अनि विशालले जन्माए 'कमेडी च्याम्पियन'विशालले नेपालमा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ जन्माए । यसै रियालिटी शोबाट विशालको परिचय साच्चै नै विशाल बनेको छ । उनको प्रशंसा गर्नेहरूको जमात बढेको छ२० मंसिर, २०७७13 min read Share
स्वरसम्राटकाे तीसाैँ स्मृति दिवस : 'नारायण गोपाललाई चिन्नुहुन्छ ?'प्रदीपले नारायण गोपालको गीत भन्नेबित्तिकै अचेल दुर्गेश थापालाई सम्झिन थालेका छन् । दुर्गेशले एक टीभी अन्तर्वार्तामा नारायण गोपालको गीत भन्दै गायक भक्तराज आचार्यको गीत गाएका थिए । जुन कुरा निकै भाइरल नै भएको थियो । प्रदीपमा यो कुराको डर छ१९ मंसिर, २०७७8 min read Share
टिकटकमा प्रधानमन्त्रीदेखि राजघरानासम्म, मनाेरञ्जन एपमा भाषणबाजीको चिन्ताकेही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमा डेब्यू गरे । उनको डेब्यू धमाकेदार नै रह्यो । पहिलो भिडियोबाट नै प्रधानमन्त्रीले १६ लाख दर्शक पाएका छन्१७ मंसिर, २०७७8 min read Share
हल सञ्चालनमा चलचित्रकर्मीबीच नै मतभेद : कोही खोल्न दबाब दिने, कोही खोल्न नहुने पक्षमाचलचित्र निर्देशक दीपेन्द्र के. खनाल चलचित्र क्षेत्र सञ्चालनका लागि सरकारलाई दबाब दिन ढिला भइसकेको बताउँछन् । सञ्चालनमा आएका अन्य क्षेत्रभन्दा चलचित्र क्षेत्र सुरक्षित रहेकाले अब भने चलचित्र क्षेत्र सञ्चालनमा सरकारले अनुमति दिनुपर्ने उनले बताए१६ मंसिर, २०७७8 min read Share
कोरस डान्सरदेखि चर्चित ‘कक्रोच’सम्मजब हरि गाडी चढे, उनी छक्क परे । सबै घरहरू हिँडिरहेका छन्, रुखहरू जोडतोडले कुदिरहेका छन् । हरिले यस्तै अनुभूति गरे । त्यो पल सम्झिँदै हरि भन्छन्, ‘पछि सरले गाडी कुदेको बेला यस्तै देखिन्छ भनेपछि ढुक्क भएँ’१३ मंसिर, २०७७10 min read Share
जीवाको ‘देश देशावर’: अफ्रिकाको विकासदेखि मोजाम्बिकको भ्रष्टाचारसम्मपुस्तकमा जीवाले अफ्रिकादेखि अमेरिकासम्मका विषयवस्तुलाई समेटेका छन् । अफ्रिकाकाे विकासक्रम, रुवान्डाको द्वन्द्वपछि उठेको समाज, मोजाम्बिकको भ्रष्ट्राचारजस्ता विषयलाई उनले पुस्तकमा विशेष जोड दिएका छन्१० मंसिर, २०७७7 min read Share
नाटक सिक्न एक वर्षीय छोरा च्यापेर काठमाडौं छिरेकी विष्णुमायाविष्णुमाया आफ्नो कक्षा सकेर घर पुग्छिन् । छोरा ढोकैमा आइपुग्छ । बोली नै नफुटेको उसले आफ्नी आमालाई पुकार्छ । दिनभर आमासँग छुट्टिनुपर्दाको न्यास्रो मेटाउँछ६ मंसिर, २०७७8 min read Share
‘राम्रो सिनेमाले मान्छेलाई गिज्याउँछ’विश्वका राम्रा मानिएका सिनेमाहरुले मानिसलाई नराम्रो भन्ने रहेछ । मानिस भित्र लोभ, इर्श्या, संकुचन, क्रुरता, कुण्ठा, अपराध छ भन्ने कुरालाई देखाएका सिनेमाहरु नै राम्रा सिनेमा मानिएका छन् । त्यो नै गिज्याएको भयो नि२६ कात्तिक, २०७७8 min read Share
म्युजिक भिडियोमा फिल्मकर्मीलकडाउनका कारण चलचित्र क्षेत्र ठप्प हुँदा अभिनेता विपिन कार्कीले काम गर्न पाएनन् । उनी लामै समय फुर्सदिला बने । अनि उनलाई डर भयो, कतै म पनि खुकुरी जस्तै भुत्ते हुने त हैन ?२४ कात्तिक, २०७७7 min read Share
