जनकपुरमा एक युवकले खिचेको भिडियोमा यूएफओ देखिएको दाबी, प्रमाणित गर्न नासा पठाइयोजनकपुरका व्यवसायी सेवइ यादवले २७ असारमा खिचेको भिडियोमा यूएफओ देखिएको भन्दै प्रमाणिकताका लागि नासा र काठमाडौंस्थित अमेरिकन दूतावासलाई समेत इमेल गरेका छन् ।७ साउन, २०७८3 min read Share
महोत्तरीका सात किशाेरी हराएकाे घटना : आरोपीले पोल खोलाखोल गर्दा पनि प्रहरी चुपचापमहोत्तरीको भंगहा नगरपालिका-८, स्थित धर्मपुरका सात जना किशाेरी हराएको घटना अनुसन्धानमा प्रहरीले आनाकानी गरेको छ ।७ साउन, २०७८6 min read Share
प्रदेश २ : माओवादी केन्द्र दुई मन्त्रीसहित सरकारमा जाने, भोलि शपथग्रहणप्रदेश २ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । माओवादी केन्द्रका मन्त्रीलाई समावेश गरेर मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्१ साउन, २०७८1 min read Share
लट्री परेको भन्दै लाखौँ ठगी गर्ने गिरोह सक्रिय, पीडितले गुहारे प्रहरीअपरिचित व्यक्तिले लट्रीको रकमबापत केही रकम सरकारलाई कर तिर्नुपर्ने भन्दै शम्भुसँग पटक-पटक गरी १३ लाख रुपैयाँ ठगे । तर, लट्रीको पैसा पाउनु त परै जाओस् आफूले पठाएको पैसासमेत डुबेपछि उनले प्रहरीलाई गुहारे ।३१ असार, २०७८6 min read Share
गर्भवती श्रीमतीको हत्या गरी बिरामी परेको नाटक, यसरी परे सन्तोष प्रहरीको फन्दामाराति करिब ११ बजे सुत्ने बेलासमेत त्यहीँ विषयलाई लिएर भएको विवादका कारण सन्तोषले प्रियंकाको हत्या गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए२९ असार, २०७८4 min read Share
सर्वोच्चको आदेशविरुद्ध जनकपुरमा टायर बालेर प्रदर्शनप्रतिनिधिसभा पुनर्स्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले दिएको परमादेश आदेशविरुद्ध एमालेनिकट युवा संघले जनकपुरमा प्रदर्शन गरेको छ । २८ असार, २०७८2 min read Share
अवैध सम्बन्धको आशंकाले सुजिताको ज्यान गयो, यस्तो छ घटनाको नालीबेली महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार घरबाट करिब एक किलोमिटरको दुरीमा निर्माणाधीन सेप्टिक ट्यांकीमुनि खाल्डो खनेर माथिबाट ढलान गरी गाडिएको अवस्थामा शव बरामद भएको हो२८ असार, २०७८9 min read Share
महोत्तरीको भंगहाबाट सात किशोरी हराएको घटना : शंकास्पद पात्रहरूबीचमै आरोप-प्रत्यारोप२६ असार, २०७८7 min read Share
प्रदेश २ : निर्वाचन क्षेत्र विकास कोषमा सांसदलाई ४ करोड दिइने, बजेटमाथिको छलफल आजबाटएमालेका एक सांसदका अनुसार सत्ता पक्ष प्रत्यक्ष निर्वाचितलाई ४ करोड र समानुपातिक सांसदलाई डेढ करोड दिन तयार भएको छ२५ असार, २०७८3 min read Share
धनुषामा गर्भवती महिलाको शंकास्पद मृत्युधनुषामा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । लक्ष्मीनियाँ गाउँपालिका– ४, सपहीमा २३ वर्षीया प्रियङ्का पासवानको शव फेला परेको हो ।१५ असार, २०७८2 min read Share
प्रदेश २ : तयारीबिना मन्त्रालय फुटाउँदा समस्या, न कार्यालयको टुंगो, न कर्मचारीको व्यवस्थाशपथ लिएको तीन साता पुग्न लाग्दा पनि कांग्रेसले पाएका तीनमध्ये दुई मन्त्रालयको संरचना नै तयार भएको छैन१४ असार, २०७८4 min read Share
माइती पक्षले दाबी गरेकै ठाउँमा भेटियाे सुजिताकाे शव, हत्या आशंकामा प्रहरीले थाल्याे अनुसन्धान१३ असार, २०७८3 min read Share
प्रदेश २ : माओवादी केन्द्र पनि सरकारमा जाने सहमतिमा कहाँ लाग्यो ब्रेक ?कांग्रेस र माओवादीबाट बन्ने मन्त्रीहरूलाई एकसाथ शपथ गराउने मुख्यमन्त्रीको तयारी भए पनि अन्तिम समयमा आएर भागबण्डा नमिल्दा माओवादी सरकारमा गएन४ असार, २०७८4 min read Share
प्रदशे २ : निर्वाचन विकासक्षेत्रको रकम दोब्बर बनाउन माग गर्दै विपक्षीले गरे प्रदेशसभा अवरुद्धनिर्वाचनक्षेत्र विकास कार्यक्रमको रकम बढाउन माग गर्दै प्रदेश- २ का प्रमुख प्रतिपक्षी नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सरकारले ल्याएको बजेट टेबल हुन रोकेका छन्१ असार, २०७८2 min read Share
प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट, कुन क्षेत्रलाई कति प्राथमिकता ? (पूर्णपाठ)प्रदेश २ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ१ असार, २०७८7 min read Share
प्रदेश २ : सरकारमा पहाडे, महिला, दलित समुदायलाई पनि सहभागी गराउन मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्रप्रदेश २ को मन्त्रिपरिषद् समावेशी नभएको भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई पत्र पठाएका छन् ।३० जेठ, २०७८2 min read Share
बाख्रा चराउन गएका पाँच बालिका, जो नुहाउन पोखरीमा पसे तर निस्कन पाएनन्लक्ष्मीनियाका हजुरबुबा रामलक्ष्मण यादवका अनुसार उनीहरू प्राय त्यतैतिरको चौरमा बाख्रा चराउन जान्थे । र, दिउँसो पोखरीमा नुहाउने गर्थे२९ जेठ, २०७८4 min read Share
धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु, दुई जना बेपत्तामुखियापट्टी मुसहरनियाँ गाउँपालिका–६ स्थित लक्ष्मीपुरमा पोखरी पौडी खेल्ने क्रममा डुबेर पाँच जना बालिकाको मृत्यु भएको हो ।२८ जेठ, २०७८1 min read Share