कोरोना प्रभाव : शून्य चलचित्र क्षेत्र, चकाचक म्युजिक भिडियोउनी भन्छन्, 'अहिले भिडियोमा पनि पहिलाको जस्तो पारिश्रमिक छैन । तर, बेरोजगार बस्नुभन्दा कम पैसामा भए पनि काम गर्ने सर्तमा चलचित्रका कलाकार भिडियोमा आइरहनुभएको छ । त्यसलाई नराम्रो भनिहाल्न पनि मिल्दैन'१२ साउन, २०७७ Share
बिहान सुटिङ, दिउँसो रेकर्डिङ, फेरि लिप्सिङ पनि !चटपटे बेच्ने रचनाले राम्रो र मीठो गाउने केही युट्युबरहरूले पत्तो पाए । त्यसैले रचनाले चटपटे बनाइरहेको समयमा नै त्यहाँ पुगेर युट्युबरले अन्तर्वार्ता लिए अनि रचना 'चटपटेवाली गायिका' नामले भाइरल भइन्१० साउन, २०७७ Share
रेडियोको एउटा सम्वाद जसले लक्ष्मीलाई ५ दशकदेखि एक्लो बनायोकाठमाडौंमै बस्ने लक्ष्मीका दिदीहरू सिंहदरबारमा काम गर्थे । लक्ष्मीलाई सिंहदरबार हेर्ने रहर जाग्यो । त्यसैले दिदीहरूसँगै सिंहदरबार छिरिन्६ साउन, २०७७ Share
४० हजारले 'युटर्न' गराएको दुर्गेशको करिअर'पहिलो गीत हिट हुनेबित्तिकै ऊर्जा मिल्यो । त्यसपछिका गीतहरूले पनि दर्शकको माया पाएपछि गायनलाई पनि निरन्तरता दिइरहेको छु ।' डान्सिङ शैलीको गीत गाउने दुर्गेशका धेरै गीत हिट छन्४ साउन, २०७७ Share
‘अर्ग्यानिक प्राङ्क स्टार’युट्युब भ्युजबाट पैसा आउँछ भन्ने कुरा एलिशलाई पहिले त थाहै थिएन । सुरुवाती दिनमा भ्युजको लोभबाट मात्र भिडियो बनाएका उनले पछि यसबाट राम्रै आम्दानीसमेत गरिरहेका छन्३ साउन, २०७७ Share
१५ वर्षको सङ्घर्षपछि दंग भूपूसङ्गीतमा नै केही गर्ने सोचले काठमाडौं छिरेको १५ वर्षपछि बल्ल सबैले प्रशंसा गर्नलायक काम गर्न सकेकामा भूपू दंग नै छन् । युट्युबमा आएका प्रत्येक प्रतिक्रिया पढेर उनी थप ऊर्जावान् बनिरहेका छन्२७ असार, २०७७ Share
के कोरोनाबाट ६५ चलचित्र प्रभावित भएकै हुन् ?निर्माता संघले बुझाएको सूचीमा रिलिज भइसकेकादेखि निर्माण इजाजत लिएर थन्किएर बसेका चलचित्रसम्म परेका छन्२६ असार, २०७७ Share
तीज गीतमा अब कहाँ नाच्ने ?तीजको गीतमा 'बिच्च बिच्च'देखि छेउछेउ, कुनाकुना, घरको छत, बारीको पाटालगायत ठाउँमा नाच्ने शब्दहरू जोडिइसकेका छन् । तीजका लागि अर्काे गीत बनाउँदै गरेकालाई दर्शक/स्रोताका प्रश्न छन्, तीज गीतमा अब कहाँ नाच्ने ?२३ असार, २०७७ Share
नाट्य क्षेत्रमा कोरोनाको प्रभाव : थिएटरको विकल्प खोज्दै रंगकर्मीअब भने नाट्य क्षेत्रमा एक किसिमको बहस सुरु भएको छ । अब कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने छलफल सुरु भइसकेको छ२१ असार, २०७७ Share
‘ट्रेन्डिङ’ गायिकाको उकालो यात्रा‘चलचित्रमा गाउने गायक, गायिका भन्नेवित्तिकै छुट्टै स्थान हुन्छ । त्यसैले पनि चलचित्रमा गाउने निकै ठूलो इच्छा छ’, एलिनाले आफ्नो सपना सुनाइन्२० असार, २०७७ Share
साम्राज्ञीमाथि डेब्यू चलचित्रमै भेदभाव !साम्राज्ञीका लागि काममा मात्र पीडा भएन, उनले निर्माण पक्षको हेपाइ पनि महसुस गर्नुपर्यो । उनको थाकेको शरीरलाई शीतल दिनुको सट्टा पटक-पटक मन पनि भाँचिदिए१४ असार, २०७७ Share
राजेश दाइलाई 'सरप्राइज' दिनु छसागरले वीरेन्द्रलाई भेट्नेवित्तिकै भनेका थिए, ‘मैले जहाँ गएर अभिनय गरे पनि वीरेन्द्र हमालको चेला हो भन्छन् । लौ न सर, मलाई तपाईंको चेला बनाउनुपर्यो ।’ सागरले आफ्नो दुःखको बनावटी कहानी सुनाएर पनि वीरेन्द्रलाई फकाएका थिए१३ असार, २०७७ Share
कलाकारका दु:ख; स्यानिटाइजर दल्याे सुटिङ गर्याेलुजडाउन सुरु भएपछि केही सिरियलहरुले पनि छायांकन तथा प्रशारण सुरु गर्न थालेका छन् । केही सिरियलहरु प्रशारणको अन्तिम तयारी गरिरहेका छन्१२ असार, २०७७ Share
हल सञ्चालनको माग गर्दै हलवाला, फिल्म रिलिज गर्न तयार छैनन् निर्माता !अन्य क्षेत्र तथा उद्योगहरू केही चलायमान भएका छन् । तर, चलचित्र क्षेत्र अहिले नै सञ्चालन भइहाल्ने अवस्था छैन । सबैभन्दा उच्च जोखिमको क्षेत्र भएकाले पनि यसलाई सरकारले अन्त्यमा खोल्ने योजना बनाएको छ१० असार, २०७७ Share
कोरोनाको कहरमा नेपाली चलचित्रअन्य व्यावसायहरू सञ्चालनमा आइसक्दा चलचित्र क्षेत्र भने सञ्चालनमा आएको छैन । अब भने हलवाला तथा वितरकहरू चलचित्र रिलिजको उपाय खोज्न लागिपरेका छन् । हलवालाहरू सुरक्षित रहेर चलचित्र हल सुरु गर्नुपर्ने माग गरिरहेका छन् । वितरक करण श्रेष्ठ पनि अब उच्च सावधानीका साथ चलचित्र रिलिज गर्नुपर्ने बताउँछन्३ असार, २०७७ Share