मनैमनमा माया तीनपाते भैदियो...अहिले युट्युबसँगै टिकटकमा भाइरल भइरहेको गीत हो, ‘गाला पुक्क’ । यस गीतका संगीतकार तथा गायक पनि सुजन चापागाईं नै हुन् । यस गीतको लय/सिर्जनालाई दर्शकले खुबै मन पराएका छन्२२ कात्तिक, २०७७7 min read Share
नाट्य क्षेत्रका ‘वान एण्ड वन्ली’ साउन्ड डिजाइनर देवथिएटर नाटकमा साउन्ड डिजाइनर एकदमै कम छन् । देवकै भाषाको भन्ने हो भने त छैनन् भन्दा पनि हुन्छ । देव थिएटर नाटकमा ‘वान एण्ड वन्ली’ साउण्ड डिजइनर बनेका छन्२० कात्तिक, २०७७ Share
फलाेअप : जब फिल्म काट्न सेन्सर बाेर्डमा बसेकाहरू नै फिल्म बुझ्दैनन्अध्यक्ष दुवाडी आफूहरू सेन्सरमा दृश्य काट्नसँगै ‘क्याटगोराइज’ गर्न पनि तयार रहेको बताउँछन् । ‘हामी काट्ने मात्र गर्दैनौँ, नकाटी अर्को क्याटगोरीमा राख्न मिल्ने खालकाे छ भने त्यसमा पनि हामी तयार हुन्छौँ । तर, नपच्ने नै छ भने हामी काट्न बाध्य हुन्छौँ’, दुवाडीले भने२८ असोज, २०७७ Share
महेश काफ्ले : बालगायकका रूपमा हिट, अहिले 'ह्याट्रिक’तीन गीतबाट सफलतासँगै प्रशंसा पनि पाएका महेशलाई चौथो गीत निकाल्न चुनौती नै छ । भन्छन्, ‘अब त म हिट हुने गीत मात्रै दिन्छु भनेर नहुने रहेछ । मबाट अब दर्शक/स्रोताले केही राम्रो कामको अपेक्षा गर्नुहुन्छ१७ असोज, २०७७ Share
सेन्सर बोर्डको कुरुप कथा : भत्ता लिने बिल नदिने, कुराे नबुझी कैँची चलाउनेचलचित्र तयार भएपछि हलमा लाग्नुपूर्व सेन्सर गरिन्छ । यो नियम यहाँ मात्र होइन, अन्य देशहरूमा चलिआएको नियम हो । चलचित्रमा देखाउन नमिल्ने कुराहरू छन् भने त्यसलाई हटाउन लगाउने र चलचित्र कुन वर्गका व्यक्तिहरूले हेर्ने भन्ने विषयमा सेन्सर बोर्डले निर्णय गर्दछ१४ असोज, २०७७11 min read Share
एक्सन कट गर्न आतुर भइसकेँ : निश्चल बस्नेतचलचित्र क्षेत्रलाई पुनः गतिशील बनाउन मिलेर राम्रोराम्रो चलचित्र दिनुपर्छ । लकडाउनको समयमा दर्शकले देश-विदेशका धेरै चलचित्रहरू हेर्नुभएको छ । त्यसैले हामीले झुक्याउनेभन्दा पनि दर्शकको ध्यान तान्ने चलचित्र बनाउनुपर्छ१३ असोज, २०७७ Share
अनमोलका लागि गीत गाउने रहरअभिनेता अनमोल केसीका लागि गीत रेकर्ड गर्ने मन छ । चलचित्र जेरी हेरेपछि मलाई उहाँका लागि गीत गाउने रहर जागेको थियो । त्यो अझै छँदै छ ।१० असोज, २०७७ Share
लकडाउनमा कलाकारलाई चलचित्रको अफर : चित्तबुझ्दो स्क्रिप्टकै खडेरीलकडाउन र निशेधाज्ञाका कारण अभिनेता दयाहाङ राई घरमा नै थुनिए । घरमा थुनिएर बस्दा पनि उनलाई फुर्सद भने मिलेन । उनलाई निरन्तर चलचित्रको अफर आइरहे । अफर आएका स्क्रिप्टहरू पढ्दा उनलाई फुर्सद नै मिलेन६ असोज, २०७७ Share
कोरोना संक्रमित गायक रिजाल भन्छन्- 'हिम्मत नै कोरोनाको उपचार'गत सोमबार गायक तथा संगीतकार लोचन रिजालले आफ्नो स्वास्थ्य ठीक नभएको शंका पाए । ज्वरो आएको छ, टाउको पनि दुखिरहेको छ, शरीर पूरै थकित छ५ असोज, २०७७ Share