share
प्रदेश २ : रामसरोजसहित कांग्रेसबाट यी सांसदहरू बन्दै छन् मन्त्रीप्रदेश २ सरकारमा जाने निर्णय गरेको नेपाली कांग्रेसले मन्त्रीसमेत टुंगो लगाएको छ२६ जेठ, २०७८1 min read Share
प्रदेश २ : तीन मन्त्रालयसहित कांग्रेस सरकारमा जाने, साँझ साढे ७ बजे शपथनेपाली कांग्रेसले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ२६ जेठ, २०७८1 min read Share
प्रदेश २ : कांग्रेसलाई आज या भोलिमै सरकारमा सहभागी गराउने तयारी, राउत र यादवबीच निरन्तर छलफलसोमबार बिहान बसेको कार्यदलको बैठकले सहमति जुटाउन नसकेपछि मुख्यमन्त्री राउत र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच अबेर रातिसम्म छलफल चलेको थियो२५ जेठ, २०७८4 min read Share
प्रदेश २ : प्रदेशसभा बैठक बहिष्कार गर्ने महन्थ पक्षको भेलामा सभामुख पनि सहभागीजनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहका प्रदेश सांसदहरूले आज बस्ने प्रदेशसभा बैठक बहिस्कार गर्ने भएका छन्२४ जेठ, २०७८2 min read Share
प्रदेश २ : सत्ता साझेदारीका लागि कांग्रेसले माग्यो ५० प्रतिशत मन्त्रालयपावर शेयरिङमा तत्कालीन राजपासँग भएको गठबन्धनकै मोडेलअनुसार कांग्रेसले ५० प्रतिशत मन्त्रालय खोजेको उनले बताए२४ जेठ, २०७८2 min read Share
प्रदेश २ : यसरी बर्खास्त भए चार मन्त्री, ठाकुर पक्षमा पनि एक्लिँदै सोनलकांग्रेस संसदीय दलका नेता रामसरोज यादव र माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले नीति तथा कार्यक्रम र बजेट पारित गर्न सहयोग गर्नेदेखि सत्ता साझेदारीका लागि प्रतिबद्धता जनाएपछि मुख्यमन्त्री राउतले उनीहरुलाई हटाएका हुन्२४ जेठ, २०७८7 min read Share
मुख्यमन्त्री राउतले गरे ठाकुर समूहका चार मन्त्रीलाई बर्खास्त मुख्यमन्त्री राउतले आइतबार साँझ ठाकुर समूहबाट मन्त्री बनेका जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् ।२३ जेठ, २०७८1 min read Share
लालबाबुको कुर्सी जोगाउन जनकपुरमा उपेन्द्रको सक्रियता बढ्यो, दुवै पक्षसँग कांग्रेसको बार्गेनिङनयाँ समीकणको स्वरूप क्लियर भएलगत्तै ठाकुर–महतो पक्षमा लागेका एक जना मन्त्री र तीन जना राज्यमन्त्रीलाई प्रदेश सरकारबाट हटाएर अन्य दलहरूलाई सरकारमा सहभागी गराउने जसपा अध्यक्ष यादवको तयारी छ२२ जेठ, २०७८8 min read Share
जसपाभित्रको लफडाले प्रदेश २ मा हलचलः मुख्यमन्त्रीलाई बजेटकाे चटारो, केही मन्त्रीलाई पद जाने चिन्ताजसपा व्यावहारिक रूपमा फुटिसके पनि प्रदेश २ काे सत्ता साझेदारीमा भने दुवै पक्ष ‘पर्ख र हेर’ को रणनीतिमा छन्२० जेठ, २०७८6 min read Share
बिरामीसँग चर्को शुल्क असुल्दै रामजानकी अस्पताल, एक दिनको आईसीयू बेडचार्ज ५५ हजार१६ जेठ, २०७८7 min read Share
प्रदेश २: आईसीयू र भेन्टिलेटर नपाएर बिरामी ज्यान गुमाउँदै, सरकारको ध्यान बारुणयन्त्र र मन्दिरमायद्यपि कोरोना महामारीमा अस्प्तालमा आईसीयू बेड, भेन्टिलेटर अभावमा उपचार नपाएर बिरामीको मृत्यु भइरहेको बेला प्रदेश सरकारले बारुणयन्त्र खरिद गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ१४ जेठ, २०७८3 min read Share
प्रदेश २ : ठाकुर-महतो समूहका मन्त्रीलाई बर्खास्त गर्ने तयारी, दुई मन्त्रीले छोडे साथजसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई समूहले ठाकुर-महतो पक्षका मन्त्रीहरूलाई हटाउने तयारी गरेको छ ।९ जेठ, २०७८5 min read Share
उपचार नपाएर बिरामीको ज्यान जाँदैछ : मुख्यमन्त्री कार्यालय साइकल बाँड्छ, मन्त्रीहरू शिलान्यास र निरीक्षणमा छन्१ जेठ, २०७८6 min read Share
प्रदेश २ सरकारको बेवास्ताले करोडौंका भेन्टिलेटर थन्किए, उपचार नपाएर ज्यान गुमाउँदै बिरामीजनकपुरस्थित प्रादेशिक अस्पतालमा पनि भेन्टिलेटर नपाएपछि चन्द्रकला हस्पिटलमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो । ३० वैशाख, २०७८5 min read Share
प्रादेशिक अस्पतालले आईसीयू खाली छैन भन्दै फर्काइदियो, उपचार नपाएरै बिरामीले संसार छाडेउच्च ज्वरो र रुघाखोकीबाट ग्रसित बटेश्वर गाउँपालिका–४ स्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारको मृत्यु भएको हो ।२१ वैशाख, २०७८5 min read Share
जसपा कलह प्रदेश २ सम्म पुग्यो, कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउने उपेन्द्र यादवको तयारी१९ वैशाख, २०७८6 min read Share